AnonymousUser

Logout

मर्मतसम्भारको अभावमा वायु ऊर्जा उत्पादन ठप्प

एडीबीको आर्थिक तथा प्राविधिक सहयोगमा २०६८ सालमा दुई करोड रुपैयाँको लागतमा स्थापना भएको केन्द्र टर्वाइन मर्मत तथा पुरानो ब्याट्री प्रतिस्थापन नहुँदा उत्पादनविहीन बनेको हो।

बीआरआईमा ऋणको झमेला, अनुदानमा आधारित सहयोग मात्र चीनलाई स्वीकार्य होला?

विगतको बीआरआई योजनाको ऋण अवधारणालाई ‘अनुदान आधारित’ भन्दै सरकारमा रहेका मुख्य दुई दलले गरेको व्याख्यालाई चीनले स्वीकार गर्ने वा नगर्ने भन्नेबारे निर्णायक तहमा जवाफ आएको छैन।

ब्रिक्स देशहरूलाई ट्रम्पको चेतावनी : अमेरिकी डलरको सट्टा अन्य मुद्रा अपनाएमा शतप्रतिशत 'ट्यारिफ'

सन् २०२३ मा दक्षिण अफ्रिकामा भएको शिखर सम्मेलनमा ब्रिक्स देशहरूले नयाँ साझा मुद्रा सिर्जना गर्ने सम्भावनालाई विचार गर्ने निर्णय गरेका थिए।

विश्व एड्स दिवस मनाइँदै: नेपालमा ९१ प्रतिशतले घट्यो एचआईभी संक्रमण

राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रका निर्देशक डा सर्वेश शर्माका अनुसार मुलुकमा सन् २०२३ सम्ममा एचआईभी संक्रमण ९१ प्रतिशतले घटेको छ।

आजको मौसमः चक्रवात ‘फेनजल’को आंशिक प्रभाव

गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

आइतबार बिहान ७ बजेदेखि स्थानीय तहको उपनिर्वाचन

निर्वाचन हुने वडामा मतदाता नामावलीमा आफ्नो नाम समावेश भएको मतदान केन्द्रमा उपस्थित भई रोजेको उम्मेदवारको निर्वाचन चिह्नमा निर्धक्क भई मतदान गर्न आयोगले सम्पूर्ण मतदातालाई आग्रह गरेको छ।

पेट्रोल र हवाई इन्धनको मूल्य बढ्यो

आयल निगमले पेट्रोल र हवाई इन्धनको मूल्य वृद्धि गरेको छ।

एनपीएलका आयोजकप्रति दर्शक रुष्ट

दर्शकको प्रवेश व्यवस्थित नहुँदा मैदानबाहिर भिडभाड मात्र होइन नाराबाजी, ढुंगामुढासमेत भयो। केही दर्शक घाइतेसमेत भए।

शरद ओझालाई सेजन अवार्ड

सेजन अवार्ड पत्रकार शरद ओझाले प्राप्त गरेका छन्।

त्रिभुवन विमानस्थलबाट १ किलो सुनसहित १ जना पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलो १०० ग्राम सुनसहित एक जना पक्राउ परेका छन्।

त्रिवि क्रिकेट मैदानमा भिडमा च्यापिँदा २ प्रहरीसहित ७ जना घाइते

घाइतेमध्ये एक प्रहरी जवानको अवस्था गम्भीर रहेको र उनको बाँसवारीस्थित न्युरो अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।

काठमाडौँमा बसको ढोकाबाट खसेर २ जनाको मृत्यु, सहचालक घाइते

काठमाडौँको तारकेश्वरमा बसको ढोकाबाट खसेर शनिबार दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

स्थानीय तह उपनिर्वाचनको तयारी पूरा

आयोगका अनुसार मतदाता नामावलीमा नाम समावेश भएकाहरूले मतदाता परिचयपत्र, नागरिकता, राष्ट्रिय परिचयपत्र, राहदानी, स्थायी लेखा नम्बर परिचयपत्र वा सवारीचालक अनुमतिपत्रका आधारमा मतदान गर्न पाउनेछन्।

एनपीएलमा जनकपुरको विजयी शुरूआत, विराटनगर ८ विकेटले पराजित

एनपीएलको उद्घाटन खेलमा जनकपुरले विराटनगरलाई ८ विकेटले पराजित गर्दै विजयी शुरूआत गरेको छ।

थाइल्यान्डमा बाढीबाट ९ जनाको मृत्यु, साढे ५ लाख नागरिक प्रभावित

दक्षिणी थाइल्यान्डमा भारी वर्षापछि आएको बाढीले नौ जनाको ज्यान लिनुका साथै १३ हजारभन्दा बढी विस्थापित भएका छन्।

विराटनगरले जनकपुरलाई दियो १२८ रनको लक्ष्य

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको विराटनगर १९ ओभरमा १२७ रनमा अलआउट भयो। 

तामिलनाडुमा आँधीका कारण विद्यालय बन्द, ४७१ जनालाई राहत शिविरमा सारियो

आँधीका कारण बढ्दो छालले तल्लो तटीय क्षेत्रमा बाढीको खतरा निम्त्याउने जोखिम भएकाले माछा मार्ने मानिसलाई पानीबाट टाढा रहन आग्रह गगरिएको छ।

जनकपुरले टस जित्यो, पहिले बलिङ गर्ने

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको टसमा जनकपुरका कप्तान अनिल शाहले जितेर पहिले बलिङ गर्ने निर्णय लिएका हुन्।

कहिले बन्छ बाढीको चपेटामा परेको च्यासल मैदान? [तस्वीरहरू]

डाँफे जेभीले दुई वर्षमा निर्माण गरेर २०७९ असोज अन्तिममा राखेपलाई हस्तान्तरण गरेको रंगशाला मनोहरा खोलाको बाढीको चपेटामा परेको छ ।

सुपर काबेली ‘ए’को सफल परीक्षण, राष्ट्रिय प्रसारण लाइनमा जोडिँदै

यस आयोजनाबाट उत्पादित विद्युत् नेपाल विद्युत् प्राधिकरणको पाँचथरस्थित अमरपुर सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ। 

यो ब्लक वेबसाइटबाट हटाइएको छ।