दोलखाबाट जन्ती लिएर सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका–४ पिस्करतर्फ गइरहेको बस शुक्रबार बिहान तौथलीमा दुर्घटना भएको हो। बस कच्ची सडकबाट करिब १०० मिटर तल खसेको छ।
दोधारा चाँदनी–७ बाबाथानमा रुखको हाँगामा बिजुलीको तार खसेपछि गहुँबालीमा आगलागी भएको दोधारा चाँदनी नगरपालिकाका प्रवक्ता ओम बस्नेतले जानकारी दिए।
यामिनलाई सन् २०१३ देखि सन् २०१८ सम्म सत्तामा रहँदा पर्यटन विकासका लागि एउटा टापु भाडामा दिन घुस लिएको आरोपमा अदालतले दोषी ठहर गरेको थियो।
महाशाखाका अनुसार, पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णालीका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुनेछ।
अमेरिका र बेलायतले इजरायलमाथि आक्रमणको जवाफी कारबाही स्वरूप इरानी सैन्य ड्रोनविरुद्ध व्यापक प्रतिबन्धको घोषणा गरेका छन्।
दिल्लीबाट आई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रोकिएको इन्डिगो एयरको सिटमा एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला परेको छ।
२०५७ सालमा म्याग्दी नदीमा आएको बाढीले कटान गरेर बगाएको ३६ रोपनी जग्गाको अझैसम्म पनि कर तिर्दै आएको स्थानीय ओमबहादुर थापाले बताए।
आशिष महरले छात्र ट्रिपल जम्पमा १४.१९ मिटर जम्प गर्दै ३६ वर्षअघिको जुनियर राष्ट्रिय कीर्तिमान भंग गरी स्वर्ण जिते।
काठमाडौँबाट आएको प्राविधिकको टोलीले मर्मत गरेपछि फेरी सञ्चालनमा आएको षडानन्द नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन चापागाईंले बताए।
ललितकला विभागमा सुधारको छाँट नदेखेपछि विभागीय प्रमुखले राजीनामा दिए। त्यसपछि दुई पटक उपकुलपति फेरिइसक्दा पनि न राजीनामा स्वीकृत भएको छ, न विभाग सुधारको खाका नै स्वीकार गरिएको छ।
मुख्यमन्त्री महराले सात जना बिनाविभागीय मन्त्री थप गरेसँगै लुम्बिनी प्रदेश मन्त्रिपरिषद् ११ सदस्यीय बनेको छ।
सरकारले राष्ट्रिय मानवअधिकार आयोगको सचिवमा मुरारीप्रसाद खरेललाई नियुक्त गर्ने निर्णय गरेको छ।
सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा एकीकृत समाजवादीका दीर्घबहादुर सोडारी नियुक्त भएका छन्।
सीमा पास बनाउन सबैभन्दा बढी उत्तरी नाम्खा, सिमकोट र खार्पुनाथ गाउँपालिकाका नागरिक आउने गरेको प्रमुख जिल्ला अधिकारी विनोदकुमार पोखरेलको भनाइ छ।
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिपरिषद् विस्तार गरेका छन्।
एकीकृत समाजवादीका प्रदेशसभा दलका नेता दीर्घ सोडारीले एमालेसहितका दलको समर्थनमा सुदूरपश्चिमको मुख्यमन्त्रीमा दाबी पेश गरेका छन्।
रुद्रमतीको कालोपुलदेखि सेतोपुल आसपाससम्मको क्षेत्रमा अहिले ढकमक्क फूल फुलेर सुन्दर देखिएको छ। तर प्रदूषण र दुर्गन्धले फूलको सौन्दर्य हेर्न चाहनेहरू किनारमा उभिन मुस्किल छ।
इन्डोनेसियाको उत्तरी सुलावेसी प्रान्तमा ज्वालामुखी विस्फोट हुँदा ११ हजारभन्दा बढी मानिस विस्थापित भएका छन्।
बिहीबार दुई अर्ब नौ करोड ३६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
एमाले प्रमुख सचेतक भण्डारीले सरकालाई दिएको समर्थन फिर्ता भइसकेकोले मुख्यमन्त्री कार्की अल्पमतमा परेको र उनले मार्गप्रशस्त गर्नुपर्ने बताए।