AnonymousUser

Logout

पौडी खेल्ने क्रममा बबईमा डुबेर दाजुभाइको मृत्यु

दुवै जना केही दिनअघि मात्रै नेपाल आएका थिए। उनीहरूका परिवार कामको सिलसिलामा भारत बस्ने गरेका छन्। 

यस्तो रहनेछ बुधबारको मौसम

कोशी प्रदेशका पहाडी भूभागमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

बचतकर्ताको रकम अपचलनको आरोपमा प्राइम सहकारीका अध्यक्षसहित ८ जना पक्राउ

सहकारी रजिस्ट्रारको कार्यालय पोखराका अनुसार प्राइम सहकारीका अध्यक्ष, पूर्वपदाधिकारी तथा सञ्चालक समितिका पदाधिकारीले निक्षेपकर्ताको एक अर्ब ५४ करोडभन्दा बढी रकम अपचलन गरेका छन्। 

रफाहमा इजरायली आक्रमणले हमाससँगको वार्तामा गतिरोध : कतार

मध्यस्तकर्ता कतारले इजरायलको सैन्य अभियानले हमाससँगको वार्तालाई ‘पछाडि’ धकेलेको बताएको छ।

‘फरक देखिएको नीति तथा कार्यक्रमको सार्थकता कार्यान्वयनमा निर्भर’

निजी क्षेत्रका प्रतिनिधिले नीति तथा कार्यक्रममा केही नयाँ कुरा आएको, अब सोहीअनुसार बजेट निर्माण र बजेटअनुसार कार्यान्वयनमा जानु महत्त्वपूर्ण हुने बताएका छन्।

भूमिहीनको नाममा वन तथा निकुञ्जको जग्गा वितरण गर्न सर्वोच्चको रोक

पारिस्थितिकी सन्तुलनको संवैधानिक दायित्व, विद्यमान कानूनी व्यवस्था र अन्तर्राष्ट्रिय प्रतिबद्धता विपरीत हुने हुँदा कुनै पनि तवरबाट वन र संरक्षित क्षेत्रमा बसोबास गराउन नमिल्ने सर्वोच्चको ठहर छ।

कांग्रेसको अवरोधका कारण प्रतिनिधिसभामा पेश हुन पाएन ‘धन्यवाद प्रस्ताव’

प्रमुख प्रतिपक्षी दलको अवरोधपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ।

नीति तथा कार्यक्रममा आशा जगाउने विषयवस्तु नसमेटिएको कांग्रेसको टिप्पणी

प्रमुख प्रतिपक्षी दल कांग्रेसले मुलुकलाई आशा जगाउने कुनै पनि विषयवस्तु नसमेटिएको भन्दै नीति तथा कार्यक्रमको आलोचना गरेको छ।

पोखरामा हरित रोजगारी सिर्जनाका लागि दक्षिण कोरियाले १ अर्बभन्दा धेरै रकम सहयोग गर्ने

पोखरा महानगरपालिकामा सञ्चालन हुने ‘रिसाइक्लिङ एन्ड क्रियट ग्रीन जब’ परियोजनाका लागि मंगलबार दुई पक्षबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ।

कांग्रेसको अवरोधपछि राष्ट्रियसभाको बैठक बिहीबारसम्म स्थगन

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरोध गरेपछि राष्ट्रियसभाको बैठक बिहीबारसम्मका लागि स्थगित भएको छ।

सगरमाथा आरोहणका क्रममा २ मंगोलियन नागरिक सम्पर्कविहीन

सगरमाथा आरोहणका क्रममा दुई मंगोलियन नागरिक सम्पर्कविहीन भएका छन्। 

नीति तथा कार्यक्रम : एक हजार युवालाई फेलोसिप दिने घोषणा (पूर्णपाठ)

युवा जनशक्ति परिचालन र क्षमता अभिवृद्धि गर्न ‘राष्ट्र निर्माणमा युवा स्वयंसेवी’ कार्यक्रम सञ्चालन गरिनेसमेत नीति तथा कार्यक्रममा उल्लेख गरेको छ।

पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप जिल्ला अस्पतालसम्म बिस्तार गरिने

सरकारले पाठेघरको मुखको क्यान्सरविरुद्ध खोपलाई जिल्ला अस्पतालसम्म बिस्तार गरिने जनाएको छ।

बन्चरेडाँडा ल्यान्डफिलको समस्या समाधान गर्न अधिकारसम्पन्न संयन्त्र बनाइने

सरकारले बन्चरेडाँडा ल्यान्डफिल साइटको समस्या समाधान गर्न अधिकारसम्पन्न संयन्त्र बनाउने भएको छ।

सरकारले ‘कृषि दशक’ मनाउने

सरकारले आर्थिक वर्ष २०८१/०८२ को दशकलाई कृषिमा लगानी दशक घोषणा गरी सरकारी, निजी, सहकारी तथा विकास साझेदारको लगानी वृद्धि गर्ने नीति लिएको हो।

नीति तथा कार्यक्रम: बैंक, वित्तीय संस्था र सहकारीका समस्या समाधान गरिने

साना पुँजी एकत्रित गरी ठूला परियोजना कार्यान्वयन एवं बन्द भएका उद्योग कलकारखाना सञ्चालन र व्यवस्थापन गर्न निजी लगानी कम्पनीलाई प्रोत्साहन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।

प्रतिनिधिसभाका १६ महिना : कानून बनाउन उदासीन, विवाद र अवरोधले अलमल

गत वर्ष साउनमा तत्कालीन प्रमुख प्रतिपक्ष एमालेले एक महिना सदन अवरोध गर्‍यो। अहिले प्रतिपक्षमा पुगेको कांग्रेस सदन अवरोध गरिरहेको छ। समितिहरू पनि सक्रिय नहुँदा कानून बनाउने मूल काममै संसद् अलमलिएको छ।

गिरीबन्धु टि–इस्टेटका मजदुरले पाएनन् पारिश्रमिक

गिरीबन्धु टि–इस्टेटका मजदुरहरूले तीन महिनादेखि पारिश्रमिक नपाएको भन्दै श्रम कार्यालय, जिल्ला प्रशासन र नगरपालिका गुहारेका छन्।

इतिहासकार ज्ञानमणि नेपालको निधन

इतिहासकार ज्ञानमणि नेपालको उपचारका क्रममा मंगलबार मध्याह्न निधन भएको छ।

भारतमा आँधीका कारण विज्ञापनको बोर्ड खस्दा  १४ जनाको मृत्यु, ७५ घाइते

इन्धन स्टेसन छेउमा जडान गरिएको उक्त विज्ञापन बोर्ड तीव्र गतिको हावाहुरीका कारण क्षतिग्रस्त भई खसेको थियो।