AnonymousUser

Logout

कोशीको मुख्यमन्त्रीमा मंगलबार ५ बजेभित्र दाबी पेश गर्न आह्वान

कोशी प्रदेश प्रमुख परशुराम खापुङले मंगलबार ५ बजेभित्र प्रदेशको मुख्यमन्त्रीका लागि दाबी पेश गर्न आह्वान गरेका छन्।

देशको अवस्था सुधार्ने जिम्मेवारी युवापुस्ताले लिनुपर्छ : गणेश तिमिल्सिना

राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले युवापुस्तालाई नेतृत्वदायी भूमिकामा ल्याउन आफूले पहलकदमी लिँदै आएको जिकिर गर्दै त्यसलाई निरन्तरता दिइरहने प्रतिबद्धता व्यक्त गरेका छन्।

२५ लाखभन्दा बढी ऋण लिँदा पान अनिवार्य

बैंक तथा वित्तीय संस्थाबाट २५ लाख वा सोभन्दा बढी ऋण लिन अनिवार्य स्थायी लेखा नम्बर (पान) चाहिने भएको छ।

नाइजरको सैन्य विद्रोह अन्तिम होइनः फ्रान्स

बुधबार नाइजर सेनाको एक टोलीले राष्ट्रिय टेलिभिजनबाट विद्रोहको घोषणा गर्दै राष्ट्रपतिलाई अपदस्त गरेको दाबी गरेको थियो।

गैरआवासीय नेपाली संघ नेदरल्यान्ड्सको अध्यक्षमा कँडेल सर्वसम्मत 

नवनिर्वाचित अध्यक्ष कँडेलले नेदरल्यान्ड्समा रहेका नेपाली समुदायको आवश्यकता र चाहनाअनुसार संघको कार्ययोजना बनाउने बताएका छन्।

रक्तसञ्चार दिवस: चितवनमा सधैँ रगत अभाव

क्यान्सर र अंग प्रत्यारोपण, दुर्घटनाका घाइते, शल्यक्रिया गर्ने बिरामी, प्रसूति सेवा लिने, थालेसेमियाका बिरामीलाई बढी मात्रामा रगत आवश्यक पर्ने गरेको छ। 

बलात्कार आरोपमा सडक विभागका इन्जिनियर हरिकुमार पोखरेल पक्राउ

आफूमाथि आरोप लागेपछि पक्राउ पर्ने डरले पोखरेलले नै पीडित महिलाविरुद्ध नै मुद्दा दर्ता गराएका थिए।

विद्युतीय ट्याक्सीमा प्रदेशले ल्याए निश्चित कम्पनीलाई लाभ हुने मापदण्ड, संघले खोल्ला प्रतिस्पर्धी बजार?

विद्युतीय ट्याक्सी खरिदमा खुला बजारमाथि बन्देज लगाउने गरी बागमती र गण्डकी प्रदेश सरकारले ल्याएको मापदण्डलाई अदालत गएर चुनौती दिएका व्यवसायी संघीय सरकारले ल्याउने नयाँ मापदण्डको पर्खाइमा छन्। 

राजनीतिक विषयमा मन्त्रीको राजीनामा मागिहाल्ने संस्कार राम्रो होइन: प्रधानमन्त्री

नेपालमा सामान्य विषयमा पनि मन्त्रीहरूको राजीनामा माग्ने गलत संस्कार बसेको प्रधानमन्त्री दाहालको दाबी छ।

राष्ट्रपति पौडेल पाटनको कृष्ण मन्दिरमा 

राष्ट्रपति पौडेलले सुन्दरी चोक, मूलचोक र केशवनारायण चोकसहित पाटन संग्रहालयको अवलोकन गरेका छन्।

रामेछापमा लम्पी स्किन: ३८१ चौपाया मरे, २१ हजार संक्रमित

लम्पी स्किन गोरुमा बढी फैलिएपछि धान रोपाइँमा समस्या भएको छ। यसको रोकथाम तथा नियन्त्रणका लागि पालिकाले निःशुल्क खोप प्रदान गरिरहेका छन्। 

फिलिपिन्समा डुंगा पल्टिँदा ३० जनाको मृत्यु, ४० को उद्धार

हजारभन्दा बढी टापुको द्वीपसमूहमा फैलिएको फिलिपिन्समा समुद्री असुरक्षाका कारण ठूल्ठूला दुर्घटना हुने गरेका छन्। 

एशियाडमा नेपालबाट २३४ जना खेलाडीले भाग लिने

तयारीका निम्ति अन्तर्राष्ट्रिय प्रतियोगिता, वैदेशिक प्रशिक्षण वा विदेशी प्रशिक्षक झिकाउन चाहेमा प्रस्ताव पेस राखेपले संघहरूलाई आग्रह गरेको छ।

काठमाडौँसहित देशैभर वर्षा, नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

दिउँसो कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा भने चट्याङसहित भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

वीरगन्जमा खानेपानीको हाहाकार : टोल–टोलमा ट्यांकरमार्फत पानी बाँडिँदै

तत्कालै प्राकृतिकरूपमै जलस्तरमा सुधार आउने सम्भावना कम देखिएकाले महानगरले अहिले पानी ट्यांकीमार्फत अस्थायी रूपमा समस्या समाधानको प्रयास गरिरहेको छ।

मन्त्री बस्नेत भन्छन्– स्वास्थ्य क्षेत्रमा ६ महिनाभित्र आमूल परिवर्तन हुन्छ 

स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले ६ महिनाभित्र देशको स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन गर्ने गरी मन्त्रालयले काम गरिरहेको दाबी गरे‍का छन्।

समाज कल्याण परिषद्ले थाल्यो भाडा नतिर्ने व्यवसायीमाथि असुलीको प्रक्रिया

समाज कल्याण परिषद्ले परिषद्को भवन, जमिन प्रयोग गरी भाडा नतिर्ने व्यवसायीमाथि रकम असुलीको प्रक्रिया अघि बढाएको छ।

१०० किलो सुन प्रकरणले किन ‘हायलकायल’ देखिँदैछ एमाले?

विमानस्थलबाट भित्रिएको एक सय किलोग्राम सुन तस्करीलाई लिएर एमाले अध्यक्ष ओलीले दिइरहेका अभिव्यक्ति र एमाले संसदीय दलको निर्णयबमोजिम संसद्मा शुरू गरिएको अवरोधले धेरैलाई अचम्मित तुल्याएको छ।

रेडी ट्रेडको गोदामबाट बरामद अधिकांश कार्टुन खोलिएको फेला

विभागको टोलीले बुधबार काठमाडौँको सोह्रखुट्टेस्थित रेडी ट्रेडको गोदामबाट बरामद गरेको ६६ कार्टुनमध्ये धेरै कार्टुन खोलिएको फेला परेको छ।

सवारी ज्यान मुद्दामा न्यायाधीशले कानूनी छिद्रको आडमा फैसला गर्दा ‘लापरबाहीका दोषी’ चालकलाई उन्मुक्ति

विभिन्न जिल्लाका न्यायाधीशहरूले सवारी तथा यातायात व्यवस्था ऐनको दफा १६१ को उपदफा (२) बमोजिमको अभियोग दाबीलाई उपदफा (३) अनुसारको कसुरमा बदलेर कमजोर सजायको फैसला गरी  दोषी चालकलाई उम्काइरहेका छन्।