AnonymousUser

Logout

जलहरी प्रकरणमा मिलन थापासहित तीनै जनालाई सफाइ

पशुपतिको मन्दिरमा जलहरी राख्दा सुन हिनामिना प्रकरणमा पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा. मिलनकुमार थापासहित तीनै जनाले विशेष अदालतबाट सफाइ पाएका छन्।

‘बैंकमा रोक्का’ बाल संगठनको ५१ रोपनी जग्गासम्बन्धी अभिलेख पछ्याउँदा.. 

नेपाल बाल संगठनको नक्सालस्थित ५१ रोपनी जग्गा बैंकमा रोक्का रहेको मालपोतको एउटा पत्र पछ्याउँदा सरकारी निकाय कसरी चल्दारहेछन् भन्ने स्पष्ट तस्वीर सामुन्ने आयो।

लगानी सम्मेलनमा उठान भएका विषय तत्काल कार्यान्वयनमा लगिने

सरकारले तेस्रो लगानी सम्मेलनमा उठान भएका विषयलाई तत्काल कार्यान्वयनमा लैजाने भएको छ।

सप्तरीको चिम्टीमा भीषण आगलागी, एक सयभन्दा बढी घर जलेर नष्ट

सप्तरीको महादेवा गाउँपालिकाको वडा नम्बर १ चिम्टी टोलमा तीव्र गतिमा हावा चलेको बेला आगलागी हुँदा ठूलो क्षति भएको प्रहरीले जनाएको छ।

विधेयक पारित नगरी अन्त्य भयो कर्णाली प्रदेशसभाको तेस्रो अधिवेशन

कर्णाली प्रदेशसभाको तेस्रो अधिवेशन कुनै पनि विधेयक पारित गर्न नसकी अन्त्य भएको छ।

कतारबाट पठाएको सुन नदिएको भन्दै अपहरण, २ जना पक्राउ

कतारबाट पठाएको सुन नदिएको भन्दै अपहरण गरी बन्धक बनाएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

यो वर्ष आर्थिक वृद्धिदर ३.८७ प्रतिशतमा सीमित रहने

तथ्यांक कार्यालयले चालु आर्थिक वर्षमा सरकारले लिएको लक्ष्यको आधा हाराहारी मात्रै आर्थिक वृद्धिदर हुने प्रक्षेपण गरेको छ।

कर्णाली सरकार विस्तार, कृषिमन्त्री नियुक्त शाह आएनन् शपथ लिन

मुख्यमन्त्री यामलाल कँडेलले कर्णाली प्रदेश सरकार विस्तार गरेका छन्। नवनियुक्त मन्त्री विनोदकुमार शाहबाहेक अन्य मन्त्रीहरूले मंगलबार शपथ लिएका छन्।

सगरमाथा ओरोहीलाई गाउँपालिकाको नियम : आफ्नो मलमूत्र अनिवार्य फिर्ता ल्याउनुपर्ने

आरोहीहरूले लगेको फोहोर आफैँले फिर्ता ल्याउनुपर्ने नियमलाई संघीय सरकारले कडाइ गर्न नसकिरहेको अवस्थामा खुम्बु पासाङल्हामु गाउँपालिकाले आरोहणमा दिसापिसाब राख्ने ब्याग अनिवार्य लैजानुपर्ने नियम लगाएको छ।

गोदावरीमा डढेलो निभाउने क्रममा घाइते भएका १ जनाको मृत्यु

गोदावरीस्थित सामुदायिक वनमा लागेको डढेलो निभाउँदा घाइते भएका एक जनाको उपचारका क्रममा मृत्यु भएको छ भने अर्का एक जनाको अवस्था गम्भीर रहेको छ।

गुल्मीमा वनमा आगो लगाएको आरोपमा २ जना पक्राउ

गुल्मीको रेसुङ्गा नगरपालिका–७ सिस्न्यारा पातल सामुदायिक वनमा डढेलो लगाएको आरोपमा दुई जना पक्राउ परेका हुन्। 

दोहोरो अंकले बढ्यो नेप्से परिसूचक, ४ अर्ब ८० करोडको कारोबार

नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार नेप्से परिसूचक २५.९३ अंकले बढेर २००६.२८ को विन्दुमा पुगेको छ।

कागबेनीमा कलेजको बस दुर्घटना, २१ घाइते

‘ब्रेकफेल’ भएपछि बीच सडकमा नै बस पल्टिएर दुर्घटना भएको प्रहरीले जनाएको छ।

संसदीय समितिलाई क्रियाशील बनाउन सभापतिहरूलाई सभामुखको निर्देशन 

आगामी अधिवेशनअघि नै राजनीतिक दलका शीर्ष नेताहरूसँग संसद्लाई प्रभावकारी बनाउने विषयमा परामर्श गर्ने सभामुख घिमिरेको भनाइ छ।

स्लोभाकिया र अमेरिका पठाइदिने भन्दै ८० लाख ठगी गरेको आरोपमा २ जना पक्राउ

वैदेशिक रोजगारका लागि स्लोभाकिया र अमेरिका पठाइदिन्छु भनी ८० लाख रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

वायु प्रदूषणबाट जोगिन अनिवार्य मास्क लगाउन आग्रह

स्वास्थ्य मन्त्रालयले काठमाडौँको वायु विश्वकै अस्वस्थकरको सूचीमा अग्रस्थानमा रहेको उल्लेख गर्दै वायु प्रदूषणबाट जोगिन अनिवार्य मास्क लगाउन आग्रह गरेको छ।

कोलम्बियामा सैन्य हेलिकप्टर दुर्घटनामा ९ सैनिकको मृत्यु

उत्तरी कोलम्बियामा सेनाको हेलिकप्टर दुर्घटना हुँदा नौ जना सैनिकको मृत्यु भएको छ।

दाङका आगलागीपीडितको पीडा: घरगोठ जले, खाने र बस्ने ठाउँको अभाव

गाउँमा रहेका २८ घरमध्ये २३ घर आगलागीमा जलेका छन्। जसबाट ८७ लाख ७५ हजार रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ।

बुर्किनाफासोमा भएको नरसंहारप्रति अमेरिका र बेलायतको निन्दा

बुर्किनाफासोमा सन् २०२२ मा भएको सैनिक विद्रोहपछि देशको अवस्था नाजुक बन्दै गएको हो। द्वन्द्वका कारण झन्डै २० लाख मानिस विस्थापित भएका छन्।

इलाम–२ मा रास्वपाका मिलन लिम्बूसहित १६ जना उम्मेदवारको जमानत जफत

निर्वाचनमा सदर मत ६८ हजार ४७२ को १० प्रतिशत ६ हजार ८४७ भन्दा कम सदर मत पाएका १० राजनीतिक दलका र ६ स्वतन्त्र उम्मेदवारको जमान जफत भएको छ।