निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो आयोजनास्थलमा पहिरो गएपछि आइतबार बिहानदेखि अरुण नदी थुनिएको हो।
चिया टेस्टिङका अवसरमा नेपालमा पहिलो पटक लिलामीबाट अर्थोडक्स चिया बिक्री गरिएको छ। ‘डेमो अक्सन’मार्फत प्रतिकिलो १० हजार रुपैयाँमा चिया बिक्री भएको हो।
भेटमा प्रधानमन्त्री दाहालले लामिछानेलाई उपनिर्वाचनमा अत्यधिक मतसहित विजयी भएकामा बधाई दिएका छन्।
काठमाडौँबाट झापातर्फ गइरहेको कार आइतबार बिहान चार बजे दुर्घटना भएको हो। मृतकको पहिचान खुल्न सकेको छैन।
महाशाखाका अनुसार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ। काठमाडौँ उपत्यकामा आज पनि वर्षाको सम्भावना छ।
खानेपानी योजना सम्पन्न भएपछि पानीको दुःख हटे पनि अहिले फेरी सास्ती भएको स्थानीय कमला थापाले सुनाइन्।
ला लिगामा दोस्रो स्थानमा रहेको रियलले ३२ खेलबाट ६८ अंक जोडेको छ। शीर्षस्थानको बार्सिलोनाको समान खेलबाट ७९ अंक छ।
एशोसिएसनका महासचिव अन्जिता खनालले विज्ञप्ति जारी गर्दै सर्वोच्च अदालतका प्रधानन्यायाधीशसहित सबै अदालतका न्यायाधीश नियुक्त गर्न माग गरेकी छन्।
पार्टी सभापति लामिछाने नै रास्वपा संसदीय दलको नेता हुनुपर्छ भन्ने अभिमतका आधारमा आफूले पदबाट राजीनामा दिएको अर्यालले बताएका छन्।
एम्समा उपचाररत राष्ट्रपति पौडेललाई अस्पतालले आइतबार डिस्चार्ज गर्न सक्ने सम्भावना रहेको चिकित्सकहरूलाई उद्धृत गर्दै नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ।
शनिबार एक संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ भने थप ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
काठमाडौँ उपत्यकामा भइरहेको वर्षाका कारण शनिबारलाई तय भएका शहीद स्मारक 'ए' डिभिजन लिगअन्तर्गतका खेल प्रभावित भएका छन्।
मौसमविद् गोविन्दकुमार झाका अनुसार कोशी, बागमती, गण्डकी, सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भेगमा हल्का वर्षा भइरहेको छ।
डीएल मेथडमा ओमानलाई पराजित गर्दै यूएई एसीसी प्रिमियर कपको फाइनलमा पुगेको छ। यूएईले उपाधिका लागि नेपालसँग खेल्ने छ।
राष्ट्रिय युवासंघ नेपालले अयोग्य लडाकुलाई २ लाखका दरले राहत दिने गरी ल्याएको कार्यविधि तत्काल खारेज गर्न दबाब दिएको छ।
एसीसी प्रिमियर कपअन्तर्गत सेमिफाइनलमा कुवेतविरुद्धको खेल वर्षाको कारण रद्द भएपछि नेपाल फाइनलमा पुगेको छ।
कुवेतले ८.३ ओभरमा ६ विकेट गुमाउँदै ३६ रन जोड्न सकेको छ। नेपालका लागि करण केसीले पाँच र सोमपाल कामीले एक विकेट लिए।
भारतको नयाँ दिल्लीबाट काठमाडौँ आएको एयर इन्डियाको जहाजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनै लाग्दा ‘ओभरसुट’ गरेको छ।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारले संसद्मा पेस गरेको भ्रष्टाचार निवारण ऐन संशोधन विधेयकमा प्रस्ताव गरिएको अनुसन्धानका लागि पाँचवर्षे हदम्याद आफूहरूलाई स्वीकार्य नहुने बताएका छन्।
आफ्नो आन्दोलन सबै सानातिना आन्दोलनको अन्त्य गर्नका लागि अर्थतन्त्र सुधार्ने जनआन्दोलन भएको पुनको भनाइ छ।