AnonymousUser

Logout

भारतमा पूर्वमन्त्रीको घरमा लुटपाट गरेको आरोपमा ३ नेपाली पक्राउ

पक्राउ पर्नेमा २० वर्षीय करणबहादुर, २१ वर्षीय सर्जन शाही र ३१ वर्षीय कृष्णबहादुर छन्। उनीहरूको नेपालस्थित ठेगामा भने खुलाइएको छैन।

शिक्षण संस्थालाई अशान्त हुन नदिन सरकार गम्भीर छ: गृहमन्त्री

बिहीबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री श्रेष्ठले सरकारले शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए।

दोस्रो दिन पनि शिक्षकहरू सडकमा, सवारी आवागमन अस्तव्यस्त

यसअघि बिहीबार बिहान सरकारले आन्दोलनरत शिक्षकका प्रतिनिधिसँग छलफल गरेको थियो। गृह मन्त्रालयमा भएको छलफल निष्कर्षविहीन भएको थियो।

विश्व अल्जाइमर्स दिवस मनाइँदै, ६५ वर्षमाथिका ६.५ प्रतिशतमा अल्जाइमर्स

अल्जाइमर्स जसलाई बिर्सिने रोगका रूपमा बुझ्ने गरिन्छ। नेपालमा हाल बिर्सिने रोगबाट एक लाख ११ हजार व्यक्ति पीडित छन्।

आहा! मनै लोभ्याउने फुङफुङ्‌गे झरना

फुङफुङ्‌गे झरना नजिकै लिम्बूबस्ती छ। पर्यटकका लागि त्यहाँका स्थानीयले होमस्टेसमेत सञ्चालनमा ल्याएका छन्। त्यसैले झरना उनीहरूको आन्दानीको स्रोत पनि बनेको छ।

प्रशिक्षणका क्रममा क्रिकेटर ललित राजवंशी घाइते, शल्यक्रियाको तयारी

चीनमा आयोजना हुने १९औँ एशियन खेलकुदका लागि भइरहेको बन्द प्रशिक्षणका क्रममा बुधबार ललित घाइते भएका हुन्।

आन्दोलनरत शिक्षक र सरकारबीच भएको छलफल निष्कर्षविहीन

छलफलमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, शिक्षामन्त्री अशोक राई, शिक्षासचिव सुरेश अधिकारी, शिक्षक महासंघकी अध्यक्ष कमला तुलाधरलगायत शिक्षक प्रतिनिधि सहभागी थिए।

स्वास्थ्यकर्मीमाथि कुटपिट गर्नेलाई कारबाहीको माग

दोषीलाई पक्राउ गरी कारबाही नगरेसम्म बिहीबारदेखि आकस्मिक सेवाबाहेक सम्पूर्ण सेवा ठप्प पार्ने स्वास्थ्यकर्मीहरूको चेतावनी छ।

नेपालद्वारा राष्ट्रसंघीय बीबीएनजे सम्झौतामा हस्ताक्षर

यो सम्झौताले पृथ्वीमा समुद्र र जमिनको भूभाग ३०/३० प्रतिशत कायम गर्ने अवधारणाको प्रभावकारी कार्यान्वयनमा जोड दिन्छ।

च्याम्पियन्स लिग: आर्सनल, बार्यन म्युनिख र रियल मड्रिडको जित

आर्सनलले आफ्नो पहिलो खेलमा पीएसभीलाई ४–० ले पराजित गरेको छ। आर्सनलका लागि बुकायो साका, लिआन्ड्रो ट्रोसार्ड, ग्राबियल जेसस र मार्टन ओडेगार्डले गोल गरे।

कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षाको सम्भावना

राति, देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी र गण्डकीका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

सरकारले शिक्षकका न्यायोचित माग सम्बोधन गर्नुपर्छ: विश्वप्रकाश शर्मा

शिक्षकहरूले आफ्नो हकका लागि आन्दोलनको बाटो रोज्दै गर्दा प्रत्येक विद्यार्थीको शैक्षिक भविष्यबारे समेत सचेत हुनुपर्ने उनको भनाइ छ। 

एन्फाले बक्यौता नदिँदा केटीएम सिटीले यू-१९ टोलीलाई दिएन किट्स

यसअघि नेपाली टोलीले केल्मीको किट्स लगाउँदै आएको थियो। तर, बक्यौता दिन ढिलासुस्ती गरेपछि केल्मीले आफ्नो तीन वर्षे सम्झौता सकिएपछि नवीकरण गरेको थिएन।

नेपालको आर्थिक वृद्धिदर यस वर्ष १.९ र आगामी वर्ष ४.३ प्रतिशत रहने एडीबीको अनुमान

आर्थिक वृद्धिदर बढिरहेको र मूल्यवृद्धि सन्तुलनमा रहेको देखिए पनि नेपालमा जोखिम भने अझै बाँकी रहेको एडीबीका प्रमुख अर्थशास्त्री जान हनसेनले बताएका छन्।

मण्डनदेउपुर नगरपालिकाले दियाे थकाइ बिदा

संविधान दिवसको अवसरमा नगरपालिकाको नवनिर्मित भवनबाट सेवाप्रवाह शुभारम्भ भएको खुसीको उपलक्ष्यमा र ३ दिनदेखि व्यवस्थापन कार्यमा खटिदा कर्मचारी थाकेको भन्दै बिदा दिने निर्णय गरेको हो। 

आदिवासी र जनजातिको असन्तुष्टिः न पहिचान, न सांस्कृतिक अधिकार

विस्तृत शान्ति सम्झौताले स्वीकार गरेको जातीय, भाषिक र सांस्कृतिक पहिचानको विषय संविधानमा उल्लेख नगरिएको भन्दै असन्तुष्ट आदिवासी र जनजाति प्रदेशका नामलाई लिएर पनि आन्दोलनमै छन्।

जनआन्दोलनका उपलब्धि कमजोर बनाउने काम नहोस् भन्नेमा सचेत हुनुपर्छः राष्ट्रपति

उनले सबै किसिमका बेथितिलाई अन्त्य गर्दै सुशासनको माध्यमबाट जलस्रोत र उर्जा शक्तिको उचित व्यवस्थापन गर्नसके नेपाल दुनियाँको समुन्नत राष्ट्रको कोटीमा पुग्ने सम्भावना रहेको पनि बताए।

विद्यालय शिक्षा विधेयकको विरोधमा देशभरबाट काठमाडौँ आएका शिक्षकहरू के भन्छन्? 

नयाँ विधेयकले स्थायी, अस्थायी, करार, राहत, साबिक उच्च मावि, शिक्षण सिकाइ अनुदान, विशेष शिक्षा, प्राविधिक धार र संस्थागत विद्यालयका शिक्षकको माग सम्बोधन नगरेको आन्दोलनरत शिक्षकहरूको आरोप छ। 

संविधान जलाएर काठमाडौँमा प्रदर्शन, १३ जना पक्राउ (तस्वीरसहित)

सरकारले भव्यताका साथ संविधान दिवस मनाउन आह्वान गरे पनि संविधानसँग असन्तुष्टि राख्दै आएका मधेशकेन्द्रित युवाहरूले देशको संघीय राजधानी काठमाडौँमा संविधान जलाएर विरोध गरेका हुन्।

‘दलितलाई न्याय दिने संविधान महसुस गर्न पाइएन’

लोकतन्त्र प्राप्तिको आन्दोलन र संविधान निर्माणमा उत्साहपूर्वक सहभागी भएका दलित समुदाय भनिरहेछन्– ‘हाम्रो न्याय र प्रतिनिधित्वमा निष्प्रभावी भएको संविधान सुधार्ने बेला भयो।