AnonymousUser

Logout

गाजामा बन्धक बनाइएका इजरायली नागरिकहरूको भिडियो सार्वजनिक

प्यालेस्टिनी विद्रोही समूह हमासको सशस्त्र शाखाले शुक्रबार एक भिडियो सार्वजनिक गरेको छ।

एभरेष्ट महिला भलिबल लिगमा कर्णाली र ललितपुरको विजयी शुरूआत

पोखरामा आजदेखि दोस्रो संस्करणको एभरेष्ट महिला भलिबल लिग शुरू भएको छ।

स्कुल बसको ठक्करबाट ७ वर्षीय बालकको मृत्यु

गोलबजार नगरपालिका–२ टुड्किया सैनिक चोकमा आज स्कुल बसको ठक्करबाट सात वर्षीय बालकको मृत्यु भएको छ।

के हो भीपीएन, के यसको प्रयोग जोखिमपूर्ण छ?

प्रयोगकर्तालाई सेवा प्रदायकले पहिचान गर्न नसक्ने गरी इन्टरनेट पहुँच दिने प्रविधि भीपीएन हो। तर जसले यो सेवा दिइरहेको हुन्छ, त्यसैबाट प्रयोगकर्ता असुरक्षित हुने वा ह्याकरको फन्दामा पर्ने जोखिम हुन्छ।

संसदीय सुनुवाइ समिति सभापतिमा खतिवडाको चयन

संसदीय सुनुवाइ समितिको सभापतिमा नेपाली कांग्रेसका नेता रामहरि खतिवडा निर्विरोध चयन भएका छन्।

सूचना प्रविधिको विकाससँगै फेरिए मानव बेचखिनका स्वरूप

अहिले सूचना प्रविधिको विकाससँगै मानव बेचखिनका स्वरूपहरू पनि फेरिएका छन्। अहिले पढेलेखेका महिला/पुरुष पनि बेचिने गरेका छन्।

नेपालगन्जमा ‘एनिमल एम्बुलेन्स’ सञ्चालन

‘एनिमल नेपाल’ नामक गैरसरकारी संस्थाले उपमहानगरपालिकालाई एनिमल एम्बुलेन्स हस्तान्तरण गरेको हो।

१०२ वर्षीय अकुजावाले माउन्ट फुजी आरोहण गरेर बनाए विश्व कीर्तिमान

अकुजावा आफ्नी ७० वर्षीया छोरी मोटो, नातिनी, नातिनीका पति तथा स्थानीय पर्वतारोहण क्लबका चार सदस्यसँगै आरोहणमा सहभागी भएका थिए।

सिन्धुलीमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

विराटनगरबाट काठमाडौँतर्फ जाँदै गरेको ट्रकले शुक्रबार बिहान बाटोमा हिँडिरहेका भुवन भुजेल र टेकप्रसाद दाहाललाई ठक्कर दिएको थियो।

चुनाव जित्न ममदानीका अनेक उपाय

न्युयोर्क शहरको मेयर बन्ने दाैडमा रहेका ममदानीले चुनाव जित्न अनेक रणनीति अपनाएका छन्। कहिले उनी कोट पाइन्ट लगाएरै समुद्रमा कुद्छन् भने कहिले विभिन्न भाषा बोलेर विभिन्न समुदायलाई रिझाउँछन्।

नाङ्लो बिक्री गरेर आम्दानी गर्दै होम्ताङवासी

होम्ताङका अधिकांश स्थानीयले नाङ्लो बुन्दै आएका छन्। स्थानीयले बुनेर तयार गरेर नाङ्लो घरबाट नै ठेकेदारले किनेर लैजाने गरेका छन्।

मनाङमा पनि कात्तिक १७ गते उपनिवार्चन

निर्वाचन आयोगको बिहीबार बसेको बैठकले प्रदेशसभा सदस्य रिक्त पदका लागि उपनिर्वाचनको कार्य तालिकासहित जिल्ला निर्वाचन कार्यालयलाई पत्र पठाएको छ।

अन्तर्राष्ट्रिय परोपकार दिवस मनाइँदै

असमानता, गरिबी र विविध ढंगका पीडाबाट ग्रसित समुदायका सदस्यलाई सहयोग गर्नु यो दिवसको मुख्य उद्देश्य हो।

यस्तो रहनेछ शुक्रबारको मौसम

दिउँसो देशभर साधारणतया बदली रहनेछ। लुम्बिनी र सुदूरपश्चिमसहित देशका पहाडी र तराई भूभागमा मध्यम वर्षाको सम्भावना छ।

अमेरिकाले ‘डिपोर्ट’ गरेका १९ जना काठमाडौँ आइपुगे

उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले आवश्यक प्रक्रिया पूरा गरेर थप सोधपुछका लागि नेपाल प्रहरीलाई बुझाएको छ।

‘नेपालमा दर्ताका लागि मेटा औपचारिक रूपमा सम्पर्कमा आएको छैन’

आफ्नो औपचारिक लेटरप्याड तथा ईमेलमार्फत जानकारी नमागेको हुनाले यसलाई 'मेटा सम्पर्कमा आएको' भन्न नमिल्ने मन्त्रालयका प्रवक्ता ठाकुरले बताए।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा महत नियुक्त

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लाको रिक्त रजिष्ट्रार पदमा लक्ष्मीचन्द्र महत नियुक्त भएका छन्।

फेसबुक, हाम्रो पात्रोसहित २६ 'प्लेटफर्म' बन्द गर्न प्राधिकरणले पठायो पत्र

दूरसञ्चार प्राधिकरणले फेसबुक, इन्स्टाग्राम, एक्स, हाम्रो पत्रोलगायत २६ वटा सामाजिक सञ्जाल 'प्लेटफर्म' बन्द गर्न इन्टरनेट सेवाप्रदायकलाई पत्र पठाएको छ।

बिरामी र चिकित्सकको संवाद ‘मेडिकल नोट’मा बदल्ने एआई उपकरण भित्र्याउने चिकित्सक

बिरामी र चिकित्सकको संवाद सुनेर त्यसलाई मेडिकल नोटमा परिवर्तन गर्ने एआई उपकरण ‘माई क्लिनिको’ दमक बाल अस्पतालमा प्रयोग भइरहेको छ। त्यसलाई भित्र्याउने चिकित्सक हुन् डा. प्रकाश पौडेल।

लगातार तेस्रो दिन घट्यो नेप्से, कारोबार रकममा भने सुधार

आज शेयरबजार ६.५५ अंकले घटेर २७१९.७७ बिन्दुमा रोकिएको छ।