एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पार्टीलाई बलियो बनाउँदै समाजवादी मोर्चालाई पनि गतिशील बनाउन नेता–कार्यकर्तालाई निर्देशन दिएका छन्।
पारस खड्का २३ मत ल्याएर बागमती प्रादेशिक क्रिकेट संघको अध्यक्षमा निर्वाचित भएका छन्।
प्रधानमन्त्री दाहालले ललितानिवास प्रकरणबारे नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालमाथि अब प्रश्न उठाउने ठाउँ नरहेको बताएका छन्।
गृहमन्त्री नारायणकाजी श्रेष्ठले मंगलबार आरती साहका परिवारलाई मन्त्रालयमै बोलाएर अढाई महिनादेखि धर्ना दिइरहेको स्थल माइतीघर छाडेर घर फर्किन दबाब दिएका थिए।
बालसुधार गृहमा न्यूनतम सुविधाविहीन बालबालिकाका लागि शैक्षिक कार्यक्रम (यूसेप)को लापरबाही र प्रशासनको उदासीनताका कारण घटना भएको इन्सेकको अध्ययनको निष्कर्ष छ।
माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटाले चीनले जारी गरेको नयाँ नक्साका सम्बन्धमा प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणका बेला कुराकानी हुने बताएका छन्।
पार्टीलाई सबल र सुदृढ बनाउनका लागि जनतासँग माओवादी अभियान लिएर जनताका घर–घरमा जाने लागेको प्रवक्ता अग्निप्रसाद सापकोटाको भनाइ छ।
आगामी निर्वाचनमा नेपाली कांग्रेस एक्लै चुनावी मैदान उत्रने गरी नेतृत्वले भूमिका निर्वाह गर्नुपर्ने पार्टी केन्द्रीय सदस्य डा. शेखर कोइरालाको भनाइ छ।
सिमेन्ट उद्योगको प्रदूषणका कारण जुगेडीका करिब २३० जना प्रत्यक्ष मारमा छन्। उद्योग सञ्चालन गर्दा मापदण्ड पूरा नगरेर प्रदूषण बाहिरिएकै कारण मानव स्वास्थ्यमा त्यसको प्रत्यक्ष असर परेको स्थानीयको भनाइ छ।
होटल हिमालयमा सञ्चालन भइरहेकाे याे महाेत्सव भदाै १७ गतेसम्म तीन दिन चल्नेछ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा. सिन्धु ढुंगानाले नीतिगतभन्दा पनि कतिपय व्यावहारिक समस्या भएको र त्यसलाई सम्बोधन गर्न विभाग तयार रहेको बताएका छन्।
बहराइनले दिएको ३२ रनको विजयी लक्ष्य नेपालले २.५ ओभरमा कुनै पनि विकेट नगुमाइ पूरा गर्यो।
भदौ १० गते बसेको न्याय परिषद् बैठकले शर्मालाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको थियो।
बहराइनका कप्तान दीपिका रसांगिकाले सर्वाधिक ११ रन बनाइन्। नेपालका इन्दु बर्माले ३ र खुशी डंगोलले २ विकेट लिए।
२०७२ वैशाख १२ गतेको महाभूकम्पपछि नेपाल र चीन दुवैतर्फ ठूलो मानवीय र भौतिक क्षति भएका कारण नाका बन्द गरिएको थियो।
चिकित्सकको परामर्शबिना औषधि प्रयोग गर्दा आँखा पाक्ने संक्रमण झनै बढेपछि अस्पताल पुग्नेहरू बढेका छन्। यसरी औषधि चलाउँदा आँखालाई दीर्घकालीन असर पुग्ने चिकित्सकको भनाइ छ।
थापा नेतृत्वको सरकारलाई दीर्घकालीन असर गर्ने निर्णय नगर्न भन्दै सर्वोच्चले यसअघि नै अन्तरिम आदेश दिइसकेको छ।
आक्रमणका क्रममा धेरै धारिला हतियार जफत गरेको र धार्मिक सम्प्रदायका नेतासहित १६८ जनालाई गिरफ्तार गरेको सैनिक अधिकारीले बताएका छन्।
अध्ययन शुल्क बढाउने आईओईका पदाधिकारीको सहभागिताबिना त्रिवि पदाधिकारी र केही विद्यार्थी संगठनका प्रमुख नेताहरूको एकलौटी सहमति भएको उनीहरुको आरोप छ।
सिटीका मुख्य प्रशिक्षक पेप गार्डिओला र लायोनेसेसका मुख्य प्रशिक्षक सरिना विग्म्यानले सर्वोत्कृष्ट प्रशिक्षकको अवार्ड जितेका छन्।