प्रतियोगितामा उत्कृष्ट घोषित हुने एक खेलाडीलाई एक थान कार प्रदान गर्ने क्यानले यसअघि नै घोषणा गरिसकेको छ।
सोमबार उच्च अंकले घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज भने सामान्य अंकको सुधार देखिएको छ।
यसअघि आफ्नो पहिलो खेलमा सोमबार नेपालले पाकिस्तानलाई ६ विकेटले हराएको थियो।
अर्थ समितिको आजको बैठकमा ‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८०’ माथि परेका संशोधनमाथि छलफल भएको छ।
माग व्यवस्थामा समस्या हुँदा विद्युत् बढी खपत हुने साँझको समय (पिक आवर)मा औद्योगिक ग्राहकका लागि विद्युत् आपूर्ति कटौती गर्नुपरेको प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले बताए।
मलेसियाको वायुमास ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ९४ रन बनायो।
शनिबार माछा मार्ने क्रममा १७ यात्रु बोकेको डुंगा डुबेको थियो। सोमबार दिउँसो अर्को डुंगाले दुई जना चालक दलका सदस्यलाई उद्धार गरेको थियो।
सोमबार तोलाको १ लाख ५१ हजार २०० रुपैयाँमा कारोबार भएको सुन मंगलबार १ लाख ५१ हजार ४०० पुगेको छ।
घाइते ६ जनालाई उपचारका लागि नजिकैको अस्पताल लगिएको छ। तीमध्ये दुई जनाको अवस्था गम्भीर छ।
धवलागिरि र निलगिरि हिमालको बीच भागमा टिटीताल रहेको छ। सडक यातायातको असुविधा र प्रचारप्रसारको कमीले यो ताल ओझेलमा परेको छ।
पहिलो चरणमा घर पूर्ण रूपमा क्षति भएका परिवारका लागि अस्थायी आवास निर्माण थालिएको गाउँपालिकाले जनाएको छ।
मोटरबाटो पुग्नुअघि स्थानीयले डोकोमा बोकेर छिमेकी गाउँ र दरबाङ बजारसम्म पुर्याएर सुन्तला बिक्री गर्दै आएका थिए। अहिले बोटबाटै प्रतिकिलो ६५ रुपैयाँमा बिक्री हुने गरेको छ।
रुपन्देहीको सालझण्डीबाट शुरू भएको सडकले पाल्पा, अर्घाखाँची, गुल्मी र बागलुङलाई जोडेको छ।
रात्रिकालीन उडान सेवाका लागि आवश्यक उपकरण जडान गरिएसँगै बुद्ध एअरले उक्त विमानस्थलमा व्यावसायिक रूपमा रात्रिकालीन उडान शुरू गरेको हो।
टीआरसी र सीआईईडीपीका पदाधिकारी नियुक्तिको लागि गठित सिफारिस समितिले आफ्नो कार्यकाल समाप्त भएको जनाउँदै पुनः नियुक्ति प्रक्रिया अगाडि बढाउन सरकारसँग आग्रह गरेको छ।
नेपाल चेम्बर अफ कमर्स र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमबीच दिगो विकास एवं निजी क्षेत्रको क्षमता अभिवृद्धिका लागि सहकार्यको सम्झौतामा हस्ताक्षर भएको छ।
सम्मेलनमा देश तथा विदेशबाट समेत गरी ५०० भन्दा धेरै शिक्षाकर्मीहरूको सहभागिता रहनेछ।
सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता गुरुङले गत बिहीबार र शुक्रबारका मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गरेका हुन्।
युक्रेनले आफ्नो पश्चिमी कुर्स्क क्षेत्रमा रुसले तैनाथ गरेका कम्तीमा ३० जना उत्तर कोरियाली सैनिकको हताहत भएको सोमबार जनाएको छ।
आज परिसूचक ५१.३७ अंकले घटेर २,६३०.९१ को विन्दुमा कायम भएको हो। यो १.९१ प्रतिशतको गिरावट हो।