AnonymousUser

Logout

बालबालिकालाई स्वर्णभस्म खुवाउने अभियान रोक्न पेडियाट्रिक सोसाइटीकोआग्रह

बालबालिकामा यसको प्रभावकारिता प्रमाणित नभएको, गुणस्तरबारे स्पष्टता नपाइएको र स्वास्थ्यमा जोखिम ल्याउन सक्ने भन्दै अभियान अघि नबढाउन सोसाइटीले आग्रह गरेको छ।

कर्णाली र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना

लुम्बिनी र सुदूरपश्चिमको तराई भूभागमा हावाहुरीसमेत चल्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।

उच्चा शिक्षाका लागि बाहिरियो १ खर्ब ३८ अर्ब

अघिल्लो वर्ष शैक्षिक गतिविधिका लागि १ खर्ब २५ अर्ब १३ करोड रुपैयाँ बिदेसिएको थियो।

संविधान घोषणाको दशकलाई विशेष रूपमा मनाइने

यस वर्ष संविधान जारी भएको १० वर्ष पुगेकाले दिवसलाई थप हर्षोल्लासपूर्ण र भव्य बनाउन नेपाल सरकारले तयारी गरेको छ।

खाद्य वस्तुमा उच्च मूल्यवृद्धि

गत आर्थिक वर्ष २०८१/८२ मा वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ४.०६ प्रतिशत रहेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ।

गाउँमा पाकालाई कामको भार, रूखबाट लडेरै जान्छ ज्यान

अवसरको खोजीमा बाहिरिएका युवा गाउँ नफर्किंदा कृषिजन्य कामको भार पाकालाई छ, कामकै सिलसिलामा कतिपय घाइते हुन्छन् र ज्यानसमेत जान्छ। घाइते भएका पनि समयमा अस्पताल पुग्न सक्दैनन्।

युक्रेनले आणविक ऊर्जा केन्द्रमा आक्रमण गरेको रुसको आरोप

रुसी अधिकारीहरूले युक्रेनी ड्रोनहरू उत्तरपश्चिममा सेन्ट पिटर्सबर्गजस्ता क्षेत्रसम्म खसालिएको बताएका छन्।

नेप्से परिसूचक १८ अंकले घट्यो

आइतबार शेयरबजार परिसूचक नेप्से १८.०२ अंकले घटेर २,७३९.९५ को विन्दुमा कायम भएको छ।

उखुको बक्यौता माग्दै किसानहरू उखु बोकेर माइतीघरमा बसे धर्ना

उखुको वक्यौता अनुदान रकम भुक्तानीको माग गर्दै उखु किसानले माइतीघर मण्डलमा आन्दोलन शुरू गरेका छन्।

अब फोन गरेरै बाढीसम्बन्धी पूर्वसूचना दिइने

जल तथा मौसम विज्ञान विभागले बाढीसम्बन्धी पूर्वसूचनालाई थप प्रभावकारी बनाउनका लागि सर्वसाधारणलाई फोन गरेरै जानकारी दिने भएको छ।

साउनमा ३ अर्ब ४१ करोड रुपैयाँको स्मार्टफोन आयात

सबैभन्दा धेरै चीनबाट २ अर्ब ६८ करोड ११ लाख ५८ हजार रुपैयाँ मूल्यको एक लाख ७५ हजार ८२९ थान स्मार्टफोन चीनबाट आयात भएको छ।

मधेशमा 'धराप': तीन वर्षमा डुबेर ५८६ जनाको मृत्यु, अधिकांश बालबालिका

मधेशका प्राकृतिक र कृत्रिम पोखरी मात्र होइन, माटो तथा बालुवा झिक्न खनिएका खाडलमा जमेको पानी पनि मृत्युको कारण बनिरहेका छन्। यी पोखरी र खाडल सुरक्षित बनाउने योजना सरकारसँग छैन।

तोलामा २ हजार ३०० रुपैयाँले बढ्यो सुन

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९७ हजार ५०० रुपैयाँ निर्धारण भएको छ।

गोरखाको पालुङटारमा मरुवा रोगले सुक्यो धान

पालुङटारको वडा नं ४, ६ र ८ मा लगाइएको धानबालीमा मरुवा रोग फैलिएको हो। सबैभन्दा धेरै वडा नं ८ स्थित एकहजार फाँटको द्वारटारमा समस्या देखिएको छ।

नेपाल पर्वतारोहण संघको अध्यक्षमा फुरगेल्जे शेर्पा निर्वाचित

फुरगेल्जे शेर्पा ३४२ मतसहित अध्यक्षमा निर्वाचित हुँदा उनका प्रतिस्पर्धी कुलबहादुर गुरुङले २८८ मत पाएका छन्।

५६ वर्षअघि निर्माण गरिएको गुर्गी सिँचाइ आयोजना मर्मत नहुँदा अलपत्र

बाढीले योजनाको बाँध भत्काएछि अकासे पानीको भर पर्नुपरेको किसानको गुनासो छ। उक्त सिँचाइ योजनाबाट एक हजार ४०० भन्दा बढी हेक्टर जमिनमा सिँचाइ उपलब्ध हुँदै आएको थियो।

बागमती र कर्णालीका एक–दुई स्थानमा भारी वर्षाको पूर्वानुमान

बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमसहित देशका पहाडी भागका केही र अन्य प्रदेशका तराई भूभागमा मध्यम वर्षाको सम्भावना छ।

सिन्धुपाल्चोकको ब्रम्हायणी पुल ५ वर्षदेखि अधुरै

जुगल गाउँपालिका–१ र ५ जोड्ने ६३ मिटर लामो पुलको २०७८ चैत २३ गते शिलान्यास भएको थियो। पुल बनेपछि साविकको सेलाङ र गोल्चे गाविसका बासिन्दा लाभान्वित हुनेछन्।

वीरगन्जमा झाडापखालाको लक्षण देखापरेका २ जनाको मृत्यु

वीरगन्जमा शुक्रबार तीन जनामा हैजाको संक्रमण पुष्टि भएको थियो।

१३ वर्षपछि बांग्लादेश पुगे पाकिस्तानी विदेशमन्त्री

यी दुवै देशहरूसँग भारतको सम्बन्ध खराब हुँदै गइरहेको बेला पाकिस्तानबाट यति उच्च तहका नेता ढाका पुग्नुलाई महत्वका साथ हेरिएको छ।