AnonymousUser

Logout

न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा संगीता खड्का

मन्त्रिपरिषद्ले जलवायु परिवर्तन अनुकूलन कार्यक्रम कार्यान्वयन गर्न फिनल्यान्ड सरकारबाट प्राप्त हुने करिब १३ मिलियन युरो अनुदान सहायता स्वीकार गर्ने निर्णयसमेत गरेको छ।

नेप्से परिसूचकमा झिनो अंकको वृद्धि, ४ अर्ब २३ करोडको कारोबार

हिमालयन लघुवित्त, जाल्पा सामुदायिक लघुवित्त, सिर्जनशील लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ।

तराईको गर्मीमा पनि लटरम्म स्याउ

नेपालमा चिसो हावापानी भएको ठाउँमा स्याउखेती हुँदै आए पनि तराईको गर्मीमा किसान गोकर्ण ओलीले लटरम्म स्याउ फलाएका छन्। 

चितवनमा जंगली जनावरको आक्रमणबाट ७ जनाले गुमाए ज्यान

मध्यवर्ती क्षेत्रको सामुदायिक वनमा वन पैदावार संकलन गर्न जाँदा वन्यजन्तुले आक्रमण गर्ने गरेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए।

विरोधकाबीच सुदूरपश्चिमका मुख्यमन्त्रीलाई विश्वासको मत 

सोडारीको पक्षमा एमालेका ११, माओवादीका १०, एकीकृत समाजवादीका ४, नागरिक उन्मुक्तिका २ र एक जना स्वतन्त्र सांसदले मतदान गरेका छन्।

पूर्वप्रधानसेनापति धर्मपालवर सिंह थापाको निधन

छाउनीस्थित नेपाल सैनिक अस्पतालमा उपचारका क्रममा थापाको मृत्यु भएको सैनिक प्रवक्ता सहायक रथी गौरवकुमार केसीले जानकारी दिए।

कञ्चनपुरको ग्वालावारी सामुदायिक वनमा अवैध रूपमा सालका रुख कटानी

यसअघि कृष्णपुर–२ कै गडबिजुला सामुदायिक वनमा अवैध रूपमा काठ कटान गरी तस्करी गरेको आरोपमा वनका पदाधिकारी पक्राउ परेका थिए।

संसद्‌को गतिरोध अन्त्यको प्रयास: बैठक ४ बजेलाई सारियो

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससँग सहमतिको प्रयास भइरहेकाले प्रतिनिधिसभा बैठक अपराह्न चार बजेका लागि सारिएको संसद् सचिवालयले जनाएको छ ।

तोलामा १ हजार ६०० रुपैयाँले बढ्यो सुनको मूल्य

बुधबार प्रतितोला एक लाख ३८ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार एक लाख ४० हजार पुगेको छ।

स्लोभाकियाका प्रधानमन्त्री खतरामुक्त, शल्यक्रिया गरेर गोली निकालियो  

प्रधानमन्त्री रोबर्टको साढे ३ घण्टा लगाएर शल्यक्रिया गरिएको र अवस्था खतरामुक्त रहेको उपप्रधानमन्त्री तथा वातावरणमन्त्री टोमस ताराबाले जनाएका छन्।

इंग्लिस प्रिमियर लिग: ब्राइटनमाथि चेल्सीको जित

चेल्सीले ब्राइटनमाथि २-१ को जित हासिल गरेको छ। यस जितसँगै चेल्सी लिगको छैटौँ स्थानमा उक्लिएको छ।

पाल्पामा जिप दुर्घटना: २ जनाको मृत्यु, १३ घाइते

बुधबार साँझ नवलपरासी (बर्दघाट सुस्ता पूर्व) अरुणखोलाबाट पाल्पा निस्दी गाउँपालिका–३ खादरतर्फ आउँदै गरेको लु१ज ३३२४ नम्बरको जिप दुर्घटना भएको हो।

अन्नपूर्ण क्षेत्रमा १० महिनामा पुगे एक लाख ७७ हजार पर्यटक

सन् २०२३ मा १७३ देशका एक लाख ९१ हजार ५५८ पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका थिए। यो हालसम्मकै बढी हो।

मकालु आरोहण गर्ने क्रममा फ्रान्सेली नागरिकको मृत्यु

संखुवासभास्थित विश्वको पाँचौँ अग्लो मकालु हिमाल आरोहण गर्ने क्रममा फ्रान्सेली नागरिक ६० वर्षीय जोनी सालिबाको मृत्यु भएको हो। 

कोशी, बागमती, गण्डकी र कर्णालीका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना

हाल, कोशी र मधेशसहित देशका  पहाडी भूभागमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

स्लोभाकियाका प्रधानमन्त्रीलाई गोली प्रहार, अस्पतालमा भर्ना

प्रधानमन्त्री फिकोको पार्टीको वेबसाइटमा पोस्ट गरिएको एक बयानमा आक्रमणलाई ‘हत्याको प्रयास’ भनिएको छ।

दुबई र कुवेतमा कार्यालय खोलेर नेपालबाट मानव तस्करी

एक गिरोहले दुबई र कुवेतमा सम्पर्क कार्यालय खोली नेपालबाट मानव तस्करी गर्ने गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ।

क्यानले गर्‍यो सन्दीपको निलम्बन फुकुवा

उच्च अदालत पाटनले बलात्कार मुद्दामा सन्दीपलाई सफाइ दिएसँगै क्यानले उनीमाथिको निलम्बन फुकुवा गरेको हो।

उपेन्द्र यादवको रिटमा अन्तरिम आदेश, अदालतले दुवै पक्षलाई बोलायो

अशोक राई नेतृत्वको जसपा दर्ता गर्ने निर्वाचन आयोगको निर्णय बदरको माग गर्दै जसपा नेपालका अध्यक्ष यादव सर्वोच्च पुगेका थिए।

शैक्षिक गुणस्तर पहिचान परीक्षा : जुम्लाको सिंजामा पालिकाभरका ४६ विद्यार्थी मात्र पास हुँदा अन्यत्र पनि उठ्यो प्रश्न

जुम्ला जिल्लाको सिंजा गाउँपालिकाले शिक्षाको गुणस्तर पहिचान गर्ने उद्देश्य अनुरूप सञ्चालन गरेको कक्षा ८ को विशेष परीक्षाको नतिजाले विद्यार्थीमा शिक्षाको गुणस्तर नराम्रोसँग खस्किएको देखिएको छ।