AnonymousUser

Logout

काभ्रेका ८४९ सहकारीको अवस्था ‘अज्ञात’: जोखिममा नागरिकको बचत

काभ्रेको जनसंख्या तीन लाख ६४ हजार ३९ छ। तर, जिल्लामा सहकारीका सदस्य भने छ लाख ७९ हजार ८१८ रहेका छन्।  

इजरायलमा ज्यान गुमाएका आनन्द साहको परिवारलाई मधेश सरकारले ५ लाख दिने

प्यालेस्टिनी लडाकु समूह हमासले गरेको आक्रमणमा १० नेपाली युवाको मृत्यु भएको थियो।

इजरायली हवाई आक्रमणमा हमासका २ पोलिटब्युरो सदस्यको मृत्यु

इजरायलको आक्रमणमा हमासका अर्थमन्त्री अबु शमाला र वरिष्ठ योजनाकार जकारिया अबु मुअम्मरको मृत्यु भएको छ।

सीमावर्ती गाउँ भोटखोलामा १ हप्तादेखि टेलिफोन सेवा अवरुद्ध

चीनसँगको सीमावर्ती गाउँ हटिया, च्याम्ताङ, चेपुवा, लिंगम, छुम्सुर, रिदाकका स्थानीय सञ्चार सेवाबाट वञ्चित भएका छन्।

४ शतक बनेको खेलमा पाकिस्तानको कीर्तिमानी जित

विश्वकप इतिहासकै सर्वाधिक ठूलो (३४५ रन) लक्ष्य पूरा गर्दै पाकिस्तानले श्रीलंकामाथि कीर्तिमानी जित हासिल गरेको छ। उक्त खेलमा चार जना खेलाडीले शतक प्रहार गरेका थिए।

कस्तो रहनेछ बुधबारको मौसम?

कोशी, बागमती, गण्डकी, मधेश र लुम्बिनीका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने महाशाखाले जनाएको छ। 

इजरायल–गाजा सीमा क्षेत्रबाट सबै नेपालीलाई सुरक्षित ठाउँमा सारियो, २८८ जना स्वदेश फर्किन इच्छुक

तेल अबिबस्थित नेपाली राजदूतावासको अनलाइन रजिस्ट्रेसन प्रणालीमार्फत विवरण भरेका ३२४ जनामध्ये २८८ जनाले स्वदेश फर्किने इच्छा व्यक्त गरेका छन्।

घुस लिएको आरोपमा भूमि आयोगका ३ कर्मचारी पक्राउ

घुसबापत ४० हजार रुपैयाँ लिएको आरोपमा पक्राउ परेका कर्मचारीको बयान लिएर अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।

लाओससँग खेल्न सबै किसिमले तयार छौँ: प्रशिक्षक एनिस

खेलाडी रोहित चन्दले नेपाल र लाओस एकै स्तरको टिम भएकाले जित्ने गरी खेल्ने बताए। तयारी पनि राम्रो भएको उनको भनाइ छ।

आन्दोलनरत स्थानीय तहका कर्मचारीलाई सरकारले बोलायो वार्तामा

मन्त्रालयले स्थानीय तहका कर्मचारीका मागका सम्बन्धमा छलफल गरी उपयुक्त निकास निकाल्न सकारात्मक रहेको बताउँदै आ–आफ्नो कार्यस्थलमा फर्की नागरिकको सेवा प्रवाह सुचारु गर्न अनुरोध गरेको छ।

एक दिवसीय विश्वकप : मलानको शतकप्रेरित इंग्ल्यान्डको पहिलो जित

इंग्ल्यान्डले एक दिवसीय विश्वकपमा बंगलादेशलाई पराजित गरेको छ। इंग्ल्यान्डले दिएको ३६५ रनको लक्ष्य पछ्याएको बंगलादेश ४८.२ ओभरमा २२७ रन बनाउँदै अलआउट भयो।

काभा पुरुष भलिबल : दोस्रो खेलमा नेपाल श्रीलंकासँग पराजित

नेपालले प्रतियोगिताको तेस्रो खेलमा बुधबार अफगानिस्तानसँग खेल्नेछ।

अर्थमन्त्री महत र आईएफसी उपाध्यक्षबीच नेपालमा लगानी बढाउने विषयमा छलफल

अर्थमन्त्री महत र आईएफसीका क्षेत्रीय उपाध्यक्ष रिकार्डोबीचको भेटवार्ताका क्रममा नेपालको आर्थिक विकासका लागि निजी लगानी तथा बाह्य पुँजी परिचालन बढाउने विषयमा छलफल भएको बताइएको छ।

जर्मनीमा मन्दी गहिरिने आईएमएफको प्रक्षेपण

उच्च मुद्रास्फीति र निर्माण क्षेत्रमा आएको मन्दीका कारण जर्मन अर्थतन्त्र यो वर्ष ०.५ प्रतिशतले संकुचन आउने आईएमएफले प्रक्षेपण गरेको छ।

एशियाडमा पदक विजेता नेपाली खेलाडी स्वदेश फिर्ता

एशियाली खेलकुदमा कराँतेकी एरिका गुरुङले रजत पदक र पहिलो पटक सहभागी महिला कबड्डी टोलीले कांस्य पदक जितेको छ।

इजरायलमा फसेका नेपालीको सुरक्षित उद्धार गरियोस् : कांग्रेस

कांग्रेस प्रमुख सचेतक रमेश लेखकले नेपाल आउन चाहने नागरिकलाई तत्काल उद्धार गरेर सुरक्षित स्वदेश फिर्ताका लागि आवश्यक व्यवस्था मिलाउन सरकारलाई आग्रह गरिएको बताए।

टीआरसी विधेयकका ४ विषय समितिबाटै टुंग्याउनुपर्ने सुझावसहित उपसमितिले बुझायो प्रतिवेदन

टीआरसी विधेयक अध्ययन गर्न गठित उपसमितिले चार वटा विषय समितिबाटै टुंगो लगाउनुपर्ने रायसहित मंगलबार प्रतिवेदन बुझाएको छ।

नेप्से १९.०६ अंकले घटेर १८८९.५९ बिन्दुमा सीमित, १ अर्बको कारोबार

मंगलबारको कारोबारमा ३१ वटा कम्पनीको शेयर मूल्य बढेको छ। सबैभन्दा धेरै अपर लोहोरे खोला हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्य ५.८६ प्रतिशतले बढेको छ।

एशियाडमा आशा नै नगरिएको पदक जिताउने कबड्डीको कथाः प्रशिक्षण स्थलसमेत थिएन

चीनमा भएको १९औँ एशियाली खेलकुद अन्त्यतिर पुग्दै गर्दा पदक तालिकामा महिला कबड्डीमार्फत नेपालको नाम चढेको थियो। पदक आशै नगरेको यो खेलले कास्य जित्नु राखेपका लागि पनि 'सर्प्राइज' थियो।

स्वास्थ्यमन्त्री भन्छन्– तलब खुवाउन नसकेर वीरका कर्मचारी हटाएका हौँ

स्वास्थ्यमन्त्री बस्नेतले देशको आर्थिक अवस्था विकराल रहेको र तलब खुवाउन सक्ने अवस्थासमेत नभएपछि वीर अस्पतालमा करारमा कार्यरत कर्मचारीलाई हटाउन बाध्य भएको बताए।