AnonymousUser

Logout

समयमै ऋण चुक्ता गर्न सहकारीका ऋणीहरूलाई काठमाडौँ महानगरको अपिल

महानगरपालिकाको सहकारी विभागले सार्वजनिक सूचना जारी गर्दै सहकारीबाट लिएको सावाँ र ब्याज समयमै नतिर्ने सदस्यलाई कानूनी कारबाही गर्ने चेतावनी दिएको छ। 

रुसमा पुटिनको सरकार कायमै रहने, राष्ट्रपतिको चुनावमा झण्डै ८८ प्रतिशत मतले विजयी

पुटिनले आफूविरुद्ध सधैँ प्रतीकात्मक उम्मेदवार मात्र उभ्याउने गरेको बताइन्छ। पश्चिमाले यी उम्मेदवारलाई ‘रबर स्ट्याम्प’ भन्ने गरेका छन्।

३ वर्षमा बन्नुपर्ने अस्पताल भवन ७ वर्षसम्म पनि बनेन, बिरामीको उपचार प्रभावित

योजनाअनुसार काम भएको भए बेनी अस्पतालको भवन चार वर्षअघि नै निर्माण भइसक्थ्यो तर काम गरेको ७ वर्ष बितिसक्दा पनि ७५ प्रतिशतभन्दा बढी काम भएको छैन। 

वुमन्स प्रिमियर लिगको उपाधि बैंग्लोरलाई

आइतबार राति भएको फाइनलमा दिल्ली क्यापिटल्सलाई ८ विकेटले पराजित गर्दै बैंग्लोरले उपाधि जितेको हो। उपाधि विजेता बैंग्लोरले ६ करोड भारतीय रुपैयाँ पुरस्कार पाएको छ।

आरती साह मृत्यु प्रकरणमा सासू रेणुदेवी पक्राउ

साहको हत्या मुद्दामा सासू रेणु फरार प्रतिवादी थिइन्। यसअघि प्रहरीले यही मुद्दामा आरतीका देवर रवि साहलाई पनि फागुन २३ गते पक्राउ गरेको थियो।

एफए कपः डियालोको गोलले म्यानचेस्टर युनाइटेड सेमिफाइनलमा प्रवेश

आइतबार राति भएको खेलमा युनाइटेडले ४–३ गोलको रोमाञ्चक जित हात पार्दै सेमिफाइनलमा स्थान पक्का बनाएको हो।

यस्तो रहनेछ सोमबारको माैसम

अहिले मधेश र कोशी  प्रदेशसहित देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहेको छ।

आरती साहको मृत्यु प्रकरणमा सासू रेणुदेवी पक्राउ

आरती साहको मृत्यु प्रकरणमा अनुसन्धानका लागि प्रहरीले उनकी सासू रेणुदेवी साहलाई पक्राउ गरेको छ।

रुसी सेनाबाट भागेर स्वदेश आइपुगे कञ्चनपुरका सिजन

‘पछिल्लो तीन महिनादेखि तलब पाइएन। खाना नपाएर साह्रै गाह्रो भयो। रुसी सेनाले नेपालीसँग भएको पैसा, खाना लुट्ने र अग्रमोर्चामा युद्धका लागि खटाउँथे,’ उनी भन्छन्, ‘त्यसपछि भागेर आएँ।’

मुख्यमन्त्री शाहलाई दिएको समर्थन यथावत् राख्ने नागरिक उन्मुक्तिको निर्णय

नागरिक उन्मुक्तिका संरक्षक रेशमलाल चौधरी प्रदेश सरकारलाई समर्थन कायम राख्नुपर्ने पक्षमा छन् भने अध्यक्ष रञ्जिता श्रेष्ठको केन्द्रमा बनेको नयाँ गठबन्धनमै सहभागी हुनुपर्ने अडान छ।

टेलिकमका कर्मचारीको ठेकेदार कम्पनी, आयोगद्वारा मुद्दा दायर

ती कर्मचारीले टेलिकमको कार्यालयमा हाजिर गरेर आफ्नो निर्माण कम्पनीमा समेत काम गर्ने गरेको आयोगले जनाएको छ।

प्रेमप्रस्ताव अस्वीकार गरेपछि सुष्माको हत्या : प्रहरी

रूपेन्द्रले सुष्मालाई एकतर्फी माया गर्ने गरेको र पटक–पटक प्रेमप्रस्ताव राखेको प्रहरीको अनुसन्धानबाट खुलेको छ। 

नक्कली भुटानी शरणार्थी प्रकरणमा पहिले दबाइएका तथ्यहरू अब खुल्लान्?

सुनकाण्ड छानबिनको प्रतिवेदन कार्यान्वयन गर्न गृह मन्त्रालयले अग्रसरता देखाएसँगै यसअघि छेकिएका वा छोपिएका भ्रष्टाचारका मामलाहरूमा समेत थप छानबिन हुने आशा बढेको छ, तर आशंका भने मेटिइसकेको छैन।

एक घण्टाभित्र श्रम स्वीकृति दिने गरी फेमिस प्रणालीको सुधार गर्न श्रममन्त्रीको निर्देशन 

सरोकारवाला निकायसँग छलफल गर्दै मन्त्री अर्यालले आगामी शुक्रबारदेखि एक घण्टाभित्र श्रम स्वीकृति दिन सकिने गरी प्रणालीको सुधार गर्न निर्देशन दिएका हुन्।

ऐतिहासिक एआई कानूनलाई युरोपेली संसदमा ‘ग्रिन सिग्नल’

तीव्र गतिमा बढ्दै गएको एआई प्रयोगलाई नियन्त्रण गर्न उत्सुक देशहरूलाई पनि ईयूको यस एआई कानूनले सहयोग पुग्नसक्ने बताइएको छ।

नेप्से परिसूचकसँगै घट्यो कारोबार रकम

आइतबार ८४ कम्पनीको शेयर मूल्य बढ्दा १५० को घटेको छ भने १० कम्पनीको स्थिर रहेको छ।

चित्र कोरेर गुजारा चलाउँदै तुलसीराम

तुलसीरामले चित्र बनाउनका लागि कुनै तालिम भने लिएका छैनन्। विद्यालयमा चित्रकला प्रतियोगितामा प्रथम भएपछि यसप्रति झनै लगाव बढेको उनले बताए।

नेपाल औषधि लिमिटेडले थप ३ औषधि उत्पादन गर्दै

नेपाल औषधि लिमिटेडले आइतबारदेखि थप तीन प्रकारका औषधि उत्पादन शुरू गरेको छ।

सीआईबीले थाल्यो सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन अध्ययन

पूर्वन्यायाधीश डिल्लीराज आचार्यको अध्यक्षतामा गठन भएको उच्चस्तरीय छानबिन आयोगले चैत १ गते गृहमन्त्रीलाई प्रतिवेदन बुझाएको थियो।

बाँसबारी जग्गा प्रकरण अनुसन्धानको केन्द्रमा विनोद चौधरी, बयान लिने प्रहरीको तयारी

बाँसबारी जग्गा प्रकरणको केन्द्रमा विनोद चौधरी नै रहेकाले अनुसन्धान उनीमाथि केन्द्रित रहेको, अहिले संसद् अधिवेशन चलिरहेकाले सभामुखको समेत स्वीकृति लिएर चाँडै बयान लिइने सीआईबीले जनाएको छ।