AnonymousUser

Logout

सुदूरपश्चिमको मुख्यमन्त्रीमा सोडारीलाई उम्मेदवार बनाउने एकीकृत समाजवादीको निर्णय

एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीका लागि दीर्घ सोडारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

एसीसी प्रिमियर कप : अपराजित रहँदै नेपाल बन्यो समूह विजेता

नेपालले बुधबारको खेलमा साउदी अरेबियालाई पराजित गर्दै एसीसी प्रिमियर कपमा अपराजित यात्रा कायम राखेको छ।

लगानीका लागि नेपाल आउन अमेरिकी व्यवसायीलाई अर्थमन्त्रीको आग्रह

अमेरिकाको निजी क्षेत्रका लागि नेपालको लगानी सम्मेलन अवसर हुन सक्ने मन्त्री पुनको भनाइ थियो। 

साउदी अरेबियाले नेपाललाई दियो ७४ रनको लक्ष्य

एसीसी प्रिमियर कपअन्तर्गत बुधबार जारी खेलमा साउदी अरेबियाले नेपाललाई ७४ रनको लक्ष्य प्रस्तुत गरेको छ।

सल्यान बस दुर्घटनाका गम्भीर घाइतेलाई कोहलपुर पठाइयो

सल्यानमा बुधबार भएको बस दुर्घटनामा परी घाइते भएकामध्ये गम्भीर अवस्थामा रहेका चार जनालाई थप उपचारका लागि शिक्षण अस्पताल कोहलपुर पठाइएको छ।

अभिभावकको प्रयासमा सुधारिएको ‘पब्लिक हाइस्कुल’

विद्यार्थीको चाप अत्यधिक भएपछि विद्यालयले हरेक वर्ष प्रवेश परीक्षाबाट छनोट गरेर क्षमताअनुसारका मात्र विद्यार्थी भर्ना गर्ने गरेको छ।

रुपन्देहीको रोहिणी खोला किनारमा पेट्रोलियम भण्डारण गृह निर्माण प्रक्रिया अघि बढ्यो

नेपाल आयल निगमले रुपन्देहीको रोहिणी खोला किनारमा पेट्रोलियम भण्डारण गृह निर्माण प्रक्रिया अघि बढाएको छ।

यूएईमा ७५ वर्षयताकै ठूलो वर्षा, भेलमा बगेर १ जनाको मृत्यु

यूएईसँगै खाडीका अन्य देश ओमान र बहराइनमा पनि भारी वर्षाले ठूलो क्षति पुर्‍याएको छ। ओमानमा वर्षा र आँधीका कारण अहिलेसम्म १८ जनाको मृत्यु भएको छ।

संकटमा ओतको बासस्थान, नदी प्रदूषण र दोहन प्रमुख कारण

सफा पानी र शान्त स्थानमा मात्र बस्ने हुँदा वातावरणको सूचक मानिने सानो स्तनधारी जीव ओत अहिले संकटमा छ। नदी प्रदूषण तथा दोहनका कारण यो जीवको बासस्थान विनाश हुँदै गएको छ।

लागुऔषध मुद्दामा फरार अभियुक्त एन्फा उपाध्यक्ष दावा लामा पक्राउ

लामा १६ वर्षदेखि लागुऔषध मुद्दामा फरार रहेको विषय उकालोले गत माघ १५ गते प्रकाशित गरेको थियो।

दृष्टिविहीनलाई बाटो देखाउँदै ‘गुगल’

‘गुगल’ नक्साका आधारमा आफू कहाँ पुग्ने हो त्यो ‘सेट’ गरेपछि दायाँ/बायाँ, बाटो पार गर्नेलगायत सबै भनिदिने हुँदा यात्रा गर्न सहज भएको छ।

रुस–युक्रेन युद्धमा ३७ हजारभन्दा बढी युक्रेनी बेपत्ता

युक्रेनी भूभागको ठूलो हिस्सा युद्धको शुरूआतदेखि नै रुसी कब्जामा रहेकाले हराइरहेकाहरूको संख्या अझै धेरै हुनसक्ने बताइएको छ।

निःशुल्क आँखा शिविरबाट १ हजार जना लाभान्वित

भीमसेन थापा गाउँपालिकामा आयोजित सातदिने निःशुल्क आँखा  शिविरबाट एक हजार जना लाभान्वित भएका छन्।

भारतीय चुनावमा आमिर खानको डिपफेक भिडियो, दिए उजुरी

भारतमा हुन गइरहेको लोकसभा चुनावका लागि आमिरले भारतीय राष्ट्रिय कांग्रेस पार्टीलाई समर्थन गरेको डिपफेक भिडियो बाहिरिएको हो।

आईपीएलमा कोलकातामाथि राजस्थानको रोमाञ्चक जित

अन्तिम ओभरको अन्तिम बलसम्म पुगेको खेलमा राजस्थान रोयल्सका जोस बटलरले नटआउट शतकीय पारि खेल्दै २२४ रनको विशाल लक्ष्य पूरा गराउन महत्त्वपूर्ण भूमिका खेले।

च्याम्पियन्स लिग: बार्सिलोनालाई हराउँदै पीएसजी सेमिफाइनलमा

खेलको ६०औँ मिनेटमा पाएको पेनाल्टीमा गोल गरेका एम्बाप्पेले फेरि ८९औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै पीएसजीको जित सुनिश्चित गरे।

बुधबार यी ४ प्रदेशमा छ वर्षाको सम्भावना

 लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको केही स्थानहरूमा र बाँकी भूभागका थोरै स्थानहरूमा हावाहुरीको सम्भावनासमेत रहेको छ।

प्रतिपक्षी दलको बहिष्कारबीच मधेशका मुख्यमन्त्रीले लिए विश्वासको मत

प्रतिपक्षी दलहरूले प्रदेशसभा बैठक बहिष्कारबीच मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले चौथो पटक विश्वासको मत प्राप्त गरेका छन्।

लुम्बिनीका विषयगत समितिले १७ महिनापछि पाए नेतृत्व

लुम्बिनी प्रदेशसभामा दोस्रो कार्यकालका लागि संसदीय निर्वाचन भएको १७ महिनापछि विषयगत समितिमा नेतृत्व चयन भएको छ। 

सेतो मत्स्येन्द्रनाथको रथयात्रा शुरू (तस्वीरहरू)

वर्षा र सहकालका देवता सेतो मत्स्येन्द्रनाथको रथयात्रा मंगलबारदेखि शुरू भएको छ। पहिलो दिन रथलाई तीनधाराबाट रत्नपार्क, भोटाहिटी हुँदै असन पुर्‍याइएको छ।