AnonymousUser

Logout

अनशनरत किसान घिमिरेको माग सम्बोधन गर्न प्रधानमन्त्रीको निर्देशन

सरकार जनसरोकारका मुद्दामा अत्यन्तै संवेदनशील रहेको र जनजीविकाका सवाललाई उठाएर कसैले पनि आन्दोलन गर्नु नपर्ने अवस्थाका लागि क्रियाशील रहेको प्रधानमन्त्री दाहालको भनाइ छ।

वीरगन्जमा जथाभाबी फोहोर फ्याँक्नेमाथि सार्वजनिक मुद्दा

मधेश प्रदेशको एकमात्र महानगरपालिका वीरगन्जले महानगर क्षेत्रलाई सुन्दर, सफा, नमूना बनाउने उद्देश्यले नियमित सरसफाइ अभियान चलाइरहेको छ। 

कुवेतविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल

नेपालले समूह ‘ए’को विजेता र कुवेतले समूह ‘बी’को उपविजेताका रूपमा अन्तिम चारमा स्थान बनाएका हुन्।

ताप्लेजुङमा चट्याङ लागेर वृद्धको मृत्यु

शुक्रबार बेलुका परेको चट्याङ लागेर सिदिङ्वा गाउँपालिका–६ मेहेलेका श्रीप्रसाद कडरियाको मृत्यु भएको छ।

व्यावसायिकतामा जोड दिन किसानलाई बाख्रा उपहार

बाख्रापालनबाट महिलालाई आत्मनिर्भर र नगरलाई मासुमा आत्मनिर्भर बनाउने नगरपालिकाको योजना छ

लखनउको आईपीएल इतिहासकै दोस्रो उच्च योगफल, पन्जाब ५६ रनले पराजित

जितका लागि २५८ रनको विशाल लक्ष्य पछ्याएको पन्जाबले १९.५ ओभरमा अलआउट हुँदै २०१ रन मात्र बनायो।

एउटै कानून नबनाई सकियो निर्वाचनपछिको पहिलो संसद् अधिवेशन

पुस २६ मा विश्वासको मत लिँदा प्रधानमन्त्रीले पहिलो अधिवेशनबाट एक दर्जन नयाँ ऐन तर्जुमा गर्ने र विद्यमान ऐनहरू संशोधन गर्ने घोषणा गरेका थिए। तर, एउटै ऐन तर्जुमा र संशोधन नगरी अधिवेशन अन्त्य भएको छ।

फिजिटल स्पोर्ट्स टुर्नामेन्टमा नेपालको सर्वाधिक सहभागिताको अपेक्षा

जुनमा हुने छनोटमा सहभागी खेलाडीमध्ये योग्य खेलाडीहरूलाई छनोट गरिने प्रतियोगिताका लागि नेपालको संयोजन गरिरहेका अबिन कार्कीले बताए।

प्रहरीको रिक्त १८ एसएसपीमा बढुवा सिफारिस

बढुवा सिफारिसविरुद्ध ७ दिनभित्र कुनै उजुरी नपरे १८ जनाले एसएसपीको दर्ज्यानी चिह्न लगाउने छन्।

प्रतिनिधिसभाले गठन गर्‍यो विषयगत समिति [नामावलीसहित]

सभामुख देवराज घिमिरेले प्रस्तुत गरेको संसदीय विषगत समितिमा रहने सदस्यहरूको नाम प्रतिनिधिसभाको बैठकले पारित गरेको छ।

ब्याकअप नहुँदा लोकसेवा लगायतका तथ्यांक जोखिममा

राष्ट्रिय सूचना प्रविधि केन्द्रले लोकसेवा आयोगलाई सेवा सञ्चालनका लागि प्रदान गरिएको सर्भरमा समस्या देखिएको जनाएको छ।

एनआरटी रेलिगेसन जोनबाट ३ अंकमाथि उक्लियो

थ्री स्टार क्लबलाई पराजित न्युरोड टिम (एनआरटी) शहीद स्मारक 'ए' डिभिजन लिगको रेलिगेसनबाट उम्किएको छ।

फरार सांसद कोइरीको विषयमा विवाद, संसद् बैठक आधा घण्टा स्थगित

फरार रहेका एमालेका सांसद कोइरीका विषयमा विवाद भएपछि सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको बैठक आधा घण्टाका लागि स्थगित गरेका छन्।

संसद्मा उठ्यो बाँसबारीको १० रोपनी जग्गा कब्जा गर्ने सांसद चौधरीलाई कारबाहीको माग

सदनमा जुत्ता उत्पादनमा सघाउने बहानामा बाँसबारी छाला तथा जुत्ता कारखानाको १० रोपनी जग्गा कब्जा गर्ने चौधरी ग्रुपका अध्यक्ष एवं नेपाली कांग्रेसका सांसद विनोद चौधरीलाई कारबाहीको माग गरिएको छ।

माओवादीका अयोग्य लडाकुलाई २ लाख दिने निर्णय खारेज गर्न एमालेको माग

एमालेका प्रमुख सचेतक पदम गिरीले राज्यकोषबाट दोहन गरी माओवादी अयोग्य लडाकुको नाममा कार्यकर्तालाई पोस्ने गरी रकम दिने निर्णय आफ्नो पार्टीलाई स्वीकार्य नहुने बताएका छन्।

थर्मल गन काण्डपछि बनेको व्यावसायिक गुटः रिइन्सुरेन्सदेखि स्टक एक्सचेन्जसम्म हाबी

लकडाउनमा थर्मल गनको कालोबजारी गरेको आरोपमा सुलभ अग्रवाल पक्राउ परेपछि उनी सम्बद्ध शंकर ग्रुपले बनाएको समूह रिइन्सुरेन्सदेखि स्टक एक्सचेन्जसम्म हाबी हुँदा प्रतिस्पर्धी विशाल ग्रुपले ‘हात उठाएको’ छ।

अयोग्य लडाकुलाई २ लाख दिने सरकारको निर्णयविरुद्ध कांग्रेस सांसदले सदनमा जनाए आपत्ति

सत्तारूढ दल नेपाली कांग्रेसका सांसद प्रदीप पौडे‍ल र रामहरि खतिवडाले सदनमा माओवादी अयोग्य लडाकुलाई २/२ लाखका दरले राहत दिने सरकारको निर्णयप्रति आपत्ति जनाएका छन्।

'अयोग्य लडाकु'लाई २ लाख दिने सरकारको निर्णयविरुद्ध अर्थमन्त्रीलाई ज्ञापनपत्र

युवासंघले अथमन्त्री डा. महतलाई सरकारले 'अयोग्य लडाकु'को नाममा अर्बौँ रुपैयाँ राज्य कोषबाट बाँडे सडक आन्दोलनमा उत्रने चेतावनी दिएको छ।

संसद्को हिउँदी अधिवेशन शुक्रबारबाट अन्त्य हुने

सरकारले प्रतिनिधिसभाको हिउँदे अधिवेशन शुक्रबार अन्त्य गर्ने भएको छ।

गण्डकीमा मुख्यमन्त्री पाण्डेसहित ३ मन्त्रीले लिए शपथ

गण्डकीका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसहित तीन मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्।