AnonymousUser

Logout

कोशी प्रदेशमा चट्याङबाट १० वर्षमा २५४ जनाको मृत्यु

एक दशकमा कोशी प्रदेशमा चट्याङका ६९८ घटना भएका थिए। त्यसमा २५४ जनाको मृत्यु र ५८७ घाइते भएका छन्।

धाप्लाङघाटमा निर्माणाधीन पक्की पुलको खम्बा बांगियो

विसं २०७६ मै बनिसक्नुपर्ने पुलको २०८० साल फागुन २८ गतेदेखि ‘पाइल’ फाउन्डेसनको काम भइरहेको छ।

६ किलो सुनसहित चिनियाँ मूलका नागरिक पक्राउ

पक्राउ परेका चिनियाँ मूलका नागरिक सोनाम गुरुङको घरबाट प्रहरीले ४८ लाख रुपैयाँ नगद पनि बरामद गरेको सीआईबीले जनाएको छ।

प्रतितोला ६०० ले घट्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन आज प्रतितोला एक लाख ४२ हजार २०० रुपैयाँ निर्धारण भएको छ।

अत्यधिक गर्मीका कारण साउदी अरबमा १४ हजयात्रीको मृत्यु

साउदी अरबमा अत्यधिक गर्मीका कारण कम्तीमा १४ जना हजयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा जोर्डनका नागरिक रहेका छन्।

सरकारले घोषणा गरे पनि आफ्नो बचत फिर्ता हुने आधार देख्दैनन् सहकारी पीडित

एकै सहकारी सञ्चालकले सयौँ बचतकर्ताको रकम हिनामिना गरेका र ती सञ्चालकको सम्पत्ति बेचेर लाख बचतकर्तालाई रकम फिर्ता गर्न सम्भव नहुने बचतकको तर्क छ। सरकारी घोषणा कागजमै सीमित हुने आशंका उनीहरूमा छ।

निजी पेट्रोल पम्पहरू बन्द, सरकारी पम्पमा पेट्रोल भर्नेको लाइन (तस्वीरहरू)

ट्यांकर चालकहरूले आइतबारबाट विभिन्न माग राख्दै शुरू गरेको आन्दोलनपश्चात निजी पेट्रोल पम्पहरूले पेट्रोलियम पदार्थ बिक्रीवितरण रोकेका छन्।

इतिहास रच्ने माैकाबाट चुक्यो नेपाल, बांग्लादेशसँग २१ रनले पराजित

१०७ रनको लक्ष्य पक्ष्याएको नेपाल १९.२ ओभरमा सबै विकेट गुमाउँदै ८५ रनमा समेटिन पुग्यो।

पहिरो पन्छाएपछि पुन: सञ्चालनमा आयो पृथ्वी राजमार्ग

मुग्लिन–मलेखु खण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ स्थित फिस्लिङ र मौवाखेलाको बीचमा पहिरो जाँदा आज बिहानदेखि राजमार्ग अवरुद्ध बनेको थियो।

टी–२० विश्वकप: नेपाललाई १०७ रनको लक्ष्य

टस जितेर पहिला ब्याटिङ थालेको बांग्लादेशले १९.३ ओभरमा सबै विकेट गुमाउँदै १०६ रनमा समेटियो।

पहिरोले मुग्लिन–मलेखु सडकखण्ड अवरुद्ध

चितवनको इच्छाकामना गाउँपालिका–३ स्थित फिस्लिङ र मौवाखेलाको बीचमा पहिरो जाँदा सडक अवरुद्ध बनेको हो।

यी ४ प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

अहिले काठमाडाैँलगायत देशका विभिन्न भागमा वर्षा भइरहेको छ।

सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णय रोक्न माग गर्दै रिट

रिट निवेदनमा पहाडी र दुर्गम क्षेत्रका वृद्धवृद्धा जिल्ला सदरमुकाम र इलाका प्रशासन कार्यालय आउन सम्भव पनि नभएकाले राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने कार्यमा तत्कालै रोक लगाउन माग गरिएको छ। 

सहकारीको रकम अपचलनबारे छानबिन गर्न गठित संसदीय समितिले बनायो कार्यविधि

सहकारीको रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिले कार्यविधि पारित गरेसँगै पहिलो चरणमा सम्बन्धित मन्त्रालय र विभागसँग छलफल गर्ने भएको छ।

बालमन्दिर जग्गा प्रकरण: पक्राउ परे पूर्वमहासचिव गणेशभक्त

नेपाल बाल संगठनको जग्गा हिनामिना प्रकरणमा केन्द्र भागमा देखा परेका तत्कालीन महासचिव गणेशभक्त श्रेष्ठ पक्राउ पुर्जी जारी भएको एक महिना ७ दिनपछि आइतबार पक्राउ परेका छन्।

प्रदेशहरूको बजेट : कुन-कुन वस्तु र सेवामा भए करका दर हेरफेर?

प्रदेशको एकल तथा साझा अधिकार क्षेत्रभित्र रहेका विज्ञापन कर, मनोरञ्जन कर, ढुंगा, गिट्टी, बालुवालगायतका विभिन्न क्षेत्र लाग्दै आएका करका दर केहीले परिमार्जन गरेका छन् भने कहिले यथावत् राखेका छन्।

तराई क्षेत्रमा आगामी ४ दिन अत्यधिक गर्मी हुने

मौसम पूर्वानुमान महाशाखाले आगामी चार दिन देशका मध्य तथा पश्चिमी तराईका भू–भागमा अत्यधिक गर्मीको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ।

लागुऔषध कारोबारको आरोपमा फार्मेसी सञ्चालकसहित ५ जना पक्राउ

लागुऔषधका रूपमा प्रयोग हुने औषधिको कारोबार गरेको आरोपमा प्रहरीले फार्मेसी सञ्चालकसहित पाँच जनालाई पक्राउ गरेको छ।

गोदावरीका प्रमुख–उपप्रमुख निलम्बनमा, कार्यवाहक नतोकिँदा कामकारबाही प्रभावित

भ्रष्टाचारको अभियोग लागेर गोदावरी नगरपालिकाका प्रमुख र उपप्रमुख दुवै निलम्बित हुँदा र कार्यवाहक नतोकिँदा दैनिक काम लिएर आउने सेवाग्राही मर्कामा परेका छन्।

नेप्से परिसूचकसँगै घट्यो कारोबार रकम

आइतबार नेपाल फाइनान्सको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।