AnonymousUser

Logout

भारतका वर्षा प्रभावित क्षेत्रमा शैक्षिक गतिविधि प्रभावित

आर्थिक राजधानी मुम्बईका केही भाग र यसको आसपासका क्षेत्रहरूमा विगत केही दिनदेखि नै शैक्षिक संस्था बन्द गरिएका छन्।

दरबारमार्गमा हरेक शनिबार रैथाने कृषि हाटबजार

रैथाने कृषि हाटबजारमा स्थानीयस्तरमा उत्पादित अर्ग्यानिक  आलु, मह, खाद्यान्न सामग्री, तरकारी, जडीबुटी पाइन्छ।

सुन तस्करी प्रकरणमा अहिलेसम्म ९ जना पक्राउ

राजस्व अनुसन्धान विभागको टोलीले बिहीबार साँझ काठमाडौँका छुट्टाछुट्टै स्थानबाट थप दुई जनालाई नियन्त्रणमा लिएसँगै सुन तस्करी प्रकरणमा पक्राउ पर्नेको संख्या ९ पुगेको छ।

पार्टीको सदस्य संख्या नघटेको एमालेको दाबी

एमालेका संगठन विभाग प्रमुख काशीनाथ अधिकारीले प्रत्येक वडामा मतदाता संख्याको कम्तीमा तीन प्रतिशत सदस्य पुर्‍याउने र पार्टीको एघारौँ महाधिवेशनसम्ममा १० लाख गुणस्तरीय सदस्य पुर्‍याउने लक्ष्य रहेको बताए।

अझै कति दिन उठ्दैन काठमाडौँ महानगरको फोहोर?

फोहोर विसर्जनका लागि आफूहरू छलफलको प्रक्रियामा रहेको महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले बताए।

गृहमन्त्री भन्छन्– सुन प्रकरणको अनुसन्धान स्वतन्त्र, निष्पक्ष र निष्कर्षमा पुग्ने गरी हुन्छ

गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन तस्करी प्रकरणको अनुसन्धानलाई गम्भीरतापूर्वक अगाडि बढाउने प्रतिबद्धता जनाएका छन्।

महिला विश्वकप : डेब्यू गरेको आयरल्यान्डमाथि अस्ट्रेलियाको जित

महिला विश्वकपमा डेब्यू गरेको आयरल्यान्डमाथि जित हासिल गर्न कप्तान स्टेफनी क्याटलीले गरेको गोल निर्णायक बन्यो।

नेपालमा सुरक्षित छ धेरै देशबाट हराइसकेको चन्द्रमाको चट्टान, अमेरिकाले दिएको थियो उपहार

सन् १९६७ मा चन्द्रमाबाट ल्याएको चट्टान अमेरिकाले आफ्ना ५० राज्यसहित १३५ देशलाई ‘सद्‍भावना चिनो’का रूपमा उपहार दिएको थियो। अब त्यहाँका ११ राज्य र नेपालसहित २९ देशमा मात्र ती चट्टान देख्न पाइन्छ।

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक अझै दुई दिन चल्ने

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक अझै दुई दिनसम्म सञ्चालन हुने भएको छ।

सुन तस्करी प्रकरण : पक्राउ परेकामाथि म्याद थपेर थालियो अनुसन्धान [तस्वीरहरू]

सुन तस्करी प्रकरणमा पक्राउ परेका व्यक्तिहरूमाथि अनुसन्धानका लागि उच्च अदालत पाटनले १० दिनको म्याद दिएको छ।

त्रिभुवन विमानस्थल भन्सार परिसरमा भेटिएन थप सुन

थप सुन विमानस्थल परिसरमा लुकाएको आशंकामा राजस्व अनुसन्धान विभागले दिनभर खानतलासी गरे पनि फेला नपरेको विभागका महानिर्देशक पौडेलले बताए।

महिला विश्वकप : आयोजक न्युजिल्यान्डको विजयी शुरूआत

बिहीबार सम्पन्न उद्घाटन खेलमा न्युजिल्यान्डले नर्वेलाई १-० गोलअन्तरले पराजित गरेको छ।

सुन बरामद प्रकरण : जाँचपासमा संलग्न कर्मचारी निलम्बित

भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेलका अनुसार, भन्सार जाँचपास अधिकृत सन्तोष चन्द र जाँचकी खरिददार कुमार ढकालले गरेका थिए।

सुन तस्करी प्रकरणमा पक्राउ परेका राई भन्छन्– सामान लिन जाऊ भने, के सामान हो थाहै थिएन

सुन तस्करी प्रकरणमा पक्राउ परेकामध्येका एक जना हर्क राईले आफूहरूलाई सामान लिन पठाइएको र त्यो सुन हो भन्ने थाहा नभएको बताएका छन्।

नेप्सेमा झिनो अंकको गिरावट, ३ अर्ब ५ करोडको कारोबार

कारोबारमा आएका २६४ कम्पनीका ८४ लाख २४ हजार कित्ता शेयर ५४ हजारभन्दा बढी पटक खरिदबिक्री हुँदा तीन अर्ब पाँच करोड २४ लाख रुपैयाँको कारोबार भएको छ।

सेनाको संख्या कुनै पनि हालतमा घटाउनु हुन्न: वामदेव गौतम

राष्ट्रियसभा सदस्य बामदेव गौतमले नेपाली सेना घटाएर त्यसको बजेट देशको विकासमा लगाउने कुराको खण्डन गर्दै प्रतिनिधिसभाको संख्या घटाउन र प्रदेशसभा हटाउँदा उपयुक्त हुने बताए।

कानून उल्लंघन र बेथितिलाई छुट दिइँदैन : गृहमन्त्री

गृहमन्त्री श्रेष्ठले व्यवसायमा देखिएका कमजोरी सच्याउने र समस्या भए समाधान गर्ने दिशातर्फ प्रभावकारी कदम चाल्नु आवश्यक भएको धारणा राखे।

विमानस्थलबाट बरामद सुन जोख्न टक्सारमा लगियो, अहिलेसम्म को–को परे पक्राउ?

विमानस्थलबाट बरामद सुनको परिणाम यकिन गर्नका लागि बबरमहलस्थित राष्ट्र बैंकको टक्सार महाशाखा लगिएको छ।

सुन बरामद प्रकरण: विमानस्थलबाट भारतीय नागरिक पक्राउ

उक्त सुन बरामद प्रकरणमा पक्राउ पर्नेको संख्या सात पुगेको छ। 

दीपक मल्होत्राले भने– सुनको व्यापार २०५५/०५६ सालमा नै छाडेको हुँ

बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै मल्होत्राले नेपालमा सुनको बजार कम भएपछि अरू व्यवसायमा लागेको बताएका छन्।