नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर एक रुपैयाँले घटाएको छ।
घाइतेहरूलाई उपचारका लागि वीर अस्पतालको ट्रमा सेन्टरमा भर्ना गरिएको प्रहरीको भनाइ छ।
पर्यटकहरूको सूचना व्यवस्थापनका नाममा उठाइएको रकम ‘ट्रेकिङ एजेन्सी’हरूले नक्कली कागज बनाएर भुक्तानी लिने गरेको पाइएको छ। उनीहरूको यस्तो काममा ती एजेन्सीहरूको छाता संगठन ‘टान’ले सघाइरहेको छ।
प्रधानमन्त्री दाहालले प्रथम शहीद लखन थापालाई राष्ट्रिय विभूति बनाउने विषयमा आफू सोचेजस्तो सफल हुननसकेको बताए। पूर्वी नेपाललाई किरात प्रदेश बनाउने प्रयास पनि पूरा नभएको उनको भनाइ छ।
माघी मनाउने क्रममा टुँडिखेलमा प्रवेश गर्ने र बाहिरिनेबीच धकेलाधकेल हुँदा आठ जना घाइते भएको प्रहरीले जनाएको छ।
प्रधानमन्त्री कपमा आर्मीले मधेश प्रदेशलाई १२६ रनले पराजित गर्दै विजयी शुरूआत गरेको छ। आर्मीका विनोद भण्डारीले शतकीय इनिङ्स खेलेका छन्।
भारतबाट रेल, बस र निजी सवारीसाधनमा आउने यात्रुलाई स्वास्थ्य सहायता कक्षमा एन्टिजेन विधिबाट परीक्षण गरी भित्रिन दिने गरिएको वीरगन्ज महानगरपालिकाका स्वास्थ्य शाखा संयोजक अनिल यादवले जानकारी दिए।
लुम्बिनीले दिएको १५९ रनको लक्ष्य सुदूरपश्चिमले २९.३ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो।
साउनदेखि पुससम्म सरकारले ६ खर्ब ६८ अर्ब १७ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य लिएकोमा ७७.१४ प्रतिशत मात्र उठाउन सकेको छ।
दुई वटा कार्यक्रम एकै स्थानमा हुँदा ट्राफिक प्रहरीलाई सवारीसाधन व्यवस्थापनमा समस्या भएको छ भने सुन्धारा क्षेत्र हुँदै यात्रा गर्नेहरू लामो जाममा फसेका छन्।
कोशीले दिएको १३५ रनको लक्ष्य एपीएफले १९.१ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो।
देश र जनताका पक्षमा काम गर्न मन्त्रीहरूलाई निर्देशन दिएको बताउँदै प्रधानमन्त्री दाहालले कार्य सम्पादनमा कमजोर हुने मन्त्रीलाई हटाउने चेतावनी पनि दिए।
दैनिक रूपमा मजदुरी गरेर जीविकोपार्जन गर्नेलाई काममा जान समस्या हुन थालेको कोशी गाउँपालिका–६ का भटाई सदाले बताए।
राष्ट्रपति रामचन्द्र पौडेलले संविधान कार्यान्वयनका लागि आवश्यक कानून तत्काल निर्माण गर्न राजनीतिक दलहरूसँग आग्रह गरेका छन्।
चितवन राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले चालु आर्थिक वर्षको पछिल्लो पाँच महिनामा एक लाख बढी पर्यटकले निकुञ्जको अवलोकन भ्रमण गरेको बताए।
अनावश्यक स्वास्थ्य परीक्षणलाई निरुत्साहित गर्नका लागि परीक्षणका रूपमा सहभुक्तानी प्रणाली लागू गरिएको बोर्डले जनाएको छ।
आफ्नो खुट्टाको अपांगता र श्रीमती हातको अपांगता भएपछि आयआर्जन गर्न समस्या भयो। तर सामान्य कृषि कर्म गरेर परिवारको गुजारा चलाउन
अपांगताले भने छेक्न सकेन।
प्रधानमन्त्री दाहालले अब मेलम्चीको पानी नियमितरूपमा उपभोक्ताको धारामा झर्ने प्रबन्ध मिलाउने बताएका छन्।
कुवेत नेपालीको श्रम गन्तव्य देश पनि हो। अघिल्लो आर्थिक वर्षमा मात्रै ४३ हजार ५०७ नेपाली रोजगारीको लागि कुवेत गएका थिए।
बलात्कारमा संलग्न भएको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ भने अन्य चार जना फरार छन्।