AnonymousUser

Logout

नवजात शिशुको हत्या गर्ने ‘बेबी सिरियल किलर’ नर्स ८ वर्षपछि दोषी ठहर

अस्पतालमा भर्ना भएका बिरामी बच्चा, कम तौल र समयभन्दा अगाडि जन्मिएका शिशुलाई अनावश्यक औषधि तथा विष मिसाइएकाे इन्सुलिन दिएर हत्या गरेको आरोपमा अदालतले ती नर्सलाई दोषी ठहर गरेको छ।

बाहिरी विश्वबाट मान्यता पाउने तालिबानको प्रयत्न, सम्बन्ध गाँस्न अनिच्छुक पश्चिमा मुलुक

कतिपयले तालिबानसँग छलफल गरे उनीहरूको सोच बदलिनसक्ने बताउने गरेका छन्। तर, तालिबान कहिल्यै परिवर्तन नहुने र ऊसँग वार्ता गर्नु अर्थहीन हुने मत संसारभर बलियो छ।

काठमाडौँको ढुंगेधारामा बसले ठक्कर दिँदा २ जनाको मृत्यु, १ घाइते

दुर्घटनामा सिन्धुपाल्चोक साँगाचोकगढी नगरपालिकाका ३२ वर्षीया अनिता थापा र वतन नखुलेका ३२ वर्षीय रामकुमार भारतीको उपचारको मृत्यु भएको छ।

बाढीले क्षति पुर्‍याएको कागबेनीको पुनः निर्माण शुरू

बाढीले कागबेनीका २९  घर पूर्ण क्षति भएका छन् भने १३ घर र जनशान्ति माविको भवनमा आंशिक क्षति भएको छ। 

लिग्स कपको उपाधि इन्टर मियामीलाई

निर्धारित समयको खेल १–१ को बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो।

जलविरे झरनामा आन्तरिक पर्यटकको घुइँचो,  २८ लाख राजस्व संकलन

झरना हेर्न मात्र होइन, क्यानोनिङ, क्लाइम्बिङ, स्विमिङ, स्लाइडिङ, जम्पिङ र हाइकिङ गर्न काठमाडौँ र विदेशी पर्यटकसमेत यहाँ आउने गरेका छन्। झरना क्षेत्रमा कोसेली घरसमेत निर्माण गर्ने तयारी छ।

न्युजिल्यान्डमाथि यूएईको ऐतिहासिक जित, सिरिज बराबरी

आयन खान र कप्तान मोहम्मद वासिमको सानदार प्रदर्शनमा यूएईले टेस्ट टोली न्युजिल्यान्डमाथि ऐतिहासिक जित दर्ता गरेको छ। यूएईले कुनै पनि खेलमा पहिलो पटक न्युजिल्यान्डलाई हराएको हो।

कास्कीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

दुर्घटनामा लमजुङ दूधपोखरी गाउँपालिका–६ का २९ वर्षीय कृष्ण गुरुङ र सोही ठाउँका २४ वर्षीय अशोक गुरुङको मृत्यु भएको छ।

रियल मड्रिडको पुनरागमन जित, बेलिङहमको २ गोल

अल्मेरियाको घरेलु मैदानमा शनिबार राति भएको खेलमा रियल तेस्रो मिनेटमा नै पछि परेको थियो। सर्जियो अरिबासले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए।

झापाकी कमला मुर्मु इराकमा ३ वर्षदेखि ‘बन्धक’, उद्धार गरिदिन आमाको आग्रह

कमलाको उद्धारका लागि सरकारी निकायबाट कुनै प्रयास नभएको परिवारको गुनासो छ। दोहोरो सम्पर्क नभएकाले उनलाई इराकको कुन शहरमा बन्धक बनाइएको हो भन्ने पनि खुलेको छैन।

कोशी, बागमती र गण्डकीमा भारी वर्षाको सम्भावना 

कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। 

युक्रेनको चेर्निहिभमा रुसी क्षेप्यास्त्र आक्रमणको संयुक्त राष्ट्रसंघद्वारा भर्त्सना

संयुक्त राष्ट्रसंघले युक्रेनको चेर्निहिभ शहरको केन्द्रमा शनिबार भएको रुसी क्षेप्यास्त्र प्रहारलाई ‘जघन्य’ आक्रमण भन्दै निन्दा गरेको छ।

करोडमाथिको कारोबारमा मासिक र सोभन्दा कममा चौमासिक भ्याट विवरण बुझाउनुपर्ने

‘वार्षिक रु एक करोडभन्दा बढीको कारोबार भएका इँटा उद्योग, होटल, पर्यटन तथा चलचित्र घरले २०८० साउनदेखि मासिक रूपमा भ्याटको विवरण दाखिला गर्नुपर्नेछ।’

कैदीबन्दी मृत्यु प्रकरण : ५ प्रहरीलाई विभागीय कारबाही गर्न सिफारिस, १२ जनामाथि अनुसन्धान हुँदै

कैदी मृत्यु प्रकरण प्रत्यक्ष संलग्न देखिएका पाँच प्रहरीलाई विभागीय कारबाहीका लागि सिफारिस गरिएको संखुवासभाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिए।

यू–२० एशिया रग्बी सेभेन्समा नेपालको कमजोर प्रदर्शन

नेपालको युवा टोली घरेलु मैदानमा जारी एशिया यू–२० रग्बी सेभेन्सको सेमिफाइनलमा पुग्न असफल भएको छ।

एकीकृत समाजवादीको पोलिटब्युरो बैठक आइतबारबाट, पार्टीको आगामी कार्यभार मुख्य अजेन्डा

एकीकृत समाजवादी पार्टीको सचिवालय बैठकले आइतबार र सोमबार पोलिटब्युरो बैठक बस्ने औपचारिक निर्णय गरेको छ।

भ्रष्टाचारमा मुछिएकाहरूको भारी बोकिन्न : गगन थापा

कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेसको बैठक सामाजिक सञ्जालमार्फत प्रत्यक्ष प्रसारण भएजस्तो अब गठबन्धनको बैठक पनि प्रत्यक्ष जनतामाझ पुर्‍याउन आँट गर्नुपर्ने बताएका छन्। 

कम्युनिस्ट पार्टीहरूको इतिहासबारे ओलीका अभिव्यक्ति घृणास्पद : घनश्याम भुसाल

एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले एमाले अध्यक्ष ओलीको कम्युनिस्ट चेत गलत भएका कारण पशुपतिमा सुनको जलहरी चढाउने काम गरेको टिप्पणी गरेका छन्।

रुसी क्षेप्यास्त्र आक्रमणबाट चेर्निहिभमा पाँच जनाको मृत्यु : युक्रेन

युक्रेनको गृह मन्त्रालयले उत्तरी शहर चेर्निहिभको केन्द्रमा रुसी क्षेप्यास्त्र प्रहारबाट पाँच सर्वसाधारणको मृत्यु भएको जनाएको छ।

मनाङ र लमजुङ जोड्ने बेँसीशहर–चामे सडक पुनः सञ्चालनमा

मनाङको नासों गाउँपालिका–१, तालडाँडाको पहिरो हटाएसँगै बेँसीशहर–चामे सडक पुनः सञ्चालनमा आएको छ।