AnonymousUser

Logout

एशियाली खेलकुद: टेबल टेनिस टिम इभेन्टबाट बाहिरियो नेपाल

टेबल टेनिस टिम इभेन्टमा नेपालको पुरुष टोली उत्तर कोरिया तथा महिला टोली भारतसँग पराजित भएको छ। 

प्रधानमन्त्री दाहाल बेइजिङ जाँदै, नेपाल–चीन व्यापार सम्मेलनलाई सम्बोधन गर्ने

प्रधानमन्त्री दाहालले सोमबार चिनियाँ समकक्षी ली छ्याङ तथा अन्य उच्चस्तरीय अधिकारीहरूसँग भेटवार्ता गर्ने कार्यक्रम छ।

गल्फ क्रिकेटको उपाधि ओमानलाई, यूएई ५ विकेटले पराजित

ओमानका कप्तान अकिब इलियासले सर्वाधिक ६७ रनको योगदान दिए। उनले ३३ बलमा ८ चौका र ४ छक्का प्रहार गरे।

वर्षा र असिनाका कारण बागलुङमा घट्यो स्याउ उत्पादन

चैत र वैशाखमा परेको असिनाका कारण स्याउ उत्पादनमा कमी आएको कृषि ज्ञान केन्द्रले जनाएको छ। ढोरपाटन क्षेत्रमा मात्र २०० भन्दा बढी किसानले स्याउखेती गर्दै आएका छन्।

सोमालियामा आत्मघाती आक्रमण: २० जनाको मृत्यु, ४० घाइते

घाइतेमध्ये अधिकांशको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने बताइएको छ। यस आक्रमणको कुनै पनि समूहले जिम्मेवारी लिएको छैन।

कस्तो रहनेछ आइतबारको मौसम?

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको एक–दुई स्थानमा भारी वर्षा हुने महाशाखाले जनाएको छ। 

दाहाल–सीबीच द्विपक्षीय हितका विषयमा खुला र स्पष्ट छलफल भयो : प्रधानमन्त्रीको सचिवालय

दुवै नेताबीच एक अर्काको चासो र संवेदनशीलता बुझेर आपसी सहकार्य अझ सघन बनाउने सहमति भएको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ।

नेपालको पर्यटन प्रवर्द्धनमा सक्रिय हुने अमेरिकी सांसद भोजनीको प्रतिबद्धता

अमेरिकी सांसद भोजनीले टेक्सासमा नेपालको पर्यटन क्षेत्रको प्रवर्द्धन गर्ने र विश्वस्तरमा रहेका नेपालीको स्तर र जीवनशैली उकास्न समन्वय गर्ने प्रतिबद्धता जनाएका छन्।

१९औँ एशियाली खेलकुदको औपचारिक उद्घाटन, ४५ देशका १२ हजार खेलाडी सहभागी

शनिबार औपचारिक रूपमा शुरू भएको प्रतियोगिता अक्टोबर ८ सम्म चल्नेछ। प्रतियोगितामा ४५ एशियाली राष्ट्रका १२ हजार खेलाडी सहभागी छन्।

घरेलु क्रिकेटका संरचना विकास गर्नु पहिलो प्राथमिकता: पारस खड्का

क्यानका नवनिर्वाचित केन्द्रीय सचिव पारस खड्काले क्रिकेटसँग जोडिएका राम्रा, नराम्रा पक्षलाई एक ठाउँमा ल्याएर नेपाली क्रिकेटलाई संस्थागत रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

विकास र सुशासनका लागि सदैव सक्रिय रहने छु : राष्ट्रपति

सुशासन र विकासका लागि सचेत गराउनु आफ्नो जिम्मेवारी रहेको बताउँदै राष्ट्रपति पौडेलले मुलुकका लागि विकास नै पहिलो शर्त रहेको उल्लेख गरे।

चतुरबहादुर चन्दको नेतृत्वमा क्रिकेट संघमा नयाँ कार्यसमिति चयन

चतुरबहादुर चन्द्रको नेतृत्वमा नेपाल क्रिकेट संघमा नयाँ कार्यसमिति चयन भएको छ।

साफ यू–१९ : पाकिस्तान सेमिफाइनलमा प्रवेश

माल्दिभ्ससँग १–१ गोलको बराबरी खेल्दै पाकिस्तान साफ यू–१९ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ।

पारस खड्का क्यानको केन्द्रीय सचिवमा निर्वाचित

क्यानको केन्द्रीय सचिवमा पारस खड्का निर्वाचित भएका छन्। 

प्रधानमन्त्री दाहाल र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता 

१९औँ एशियाली खेलकुदको उद्घाटन समारोहमा सहभागी हुने चीन पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच हाङजाओमा भेटवार्ता भएको छ।

श्रमलाई सम्मान गर्ने भावना विकास नहुँदा शैक्षिक जनशक्ति विदेश पलायन हुने अवस्था आयो : शिक्षामन्त्री

श्रमलाई सम्मान गर्ने भावनाको विकास नहुँदा मुलुकको शैक्षिक जनशक्ति विदेश पलायन हुने अवस्था आएकाले त्यसलाई रोक्न सबै पक्षले सरकारलाई साथ दिनुपर्ने शिक्षामन्त्री राईको भनाइ छ।

‘तीन महिनाभित्र आन्तरिक संरचनालाई नयाँ किसिमले बदल्ने योजनासहित अघि बढ्छौँ’

क्यानको अध्यक्षमा निर्विरोध चयन भएका चतुरबहादुर चन्दले तीन महिनाभित्र घरेलु संरचनालाई नयाँ किसिमले बदल्ने योजनासहित अघि बढ्ने बताएका छन्।

राहत शिक्षकहरूको आन्दोलन जारी

सरकार र महासंघबीचको सहमतिमा राहत शिक्षकको माग सम्बोधन नभएपछि आन्दोलन जारी राख्न बाध्य भएको नेपाल राहत शिक्षक केन्द्रीय समितिका अध्यक्ष खेमराज अधिकारीले बताए।

को हुन् हत्या गरिएका सिख हरदीप, किन बढ्दैछ क्यानडा–भारतबीच विवाद?

सन् १९९७ मा भारतको पन्जाबबाट क्यानडा गएका हरदीप पछि ब्रिटिस कोलम्बियाका सिख नेता बने। ‘खालिस्तान टाइगर फोर्स’सँग सम्बन्ध भएको आरोपमा सन् २०२० मा भारतले उनलाई आतंकवादी घोषणा गरेको थियो।

शेयर बजार: ४ दिनमा ७ अर्ब ३६ करोड बढीको कारोबार

सोमबार नेप्से परिसूचक ४.२६ अंकले उकालो लागेर एक हजार ९६९.१८ मा पुगेको थियो। यस दिन विभिन्न कम्पनीका कुल २८ लाख ७४ हजार कित्ता शेयर ८७ करोड चार लाख रुपैयाँमा खरिदबिक्री भएको थियो।