पाँच वर्षभन्दा बढी समयसम्म लागत मूल्यभन्दा निकै कममा अण्डा बिक्री गर्नु परेपछि किसान विस्थापित भएका हुन्।
आज १२ अर्ब ५ करोड ९२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। यो कारोबार रकम करिब ३५ महिनायताकै उच्च हो।
बुद्ध पार्कमा ढुंगैढुंगाको कलात्मक सजावट गरिएको छ। बारपाकको सिंगो दृश्य देख्न सकिने स्थानमा निर्माण गरिएको पार्कमा पाँच फिट अग्लो बुद्धको मूर्ति राखिएको छ।
सुन एकैदिन प्रतितोला २ हजार रुपैयाँले बढेर १ लाख ४९ हजार ८०० रुपैयाँ पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो हालसम्मकै उच्च मूल्य हो।
पौडेलले अर्थमन्त्रीका हैसियतमा पुँजीबजारका लागि कुनै ठोस काम नगरे पनि बजार उनी अनुकूल देखिन्छ। पुँजीबजार राजनीतिक पार्टी र अझ खासमा व्यक्ति निकटले प्रभावित पारेको हुनसक्ने विज्ञ बताउँछन्।
मंगलबार नेप्से परिसूचक ७०.१८ अंक बढ्दा कुल नौ अर्ब १३ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
उजाड पहाड, हिमाली हावापानी, संस्कृति र जीवनशैली, ताल, गुम्बा, मुक्तिनाथ मन्दिर, गुफा मुस्ताङका आकर्षण हुन्।
सरकारले आर्थिक वर्ष २०८०/८१ मा १४ खर्ब २२ अर्ब ५४ करोड १७ लाख रुपैयाँ राजस्व उठाउने लक्ष्य लिएकोमा १० खर्ब ७५ अर्ब रुपैयाँ मात्र उठाउन सकेको छ।
सोमबार प्रतितोला एक लाख ४६ हजार ९०० मा कारोबार भएको छापावाला सुन एक लाख ४७ हजार ८०० रुपैयाँ निर्धारण भएको छ। जुन हालसम्मकै उच्च मूल्य हो।
निगमले पेट्रोलमा प्रतिलिटर चार रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर तीन रुपैयाँका दरले मूल्य बढाउने निर्णय गरेको छ।
राष्ट्रियसभाले तीन वटा विधेयक पारित गरी प्रतिनिधिसभामा फिर्ता पठाएको छ।
सोमबार सिभिल बैंक डिभेन्चर–२०८८ र माण्डु हाइड्रोपावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने जानकी फाइनान्सको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।
चालु आर्थिक वर्षमा लुम्बिनी प्रदेश सरकारले ६६.१४ प्रतिशत खर्च गरेको छ।
छापावाल सुन आज १ लाख ४६ हजार ९०० रूपैयाँमा कारोबार भैइरहेको छ।
‘अनलाइन’ र ‘क्यूआर स्क्यान’जस्ता विद्युतीय भुक्तानीलाई सरल र सुरक्षित बनाई नेपालको आफ्नै भुक्तानी कार्डसमेत प्रयोगमा ल्याउन ‘नेसनल पेमेन्ट स्विच’ स्थापना गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला १ लाख ४६ हजार ७०० रुपैयाँ कायम भएको छ।
विगतका तुलनामा धानखेती महँगो हुँदै गएको छ। उत्पादन लागत बढे पनि किसानले सो अनुसार मूल्य नपाएको गुनासो गरेका छन्।
बिहीबार नेप्से परिसूचक २९.२१ अंकले उकालो लागेर २२०४.६१ को विन्दुमा पुगेको छ।
बुधबार प्रतितोला एक लाख ४४ हजार १०० रुपैयाँ रहेको छापावाल सुन बिहीबार एक लाख ४४ हजार ९०० निर्धारण भएको छ।
चालु आर्थिक वर्ष २०८०/८१ को जेठ मसान्तसम्ममा आर्थिक तथा वित्तीय सूचकहरूको अवस्था सकारात्मक देखिएको छ।