AnonymousUser

Logout

एशियाली खेलकुद : भलिबलमा दक्षिण कोरियासँग पराजित हुँदै बाहिरियो नेपाल

भलिबलमा दक्षिण कोरियासँग पराजित हुँदै नेपाल १९औँ एशियाली खेलकुद प्रतियोगिताबाट बाहिरिएको छ।

सुशासनले युवालाई देशमा बस्ने वातावरण बनाउँछ : गृहमन्त्री

राजनीतिक परिवर्तनको अभियान खाडीमा रगत पसिना चुहाउनेलाई देशमा फर्काउनु रहेको गृहमन्त्री नारायणकाजी श्रेष्ठको भनाइ छ।

राष्ट्रिय फुटबल टोली स्वदेश फर्कियो

१९औँ एशियाली खेलकुद प्रतियोगितामा सहभागी भएर राष्ट्रिय महिला फुटबल टोली स्वदेश फर्किएको छ।

विवादास्पद माफी मिनाहाबारे संसदीय समितिले गृहमन्त्रीसँग जवाफ माग्ने

संसदीय समितिले राष्ट्रपति रामचन्द्र पौडेलबाट संविधान दिवसका अवसरमा दिइएको कैद माफी मिनाहाका सम्बन्धमा गृहमन्त्रीसँग जवाफ माग्ने भएको छ।

स्मार्ट सिटी, सुरक्षित नागरिक आवास र एकीकृत बस्ती विकास गर्न बजेट पुगेन: मन्त्री गुरुङ

मन्त्री गुरुङले बनेका शहरलाई व्यवस्थित गर्ने र बन्ने शहरको संरचनाबारे पहिल्यै ध्यान दिनुपर्ने आवश्यकता रहेको बताइन्।

‘पेमेन्ट गेटवे’ प्रकरणः बहालवाला सचिव मरासिनीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

‘पेमेन्ट गेटवे’ प्रकरणमा बहालवाला सचिवसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएकाे छ। 

फ्रान्समा सार्वजनिक यातायातदेखि सिनेमा हल जताततै उडुसको बिगबिगीः ओलम्पिकमा असर पर्ने चिन्ता

सार्वजनिक यातायातमा चढ्न मान्छेहरू डराउन थालेका छन्। उडुसको संक्रमण हुने डरले यात्रुहरू सिटमा नबसेर उभिएरै यात्रा गर्न थालेका छन्।

विवादास्पद माफी मिनाहाबारे राष्ट्रपतिको प्रष्टीकरण– ‘मन्त्रिपरिषदबाट पास भएपछि इन्कार गर्न मिल्दैन’

राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले सबै प्रक्रिया पूरा गरेर मन्त्रिपरिषदबाट पास गरी ल्याएको विषयलाई राष्ट्रपतिले इन्कार गर्न नसक्ने संवैधानिक व्यवस्था रहेको स्पष्ट पारेका छन्। 

विवादास्पद माफी मिनाहाबारे राष्ट्रपतिको प्रष्टीकरण– &quotमन्त्रिपरिषदबाट पास भएपछि इन्कार गर्न मिल्दैन&quot

राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले सबै प्रक्रिया पूरा गरेर मन्त्रिपरिषदबाट पास गरी ल्याएको विषयलाई राष्ट्रपतिले इन्कार गर्न नसक्ने संवैधानिक व्यवस्था रहेको स्पष्ट पारेका छन्। 

लगातार ओरालो लाग्दै सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार पनि छापावाल सुन तोलामा एक सय रुपैयाँले घटेर १ लाख ७ हजार ९ सय रुपैयाँ कायम रहेकोे छ।

निर्धारित समयसम्म हुलाकी सडक निर्माणकाे काम आधा मात्रै

कैलालीमा लम्की–टीकापुरखण्डको साढे २९ किलोमिटर सडक स्तरोन्नति आर्थिक वर्ष २०७६/०७७ मै थालिए पनि हालसम्म आठ किलोमिटर मात्रै सडक कालोपत्रे भएको छ।

एशियाली खेलकुद: क्रिकेटकाे क्वार्टरफाइनलमा नेपालले भारतसँग खेल्ने

सोमबार भएको ड्र मार्फत् नेपालले बलियो प्रतिद्वन्द्वी भारतसँग खेल्ने पक्का भएको हो। खेल मंगलबार बिहान ६:४५ मा हुने छ। 

साना बचतकर्ताहरूको लगानी सुरक्षित गर्नुपर्छः अर्थमन्त्री महत

अर्थमन्त्री डा. महतले शेयर बजारलाई स्वस्थकर बनाउन आवश्यक भएको बताएका छन्।

विश्व अहिंसा दिवस, महात्मा गान्धीको सम्झना गरी मनाइँदै

विश्वमै अहिंसाका लागि मानिएका नेता महात्मा गान्धीको जन्मदिनलाई यस दिवसका रूपमा मनाउने गरिएको छ। 

मेक्सिकाेमा चर्चकाे छत भत्किँदा ७ जनाकाे मृत्यु

स्थानीय सञ्चारमाध्यमका अनुसार त्यहाँ नामकरण संस्कार भइरहेको थियो।

पोखराबाट सुर्खेत जाँदै गरेको बस दाङमा दुर्घटना, १४ जना घाइते

पूर्व–पश्चिम राजमार्गको बबईसोता पुल नजिकै सडकदेखि तल बस खसेको वडा प्रहरी कार्यालय लमहीले जनाएकाे छ।

साउदीमा साहुका भेडा चराएर अहिले आफ्नै बाख्रापालन व्यवसायमा रमाइरहेका बलबहादुर

साउदीमा साहुको भेडा चराउने काम गरेका बागलुङको काठेखोला गाउँपालिका–२ भीमापोखराका बलबहादुर केसी अहिले आफैँ मालिक बनेका छन्।

स्पेनकाे नाइटक्लबमा आगो लाग्दा १३ जनाकाे मृत्यु

मानिसहरूले भरिएका क्लबमा आगलागी भएका कारण मृत्यु हुनेको संख्या बढ्नसक्ने बताइएको छ। आगलागीको कारण भने खुल्न सकेको छैन। 

पूर्णरूपमा हट्यो मलंगवामा ‘कर्फ्यु’

यसअघि असोज ८ गते दिउँसोको कर्फ्यु हटाइएर राति ८ बजेदेखि बिहान ४ बजेसम्म कर्फ्यु लगाइँदै आएको थियो।

यस्तो छ सोमबारको मौसम पूर्वानुमान

हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानमा अवस्थित छ। साथै नेपालमा हाल भारतको बिहार र पश्चिम बंगाल आसपासको क्षेत्रमा रहेको न्यूनचापीय क्षेत्रको समेत प्रभाव रहेको छ।