AnonymousUser

Logout

ताप्लेजुङमा बाढी पहिरोबाट ८१ परिवार विस्थापित

बाढी पहिरोबाट सिरीजंघा, सिदिङ्वा, मिक्वाखोला र फक्ताङलुङ गाउँपालिका सबैभन्दा बढी प्रभावित भएका छन्।

सुदूरपश्चिममा बढ्दै डेंगी संक्रमित, पहाडी जिल्ला पनि प्रभावित

तराईका जिल्लामा बढी देखिने मलेरिया, डेंगीलगायत रोगको संक्रमण पछिल्लो समय पहाडी जिल्लामा पनि बढ्दै गएको देखिएको छ।

अफगानी शरणार्थीलाई गृह मन्त्रालय भन्छ– ‘जुन देशबाट आयौ त्यतै जानू’

नेपालमा एक दशकदेखि शरणार्थीका रूपमा बसिरहेका अफगानी नागरिक मोहमद दाउद होसाइनीलाई गृह मन्त्रालयले पुनर्बासका लागि तेस्रो देश क्यानडा जान ‘एक्जिट पर्मिट’ नदिएपछि यो मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ।

संसद् भवनभित्र प्रहरी जवान गोली लागेको अवस्थामा मृत फेला

प्रहरी जवान अजित गोलेको शव बुधबार बिहान संसद् भवनको पश्चिमतर्फको गेटको बायाँतर्फ रहेको शौचालयमा भेटिएको थियो।

महांकाल मन्दिर परिसरका पसल जेठ ८ भित्र खाली गर्न महानगरको ताकेता

वीर अस्पताल सामुन्ने रहेको महांकाल परिसरमा कृषि सामग्री, बिउबिजन आदिका ४५ वटा पसल–कवल सञ्चालनमा रहेका थिए।

पहिरोले मध्यपहाडी लोकमार्गको खुर्कोट–घुर्मीखण्ड अवरुद्ध

सडक अवरुद्ध भएको स्थानमा स्थानीय सरकारका प्रतिनिधि र सुरक्षाकर्मी पुगेका छन्। अवरुद्ध सडक खुलाउने प्रयास जारी छ। 

ब्रान्डिङ गरेर बजार पठाइँदै भकिम्लीको आलु

म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीस्थित बेलढुंगा कृषि फार्मले १०० रोपनी जग्गामा फलाइएको आलु ‘बेलढुंगा’ ब्रान्डमा बजार पठाउने तयारी गरिएको छ।

बर्ड फ्लुको महाकारीबाट बच्न विश्व तयार छैन: प्रतिवेदन

प्रतिवेदनमा नयाँ महामारी सम्झौतामा सहमत हुन, खोप उत्पादनलाई बढवा दिन, डब्ल्यूएचओको शक्ति बढाउन र भाइरससँग लड्ने राष्ट्रिय प्रयासलाई वित्तपोषित गर्न आह्वान गरिएको छ। 

मनसुनी प्रणालीको प्रभाव: कोशी प्रदेशमा भारी वर्षाको सम्भावना

कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

झापामा बाढीले १८ घर प्रभावित, ९ परिवारलाई सुरक्षित स्थानान्तरण

सोमबार रातिदेखिको वर्षाका कारण झापाका विभिन्न स्थानमा १८ भन्दा बढी घरपरिवार प्रत्यक्ष प्रभावित भएका छन्।

गरिबी दूर गर्ने भनी रोपिएको मसालाबाट किन त्रस्त छन् तराईवासी?

सपेता, भिक्स, मसाला पनि भनिने इक्युलिप्टिसले अक्सिजन प्रवाहमा खास योगदान नगर्ने विज्ञ बताउँछन्। अस्ट्रेलियाली जलवायुविज्ञ एलन रुटले पनि आफ्नो लेखमा यो पानीको स्रोतका लागि प्रतिकूल हुने जनाएका छन्।

‘बेलायतमा सानो छँदा साथी बनाउन पनि डर लाग्थ्यो’

आफू बेलायती आर्मी हुँ भनेर चिनायो भने मारिने सम्भावना हुन्थ्यो। त्यसैले उनले आफ्नाबारे थुप्रै झूटा कथाहरू बनाइन्। आफ्नो परिचय दिँदा धेरै ठाउँमा आफूलाई डेन्टलको विद्यार्थी भनेर चिनाइन्।

६० मेगावाटको कुलेखानीबाट २० मेगावाट मात्र विद्युत् उत्पादन

विद्युत् आपूर्ति सन्तुलन गर्न, विद्युत् अधिक माग भएको समयमा तथा भोल्टेज तलमाथि हुँदा विद्युत् वितरण प्रणाली व्यवस्थित गर्न कुलेखानी जलविद्युत् आयोजना प्रयोग गरिन्छ।

गैरसरकारी संस्थाको सहयोग लिँदा सतर्क रहन सभामुख र राष्ट्रियसभा अध्यक्षको निर्देशन

सभामुख र राष्ट्रियसभा अध्यक्षले संघीय संसद्अन्तर्गतका समितिका सचिवलाई गैरसरकारी संस्थाको सहयोग लिँदा सतर्क रहन निर्देशन दिएका छन्।

भूकम्पपीडितलाई चाँडो राहत उपलब्ध गराउन सरकारको ध्यानाकर्षण

राष्ट्रियसभा सदस्यहरूले जाजरकोट भूकम्पपीडितलाई चाँडोभन्दा चाँडो राहत उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएका छन्।

प्रतिनिधिसभा बैठक : खर्च कटौतीका १२ प्रस्ताव प्रस्तुत, बजेटमा विभेद भएको सांसदको गुनासो

प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसदहरूले विभिन्न सात मन्त्रालय तथा निकायको खर्च कटौतीका लागि १२ वटा प्रस्ताव प्रस्तुत भएका छन्।

नेप्से परिसूचक १८.७६ अंकले घट्यो, ४ अर्बको कारोबार

मंगलबार नेप्से परिसूचक १८.७६ अंकले घटेर २०७६.४९ को विन्दुमा कायम भएको छ।

भ्रष्टाचारविरोधी अभियन्ता हौँ भन्दै ठगी गरेको आरोपमा ४ जना पक्राउ

भ्रष्टाचारविरुद्धको अभियान नामक संस्था खोली ठगी गरेको आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ।

राजेन्द्र लिंदेनले रोस्टममै च्याते भौतिक मन्त्रालयको बजेट पुस्तिका 

मन्त्रालयगत बजेटमाथिको छलफलका क्रममा लिंदेनले भौतिकमन्त्री रघुवीर महासेठले आफ्नो गृह जिल्ला र निर्वाचन क्षेत्रमा मात्रै अर्बौं रुपैयाँ विनियोजन गरेको भन्दै बजेट पुस्तिका च्यातेका हुन्।

मध्य अमेरिकामा भारी वर्षा र पहिरो: १३ जनाको मृत्यु

एल साल्भाडोर र ग्वाटेमालामा शनिबारदेखि नै वर्षा भइरहेको छ। राजमार्गमा यात्रा गरिरहेको कारमा रूख र पोल खस्दा अन्य दुई जनाको मृत्यु भएको छ।