AnonymousUser

Logout

गाउँमा विशेषज्ञ स्वास्थ्य शिविर: उपचार पाउँदा दंग छन् स्थानीय

गलकोट नगरपालिकाले वर्षको दुई पटक नागरिकको घरमै पुग्ने, पहिलो पटक स्वास्थ्य परीक्षण गरी औषधी र ज्येष्ठ नागरिक स्वास्थ्य परीक्षण कार्ड दिने र अर्को पटक जाँदा कार्ड हेरेर उपचार गर्ने योजना बनाएको छ। 

चेक गणतन्त्रको विश्वविद्यालयमा गोली प्रहार: १४ जनाको हत्या, २५ घाइते

विश्वविद्यालयको दर्शन विभागको भवनमा बिहीबार एक विद्यार्थीले अन्धाधुन्ध गोली चलाएका थिए। जवाफी कारबाहीमा गोली चलाउने विद्यार्थीको पनि मृत्यु भएको प्रहरीले जनाएको छ।

बाल संगठनलाई काठमाडौँ महानगरको ३० लाख सहयोग

बाल संगठनमा आश्रय लिइरहेका बालबालिकाको आवास, खाद्यान्न र स्वास्थ्योपचारका लागि  ३० लाख रुपैयाँ सहयोग गरिएको काठमाडौँ महानगरले जनाएको छ।

कस्तो रहनेछ शुक्रबारको मौसम?

कोशी, बागमती र गण्डकीको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली हुने सम्भावना छ।

अन्तर्घातबाट मुक्त गर्दै कांग्रेसलाई बहुमत प्राप्त गर्ने पार्टी बनाउनुपर्छ: देउवा

कांग्रेस सभापति शेरबहादुर देउवाले कांग्रेस ठूलो राजनीतिक दल रहेको र भविष्यमा पनि बहुमत प्राप्त गर्ने पार्टीका  रूपमा स्थापित गर्ने गरी अगाडि बढ्न नेता/कार्यकर्तालाई आग्रह गरे।

म्याग्दीमा नदीमा २ जनाको शव फेला

म्याग्दीमा नदीमा दुई जनाको शव फेला परेको छ।

भारतीय सेनाबाट फर्केका छबबहादुरको आरन

छबबहादुरका अनुसार आरनमा काम गर्नेलाई समाजले गर्ने हेला, भेदभाव र हिंसाका कारण नयाँ पुस्ताको चासो कम भएको छ। पढेकाले यो व्यवसाय गर्न हुँदैन भन्ने बुझाइले पनि असर गरेको छ।

सरकारविरुद्ध अदालतको अवहेलना मुद्दा, पुस १२ गते सुनुवाइ हुने

परमादेशबमोजिम अहिलेसम्म जलवायु परिवर्तनसम्बन्धी कानून नबनाएको भन्दै सरकारविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता भएको छ।

घरेलु कामदारमाथि शोषणः यूएईमा १५३ रोजगारदातालाई ५० हजार दिर्हाम जरिबाना

ती रोजगारदाताहरूले आफ्नोमा काम गर्ने घरेलु श्रमिकलाई अर्काको घरमा काम गर्न लगाएका छन्। जुन् यूएईको कानून विपरीत छ।

०.५ प्रतिशतभन्दा कम जनसंख्या भएका जातजातिलाई अल्पसंख्यकमा राख्ने मन्त्रिपरिषद्को निर्णय 

राष्ट्रियसभा निर्वाचन प्रयोजनका लागि राष्ट्रिय जनगणना २०७८ को कुल जनसंख्याको ०.५ प्रतिशतभन्दा कम जनसंख्या भएका जातजातिलाई सरकारले अल्पसंख्यकमा राख्ने निर्णय गरेको छ।

योजना आयोगले स्वीकृत गर्‍यो बजेट ‘क्यालेन्डर’ परिमार्जन प्रस्ताव, मन्त्रिपरिषद्मा पेस गर्ने तयारी

बजेट तर्जुमादेखि संसद्मा संशोधनसम्मको कार्यतालिकालाई व्यवस्थित गर्नेगरी नयाँ प्रस्ताव तयार पारिएको अध्ययन समिति संयोजक रामकुमार फुयाँलले जानकारी दिए।

वैदेशिक रोजगारीबाट फर्केका १६ प्रतिशत बेरोजगार, ४४ प्रतिशत फेरि बिदेसिने योजनामा

वैदेशिक रोजगारीबाट फर्केर नेपालमा आफ्नै व्यवसाय थालेका तर त्यसमा घाटा भएर पुनः वैदेशिक रोजगारीमै फर्किन खोज्नेको संख्या २० प्रतिशत रहेको छ। 

नाबालिग बलात्कारः मेडिकल रिपोर्टले बलात्कार पुष्टि गरे पनि प्रतिवादीको इन्कारी बयानकै आधारमा धरौटीमा रिहा 

न्यायाधीश शिशिरराज ढकालले मेडिकल रिपोर्टको प्रमाण, पीडितको बयान, जाहेरी र अभियोगको मागदाबीलाई भन्दा पनि प्रतिवादीको इन्कारी बयानलाई निर्णायक आधार मानेर अभियुक्तलाई धरौटीमा छाड्ने आदेश दिएका हुन्।

१०० वर्षअघि नेपाल र बेलायतबीच त्यो सन्धि नभएको भए...

नेपाल राष्ट्रको अविछिन्न स्वाधीन र स्वतन्त्र पहिचान विश्वमाझ पुर्‍याउन मात्र होइन, यसलाई जोगाइराख्न १०० वर्षअघि गरिएको एउटा सन्धिको प्रमुख भूमिका थियो।

सर्वोच्च अदालतका नवनियुक्ति न्यायाधीशले लिए शपथ

सर्वोच्च अदालतका नवनियुक्त ५ जना न्यायाधीशहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्।

राष्ट्रियसभा निर्वाचन : आयोगले तोक्यो मतदानस्थल

आयोगले राष्ट्रियसभा निर्वाचनका लागि प्रत्येक प्रदेशमा एक/एक मतदानस्थल र सोही मतदानस्थलमा दुई/दुई वटा मतदान केन्द्र रहने व्यवस्था गरिएको जनाएको छ।

उच्च अंकले घट्यो नेप्से, ६ अर्बमाथिको कारोबार

कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ। सो कम्पनीको ३० करोड ६८ लाख ६० हजार ८०० रुपैयाँ बराबरको शेयर कारोबार भयो।

माओवादी केन्द्रले फागुनमा विधान सम्मेलन गर्ने, ७ सदस्यीय विधान मस्यौदा समिति गठन

फागुन पहिलो साता विधान सम्मेलन गर्ने तयारी गरेको माओवादी केन्द्रले मस्यौदा तयार पार्न ७ सदस्यीय समिति बनाएको छ।

दलित समुदायले उत्पादन गरेको दूध संकलन नगरे कारबाही

गाउँमा दूध संकलन गर्ने सहकारी तथा विभिन्न संस्थाले दलित समुदायले उत्पादन गरेको दूध नउठाइदिने गुनासो बढिरहेको छ।

प्रधानमन्त्री कप : बागमती र एपीएफको विजयी शुरूआत

प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती र एपीएफ क्लबले विजयी शुरूआत गरेका छन्।