AnonymousUser

Logout

परीक्षण उडानमै सीमित मनाङको हुम्डे विमानस्थल

प्राधिकरणले २०६९ मा नौ करोड रुपैयाँ खर्च गरेर हिमाली जिल्ला मनाङको हुम्डे विमानस्थलको रन–वे कालोपत्र गरेको थियो। तर विमानस्थल हाल प्रयोगविहीन भएको छ।

माल्दिभ्सलाई २१४ रनले हराउँदै क्वार्टरफाइनलमा पुग्यो नेपाल

नेपालले दिएको २२८ रनको लक्ष्य पछ्याएको माल्दिभ्सले १३.५ ओभरमै सबै विकेट गुमाएर जम्मा १३ रनमा समेटियो।

रेडियो नेपालद्वारा बज्जिका भाषामा समाचार प्रसारण

मधेश प्रदेशका रौतहट, बारा र सर्लाहीलगायत जिल्लामा बज्जिका भाषा बोल्ने समुदायको बाक्लो उपस्थिति रहेको छ।

अन्तर्राष्ट्रिय महिला क्रिकेटमा शतक प्रहार गर्ने पहिलो नेपाली खेलाडी बनिन् रुबिना

मलेसियामा जारी एसीसी महिला प्रिमियर कपमा नेपालले माल्दिभ्सलाई २२८ रनको विशाल लक्ष्य दिएको छ।

रास्वपाले प्रधानमन्त्रीलाई बुझायो सहकारी र लघुवित्तका समस्या समाधान सम्बन्धी प्रतिवेदन

सहकारी तथा लघुवित्त क्षेत्रमा देखिएको समस्याबारे अध्ययन गर्न रास्वपाले उपाध्यक्ष डा. स्वर्णिम वाग्लेको नेतृत्वमा बनाएको समितिले प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाएको हो।

क्यानडाविरुद्धको ओडीआईले देखाएको बाटो– अब राष्ट्रिय टोलीमा पर्न प्रतिस्पर्धा तीव्र

नेपालले क्यानडाविरुद्धको ओडीआई शृंखलामा प्रमुख खेलाडीलाई विश्राम दिएर नयाँ र लामो समय टिमबाहिर रहेकालाई खेलाएको थियो। ती खेलाडीले मौकाको सदुपयोग गर्दा अब राष्ट्रिय टोलीमा प्रतिस्पर्धा बढेको छ।

सत्ता गठबन्धनबाट जनताका दुःख पार लाग्ने कुरा सोच्न सकिँदैनः माधवकुमार नेपाल

गठबन्धन अहिलेको शक्ति सन्तुलनको आवश्यकता मात्रै भएको उनको भनाइ छ।

अञ्जुदेवी र सुप्रिताबीचको बिहेले पायो कानूनी मान्यता

उनीहरूले पाँच वर्षअघि स्याङ्जाको वालिङस्थित छाङ्छाङ्दी मन्दिरमा विवाह गरेका थिए।

इन्डोनेसियामा फुटबल खेलिरहेको अवस्थामा चट्याङ पर्दा खेलाडीको मृत्यु

पश्चिम जाभा प्रान्तको सिलिवांगी रंगशालामा एक मैत्रीपूर्ण खेलका क्रममा उक्त घटना भएको हो।

गण्डकीमा ‘अफ्रिकन स्वाइन फिभर’को संक्रमण पुनः देखियो

सुँगुर, बंगुर तथा बँदेलमा लाग्ने सो रोग कास्की, तनहुँ, लमजुङ र गोरखामा संक्रमण पुष्टि भएको पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय गण्डकीले जनाएको छ।

मानव बेचबिखन मुद्दामा ६ महिनामा ८९ जना पक्राउ

वैदेशिक रोजगारीको प्रलोभन तथा खुला सिमानाका कारण नेपालीहरू बेचबिखनमा पर्ने गरेका छन्।

युद्धका कारण रुसको वैदेशिक व्यापारमा तीव्र गिरावट

युक्रेनविरुद्धको सैन्य आक्रमणलाई लिएर मस्कोमाथि आर्थिक दबाब सिर्जना गर्न ईयूका देशहरूले रुसबाट हुने अधिकांश ऊर्जा खरिद रोकेका छन्।

पाखो जग्गा बन्यो कागती बगैँचा

पाँच वर्षअघिको झाडीले घेरिएको बाँझो जग्गाको अहिले स्वरूप फेरिएर हराभरा मात्रै बनेन पहिलोपटक कागती बिक्रीबाट छ लाख रुपैयाँ कमाइ गर्‍यो।

प्रिमियर लिगमा चेल्सीसँग क्रिस्टल प्यालेस पराजित

क्रिस्टल प्यालेसको घरेलु मैदानमा गएराति भएको खेलमा चेल्सी ३–१ गोल अन्तरले विजयी भएको हो।

केही पहाडी भेगमा छिटपुट वर्षाको सम्भावना

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

आर्थिक वृद्धिका लागि नेपालले कर प्रणालीसँगै पुँजीगत खर्चमा सुधार गर्नुपर्छ : आईएमएफ

अन्तर्राष्ट्रिय मुद्रा कोषले नेपालले देशको आर्थिक वृद्धिका लागि कर प्रणालीमा सुधारसँगै पुँजीगत खर्च बढाउनुपर्ने बताएको छ।

ज्यान मुद्दामा फरार रहेका स्वास्थ्यकर्मी ११ वर्षपछि पक्राउ

 जिल्ला प्रहरी कार्यालय खोटाङले कर्तव्य ज्यान मुद्दामा फरार रहेका स्वास्थ्यकर्मीलाई ११ वर्षपछि पक्राउ गरेको छ।

व्यक्तिगतभन्दा संस्थागत मुद्दती निक्षेपको ब्याज १ प्रतिशतले कम हुनुपर्ने

कृषि, साना, घरेलु तथा मझौला उद्यम व्यवसायमा प्रवाह भएको दुई करोड रुपैयाँसम्मको कर्जालाई ‘रेगुलेटरी रिटेल पोर्टफोलियो’मा गणना गर्न पाउने व्यवस्था गरिने राष्ट्र बैंकले जनाएको छ।

उपकुलपतिको ‘सर्टलिस्ट’मा विवादित व्यक्ति परेकोबारे पुनर्विचार गर्न संसदीय समितिको ध्यानाकर्षण

शिक्षा समितिले त्रिविको उपकुलपति छनोटका लागि ‘सर्टलिस्ट’मा परेका विवादित व्यक्तिबारे पुनर्विचार गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र उपकुलपति सिफारिस समितिको ध्यानाकर्षण गराएको छ।

बाँसबारीको सरकारी जग्गा धितो राखेर चौधरीले लिएका थिए २९ करोड ऋण, ताकेतामा नेपाल बैंक

बाँसबारीको सरकारी जग्गा हडपेका चौधरीले सोही जग्गा धितो दृष्टिबन्धकी राखेर नेपाल बैंक लिमिटेडबाट लिएको करिब २९ करोड ऋण असुल्न बैंकले ताकेता शुरू गरेको छ।