उपनिर्वाचनका लागि इलाम–२ मा २० र बझाङ १(१)मा १९ दल दर्ता भएका छन्।
काठमाडौँ जिल्ला अदालतले सुन तस्करी प्रकरण अनुसन्धानका क्रममा पक्राउ परेका जीवन गुरुङलाई धरौटीमा छाड्न आदेश दिएको छ।
निर्देशक आचार्यले बैंकका उच्चपदस्थ महिला कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको निष्कर्ष निकाल्दै कारबाहीस्वरूप सेवाबाट बर्खास्त गर्ने निर्णय बैंकले सोमबार गरेको हो।
मुख्यमन्त्री यादवले नेपाली कांग्रेसबाट भौतिक पूर्वाधार विकासमन्त्री नियुक्त भएका कृष्णप्रसाद यादवलाई बर्खास्त गरी एमालेका यादवलाई मन्त्री नियुक्त गरेका छन्।
गुर्खाज फाइनान्स, सप्तकोशी डेभलपमेन्ट बैंक, पिपुल्स पावर र धौलागिरि लघुवित्तको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।
व्यापारीको जग्गा प्लटिङलाई सघाउन आफै खोला पुरेर बाटो बनाउन लागिपरेको गोदावरी नगरपालिकाले अख्तियारलाई पठाएको जवाफमा भने अनौठा र अपत्यारिला दाबी गरेको छ।
प्रहरीले सर्वोच्च अदालत परिसरबाट हतियारसहित सोमबार एक जनालाई पक्राउ गरेको जनाएको छ।
ऊर्जामन्त्री बस्नेतले नेपाललाई पनि फाइदा हुनसक्ने देखेर अन्तर्राष्ट्रिय सौर्य गठबन्धन स्थापनासँग सम्बन्धित सम्झौतामा हस्ताक्षर गरेर अनुमोदनका लागि संसद्मा पेस गरिएको बताए।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीव गुरुङ (दीपक मनाङे)लाई भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्रीमा नियुक्ति गरेका छन्।
नेपालमा रहेको परिवारको संख्या ६६ लाख ६० हजार ८४९ मध्ये १३.४ प्रतिशत परिवारको कम्तीमा १ सदस्य देशभित्रै अन्य कुनै ठाउँमा छ भने २३.४ प्रतिशत परिवारबाट कम्तीमा १ सदस्य विदेशमा बसोबास गरिरहेको देखिएको छ।
अख्तियारले ईशनाथ नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित तीन जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ।
समितिको सोमबार सिंहदरबारमा बसेको बैठकले सांसद कमलादेवी पन्तलाई सभापतिमा चयन गरेको हो।
प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसदहरूले राजमार्ग निर्माण, चलचित्र विधेयक, कृषिलगायत विभिन्न विषयमा बोलेका छन्।
उनले हजारौँ नागरिकको अर्बौं रुपैयाँ अपचलन गर्नेलाई सरकारले निष्पक्ष अनुसन्धान गर्छ कि गर्दैन भन्दै प्रश्न गरे।
यसअघि सुन तस्करीमा महरा बाबुछोरा दुवैले समान भूमिका रहेको अनुसन्धानले देखाए पनि प्रतिवेदन तयार पार्दा प्रहरीले नै बाबुलाई उन्मुक्ति दिएर छोरालाई मात्र प्रतिवादी बनाउन राय दिएको थियो।
गत सोमबार पुलमा गुडिरहेको लाइटर बोकेको ट्रकमा आगो लागेपछि त्यसले पुलका १४ वटा लट्ठामा केही क्षति पुगेको थियो।
गत सोमबार पुलमा गुडिरहेको लाइटर बोकेको ट्रकमा आगो लागेपछि त्यसले पुलका १४ वटा लट्ठामा केही क्षति पुगेको थियो।
स्थानीय समुदायको विरोध हुँदाहुँदै सरकारले नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालको पाथीभरा केबलकार निर्माणमा सशस्त्र प्रहरी बल खटाएर जबर्जस्ती गरेको छ।
आइतबार राति पोखरेबगरबाट छुटेको जिप पाउद्वार नपुगेको खबर आएपछि खोज्ने क्रममा आज बिहान ८ बजेतिर भिरमा अड्किएको अवस्थामा फेला परेको हो।
दाङ जान लागेका महरालाई रुपन्देही र कपिलवस्तुको सीमाक्षेत्रबाट बिहान साढे ९ बजे पक्राउ गरिएको रुपन्देही प्रहरीले जनाएको छ। उनलाई भैरहवाबाट काठमाडौँ ल्याउने तयारी छ।