AnonymousUser

Logout

रिलायन्स स्पिनिङको आईपीओ : मूल्यमा संस्थागत लगानीकर्ताकै ‘कार्टेलिङ’

बुक बिल्डिङ विधिमा योग्य संस्थागत लगानीकर्ताबीच मूल्य निर्धारणमा प्रतिस्पर्धा हुनुपर्नेमा केही लगानीकर्ताको सामूहिक मिलेमतोमा महँगो बनाइएको रिलायन्स स्पिनिङको शेयर निष्कासन तत्कालका लागि रोकिएको छ। 

नलिनचोक हेलिप्याड: पाइलट भन्छन्– ज्यानको जोखिम भयो, क्यान भन्छ– बानी पर्छ

हेलिकप्टरका लागि भक्तपुरमा बनाइएको हेलिप्याड प्राविधिक रूपमा उचित नभएको पाइलटहरूको गुनासो छ। तर क्यानले भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट टाढा जाँदा पाइलटहरूले अप्ठ्यारो मानेको बताएको छ।

नेप्से परिसूचक २३.२५ अंकले बढ्यो, ५ अर्ब ७४ करोडको कारोबार

बुधबार नेप्से परिसूचक १.०८ प्रतिशतले बढेर २ हजार १७५.४० को बिन्दुमा कायम भएको छ।

दूध उत्पादन गर्ने किसानले पाए १६ लाख रुपैयाँ अनुदान

दूधमा आत्मनिर्भर गराउन महत्त्वपूर्ण भूमिका खेलेका दुग्ध उत्पादन सहकारीमा आबद्ध किसानलाई प्रोत्साहनस्वरूप अनुदान दिइएको हो।

नेप्से परिसूचक १५.७९ अंकले बढ्यो, २ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट

मंगलबारको कारोबारमा नेप्से परिसूचक ०.७३ प्रतिशतले बढेर २१५२.१४ को विन्दुमा पुगेको छ।

नेपाल र बांग्लादेशबीच ४० मेगावाट विद्युत् खरिद–बिक्री सम्झौता हुँदै

प्राधिकरणले ७ दिनभित्र बोलपत्र स्वीकार गरेको लिखित सूचना दिनु पर्नेछ। त्यसपछि  बीपीडीबीले विद्युत् बिक्री सम्झौताको मस्यौदा प्राधिकरणलाई उपलब्ध गराउने छ।

‘अफ इयर’मा पनि प्रशस्त आँप!

आँपलाई प्राविधिक रूपमा एक वर्ष प्रशस्त फल्यो भने अर्को वर्ष कम फल्ने फल मानिन्छ। यो वर्ष आँपका लागि ‘अफ इयर’ हो। तर अफ इयरमा यसपटक किन आँपको उत्पादन घटेन?

नेप्से परिसूचकसँगै घट्यो कारोबार रकम

सोमबार नेप्से परिसूचक ४.६२ अंकले घटेर २१३६.३५ को विन्दुमा कायम भएको छ।

नेप्से परिसूचकमा दोहोरो अंकले बढ्दा ६ अर्बको कारोबार

आइतबार नेप्से परिसूचक २१.२७ अंकले बढेर २१४०.९७ को विन्दुमा कायम भएको हो। 

बाफिया विधेयकमा बैंकर र व्यवसायी छुट्टयाउने प्रस्ताव : धेरै सांसद विपक्षमा 

सरकारले बैंकर र व्यवसायी छुट्टयाउन कडा प्रावधान समेटेर ‘बाफिया’ संशोधन विधेयक संसद्मा ल्याए पनि त्यसलाई पारित गर्ने भूमिकामा रहेका अधिकांश सांसदहरू मूल प्रस्तावकै विपक्षमा देखिएका छन्।

सोमबारदेखि एक साता सरकारी खाता बन्द हुने

सोमबार रातिदेखि स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली, एकल खाता कोष प्रणाली र कम्प्युटरकृत सरकारी लेखा प्रणाली एक हप्ताका लागि बन्द हुने भएका छन्।

बाढीका कारण ६४० मेगावाट बिजुली उत्पादन गर्ने विद्युत‍्गृह बन्द

अविरल वर्षासँगै आएको बाढीका कारण देशभरका विद्युत् उत्पादन गृहहरू प्रभावित भएका छन्।

महाभारतमा उत्पादित कफी जापान निर्यात

विन्सका सञ्चालक गुणबहादुर लामाले महाभारत क्षेत्रमा उत्पादित कफी स्वादिलो र गुणस्तरीय भएकाले जापानबाट माग हुने गरेकाले निर्यातलाई निरन्तरता दिँदै आएको बताए।

किसान र उपभोक्तालाई जोड्दै कृषि ‘एम्बुलेन्स’

कृषिजन्य उत्पादन बारअनुसार पोखराका फरक–फरक ठाउँमा लगेर बिक्रीवितरण गर्ने गरिएको छ। एम्बुलेन्सले कृषिजन्य उत्पादन निःशुल्क ढुवानी गर्ने प्रबन्ध मिलाइएको छ।

नेप्से परिसूचक दोहोरो अंकले बढ्यो, ६ अर्ब ४८ करोडको कारोबार

बिहीबार नेप्से परिसूचक १५.४६ अंकले बढेर २११९.६९ को विन्दुमा कायम भएको छ।

कोरियाबाट गाई आयात : दूध उत्पादनमा सिन्धुलीलाई नमूना बनाउने अभियान

कोरियाबाट ल्याइएका होलस्टाइन जातका गाई कमलामाई नगरपालिकाका किसानलाई दिइएको थियो। ती गाईले दैनिक ३६ लिटरसम्म दूध दिएपछि किसान मक्ख छन्। दैनिक चार पटकसम्म दुहुनुपर्ने उनीहरू बताउँछन्।

प्रतितोला १ लाख ४४ हजार ३०० पुग्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य बुधबारको तुलनामा तोलामा १ हजार ६०० रुपैयाँ बढेको छ।

सामाजिक सुरक्षा कोषमा ५७ अर्ब ५५ करोडभन्दा बढी योगदान रकम संकलन 

२०७५ मंसिर ११ गतेदेखि कार्यान्वयनमा आएको कोषले २०७६ साउन १ देखि योगदान रकम संकलन गर्न थालेको थियो ।

३० दिनभित्र दोहोरो पद छोडिसक्न सहकारी संस्थाका संचालकलाई निर्देशन

सहकारी विभागले एउटै व्यक्ति दुई वा त्यसभन्दा बढी सहकारी संस्थाको संचालक हुन नपाउने व्यवस्था गरेको छ।

सामान्य अंकले बढ्यो नेप्से, ५ अर्ब ८ करोड बराबरको कारोबार

बुधबार नेप्से परिसूचक ३.७९ अंकले बढेर २१०४.२२ को अंकमा कायम भएको हो।