AnonymousUser

Logout

फोहरबाट मल उत्पादन गर्दै मध्यबिन्दु, किसानले सहुलियत मूल्यमा पाउने

संकलित पातसहित घरबाट उत्पादन हुने कुहिने फोहोरबाट समेत मल उत्पादनको गरिनेछ। सुक्खा समयमा वनजंगलमा सुकेका पात संकलन गर्दा वनमा हुने आगलागीका घटनामा कमी ल्याउनसमेत सहयोग पुग्ने नगरको अपेक्षा छ।

भारतबाट मुर्रा भैँसी, अमेरिका र अस्ट्रेलियाबाट घाँस!

एक वर्षअघि भारतको राजस्थानमा भएको  मेलामा एक हजार ५०० किलोग्राम, छ फिट उचाइ र १४ फिट लम्बाइ भएको भैँसीको मूल्य एक करोड भारु कायम गरिएको थियो।

अव्यवस्थित बसाइँसराइलाई  व्यवस्थित गर्न आवश्यक: मन्त्री बस्नेत

‘लैंगिक समानतालाई बनाऔँ, अपरिहार्य रिवाजः सम्भावनाका ढोका खोल्न सुनौँ महिलाको आवाज’ भन्ने नाराका साथ नेपालसहित विश्वभर जनसंख्या दिवस मनाइँदै छ।

बैतडीमा लम्पी स्किन नियन्त्रण बाहिर: ६४ हजार पशु संक्रमित, नौ हजार मरे

यो रोग झिंगा, लामखुट्टे र किर्नाले टोकेमा वा दानापानी, चरन क्षेत्र र पशुको आपसमा संसर्गका माध्यमबाट फैलिने भएकाले सचेत रहन अपिल गरिएको छ। 

टर्कीमा २२ विदेशी नागरिक पक्राउ, आईएससँग सम्बन्ध रहेको आशंका 

प्रहरीले आईएससँग सम्बन्ध रहेका २७ संदिग्धलाई पक्राउ गर्न अभियान सञ्चालन  गरेको थियो। 

साउन १ देखि सार्वजनिक स्थानमा धूमपान र मद्यपान निषेध

सार्वजनिक स्थानमा धूमपान र मद्यपान सेवन गर्ने र अन्यलाई पनि उत्ति नै असर गर्ने हुँदा अभियान शुरू गर्न लागिएको हो। सेवन गर्नेका लागि केही निश्चित स्थान तय गरिनेछ। 

न्यूनचापीय रेखा नेपाल नजिक, देशभर वर्षाको सम्भावना

कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ। 

भारतमा बाढीपहिरोमा परी २९ जनाको मृत्यु

हिमाचल प्रदेशको लाहौल–स्पीति र कुल्लुका क्षेत्रहरूमा पर्यटकसहित करिब तीन सय जनाई उद्धार गर्न हेलिकप्टर पठाउने प्रयास भइरहेको छ। प्रतिकूल मौसमका कारण उडान गर्न सकिएको छैन।

बैतडीमा बस दुर्घटना हुँदा एकको मृत्यु, ४१ जना घाइते

बैतडीको मेलौलीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ४१ जना घाइते भएका छन्।

गोरेटो बाटोको याचनामै एक पुस्ता गुजार्नथालेको महाकालीछेउको नेपाल, पर्खाइ अर्को पुस्तासम्म लम्बिने चिन्ता

१५ वर्षदेखि अलपत्र दार्चुला–तिंकर सडक बन्ला र ‘नेपालको स्विजरल्यान्ड’को घुम्टो उघ्रिएला भन्ने सपना त धेरै टाढा भइगयो। महाकालीछेउका बासिन्दाले गोरेटो बाटोकै पर्खाइमा एक पुस्ता गुजार्न थालिसकेका छन्। 

बिशाखापटनमबाट रेलमा नेपाल हिँडेका ५४० कन्टेनर बाटैमा अड्किए, व्यवसायी चिन्तित

एक महिनाअघि तीन वटा रेल परस्पर ठोकिएर दुर्घटना हुँदा क्षतिग्रस्त रेल लाइन र सिग्नलहरूको मर्मत नसकिँदा बाटोमा रोकिएका कन्टेनरहरू अझै १० दिन अड्किने रेल्वे अधिकारीहरूले बताएका छन्।

गगन थापालगायतले सभापतिबारे बोलेको कुरा केही हदसम्म सत्य हो : शशांक

नेपाली कांग्रेसका सांसद डा. शशांक कोइरालाले पार्टी सभापति शेरबहादुर देउवाको पार्टीगत कामकारबाहीप्रति असन्तुष्टि व्यक्त गरेका छन्।

प्रधानमन्त्रीको सम्बोधनलाई सकारात्मक रूपमा लिएका छौँ: एमाले

एमाले प्रमुख सचेतक पदम गिरीले प्रधानमन्त्री दाहालले गहिराइमा गएर जवाफ दिन नसके पनि संसद्को अभिव्यक्तिलाई सकारात्मक रूपमा लिएको बताए।

महँगी घट्यो, विदेशी मुद्रा सञ्चिति २१ प्रतिशतले बढ्यो

मुलुकको अर्थतन्त्रमा समस्या र चुनौतीका कारण संकट पुग्न लागेको भनिए पनि राष्ट्र बैंकले सार्वजनिक गरेको ११ महिनाको तथ्यांकले आर्थिक परिसूचकहरू सकारात्मक देखाएको छ।

नेपालमा बीआरआईअन्तर्गतका कुनै पनि कार्यक्रम अघि बढेका छैनन्ः परराष्ट्रमन्त्री

परराष्ट्रमन्त्री साउदले हालसम्म नेपालमा बीआरआईअन्तर्गत कुनै योजना शुरू नभएको र कार्यान्वयनको सन्दर्भमा सरकार छलफलमा रहेको बताएका छन्। 

प्रधानमन्त्रीको रूपमा मैले जसरी बोल्नुपर्थ्यो, मेरो भाषा त्यस्तो नभएको ‘रियलाइज’ गरेँ: प्रम दाहाल

प्रधानमन्त्री दाहालले पुस्तक विमोचन कार्यक्रममा दिएको अभिव्यक्तिको भाषा प्रधानमन्त्रीका रूपमा व्यक्त गर्ने नमिल्ने रहेको आफूलाई ‘रियलाइज’ भएको बताएका छन्।

नैतिकता जीवित छ भने प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ : राजेन्द्र लिङ्देन

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नैतिकताका आधारमा पदबाट राजीनामा दिनुपर्ने बताएका छन्।

बंगलादेशले भारतसँग डलरको सट्टा भारूलाई प्राथमिकतामा दिने

अमेरिकी मुद्रामाथिको निर्भरता घटाउन बंगलादेशले भारतसँग भारूमा कारोबार गर्ने तयारी गरेको छ।

सोमबार झिनो अंकले घट्यो नेप्से, ३ अर्ब ७९ करोडको शेयर किनबेच

कारोबार भएका कूल १३ उपसमूहमध्ये छ उपसमूहको शेयर मूल्यमा गिरावट आउँदा सात उपसमूहको शेयर मूल्यमा भने वृद्धि भएको छ।

हिउँदे अधिवेशन नयाँ संसद् भवनबाटै शुरू गर्नेगरी निर्माणलाई तीव्रता दिन प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री दाहालले सकेसम्म हिउँदे अधिवेशन नयाँ संसद् भवनबाटै सञ्चालन गर्नेगरी निर्माण कार्य सम्पन्न गर्न निर्देशन दिएका छन्।