AnonymousUser

Logout

रवि लामिछानेको राहदानी विवादबारे बुधबार सुनुवाइ हुने

रास्वपाका सभापति लामिछानेमाथि राहदानी दुरुपयोगसम्बन्धी मुद्दा नचल्ने भनी महान्यायाधिवक्ताको कार्यालयले गरेको निर्णय बदर गर्नुपर्ने माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन परेको छ।

कालिका कन्स्ट्रक्सनका सञ्चालक विक्रम पाण्डेसहित २१ जनालाई सफाइ दिने विशेषको फैसलाविरुद्ध अख्तियार सर्वोच्चमा

विशेषले कालिका कन्स्ट्रक्सनका सञ्चालक विक्रम पाण्डेसहित २१ जना प्रतिवादीलाई सफाइ दिन लिएका आधार त्रुटिपूर्ण रहेको बेहोरा उल्लेख गर्दै अख्तियारले सर्वोच्चमा पुनरावेदन दर्ता गराएको छ।

युकेमा बालबालिकाको तथ्यांक दुरुपयोगमा टिकटकलाई १२.७ मिलियन पाउन्ड जरिबाना

बालबालिकाको तथ्यांक सुरक्षासम्बन्धी कानून उल्लंघन गरेको भन्दै युकेमा टिकटकलाई १२.७ मिलियन पाउन्ड जरिबाना गरिएको छ।

मधेश प्रदेश सरकारबाट बाहिरियो एमाले

मधेश प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ। एमालेका तर्फबाट सरकारमा सहभागी भएका एक राज्यमन्त्रीसहित पाँच मन्त्रीले राजीनामा दिएका छन्।

इतिहास भुलेको पुलिसलाई रेलिगेशनको डर!

पुलिस क्लबले पछिल्लोपटक २०६० सालदेखि लिग खेल्ने मौका पाउँदा त्यस दशकभरि सनसनी नै मच्चायो। तर, २०७० को दशकमा कहानी फेरियो। यो सिजन त पुलिस रेलिगेशन जोनबाट माथि उठ्नै सकेको छैन।

मलको व्यवस्था मिलाउने काम सरकारको हातमा नरहेको कृषिमन्त्रीको स्पष्टोक्ति

कषिमन्त्री भुसालले यस वर्षका लागि आवश्यकमध्ये करिब ७५ प्रतिशत मल खरिदका लागि सम्झौता भइसकेको बताएका छन्। उनले मल कहिले आइपुग्छ भन्ने टुंगो नभएको पनि सदनलाई जानकारी गराए।

अदालतमा हाजिर हुन ट्रम्प न्युयोर्क पुगे

अदालतमा उपस्थित हुनुअघि ट्रम्पको औँठाछाप लिने, तस्वीर खिच्नेलगायत प्रहरीबाट हुने अदालती प्रक्रिया पूरा गरिनेछ।

प्रतिनिधिसभा नियमावली बनेसँगै संसदीय समिति गठन प्रक्रिया अघि बढाइँदै

संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले संसदीय समिति गठन प्राथमिकता प्राप्त कार्यसूचीको विषय भएकाले छिटोभन्दा छिटो प्रक्रिया अगाडि बढाइने बताएका छन्।

‘कोभिडका लक्षण देखिनेबित्तिकै परीक्षण गराई आइसोलेसनमा बसौँ’

नेपालमा शून्यमा झरेको कोरोना संक्रमण अहिले पुनः बढिरहेको छ। सोमबार ७६ जनामा संक्रमण पुष्टि भएसँगै सक्रिय संक्रमितको संख्या २२७ पुगेको छ।

क्रिप्टोकरेन्सीमा राष्ट्र बैंकले देखायो १३ जोखिम, प्रतिबन्ध कायमै राख्नुपर्ने निष्कर्ष 

नेपालको विद्यमान कानुनी व्यवस्थाले प्रतिबन्ध लगाएको क्रिप्टो कारोबार वित्तीय रूपमा जोखिमपूर्ण हुने भएकाले यसलाई प्रयोगमा ल्याउन नसकिने राष्ट्र बैंककाे प्रतिवेदनमा उल्लेख छ।

रविको राहदानी विवादबारे मुद्दाको सुनुवाइ न्यायाधीश सिन्हाको इजलासमा

युवराज पौडेल ‘सफल’ले लामिछानेमाथि राहदानी दुरुपयोगमा सजाय हुनुपर्नेमा उन्मुक्ति दिएकाले उक्त निर्णय बदर हुनुपर्ने दाबी गर्दै रिट दायर गरेका थिए।

उखुखेती प्रवर्द्धनमा रामपुरका युवा, १५ रोपनीमा व्यावसायिक खेती

पाल्पाको रामपुर–५ मा १५ रोपनी जग्गा भाडामा लिएर १० जना युवाले उखुखेती थालेका छन्। रैथाने जातको संरक्षण गर्दै नगरपालिकालाई उखुमा आत्मनिर्भर बनाउने उनीहरूको योजना छ।

नेटोको ३१औँ सदस्य बन्दै फिनल्यान्ड

नेटो महासचिव जेन्स स्टोल्टनबर्गले स्वीडेनलाई पनि जुलाईअघि नै पूर्ण सदस्यका रूपमा स्वागत गर्ने बताएका छन्। ब्रसेल्समा मंगलबार र बुधबार नेटो सदस्य राष्ट्रका विदेश मामिला मन्त्रीहरूको बैठक बस्दैछ। 

एकीकृत बस्ती विकास गर्ने कर्णालीको योजना, अवधारणापत्र पेस गर्न पालिकालाई आह्वान 

भौगोलिक रूपमा विकट, छरिएका, सार्वजनिक सेवा सुविधा पुर्‍याउन कठिन र विपद्को उच्च जोखिममा रहेका बस्तीलाई एकीकृत गर्न लागिएको प्रदेश सरकारले जनाएको छ।  

२४ वटा नमुना परीक्षण गर्दा सबै ओमिक्रोन भेरिएन्ट, स्वास्थ्य मन्त्रालय भन्छ– जोखिम बढिरहेको छ

छिमेकी मुलुक भारतमा कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन एक्सबीबी १.१६ फैलिएकाले नेपालमा पनि संक्रमणको जोखिम बढिरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

महावीर अहिंसा र संयमको उत्कृष्ट  साधक : राष्ट्रपति पौडेल

नेपालमा वैदिक, बौद्ध, जैन, शिखलगायतका समुदायबाट प्रत्येक वर्ष उत्साहपूर्वक महावीर जयन्ती मनाउने चलन छ।

अलीको उत्कृष्ट बलिङमा लखनऊमाथि चेन्नईको जित

आईपीएलमा आज दिल्ली क्यापिटल्स र गुजरात टाइटन्सबीच खेल हुनेछ।

मलेसियामा मृत्युदण्डको सजाय अनिवार्य नहुने

मलेसियाको तल्लो सदनबाट मृत्युदण्डको विकल्पमा आजीवन कारावासको सजाय दिने गरी विधेयक पारित भएको छ।

बेपत्ता भएको २१ वर्षपछि कुशको शव बनाएर सद्‍गत

बेपत्ता पारिएका चन्द्रप्रसादलाई सरकारले शहीदको मान्यता दिएपछि मृत घोषणा भएको ठानेर आफूहरूले कुशको शव बनाई अन्तिम संस्कार गरेको छोरा कृष्णउदास बताउँछन्।

आयल निगमले घटायो पेट्रोलियम पदार्थको मूल्य

नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर १०/१० रुपैयाँ घटाएको छ।