AnonymousUser

Logout

हुण्डी कारोबारमा संलग्न अभियोगमा चिनियाँ नागरिक पक्राउ

पक्राउ परेका चिनियाँ नागरिक जियायुबाट १२ लाख रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ।

मोरङका घरेलु उद्योगमा ३ लाखलाई रोजगारी

साना तथा घरेलु उद्योग महासंघअन्तर्गत मोरङ जिल्लामा सञ्चालित ३० हजारभन्दा बढी उद्योगमा तीन लाखले रोजगारी पाएका छन्।

२ हजार अंकमा रोकियो शेयर बजार, २ अर्ब ३ करोडको कारोबार

बुधबार नेप्से परिसूचक ०.८७ अंकले घटेर २०००.७७ को विन्दुमा कायम भएको हो।

विद्युत् प्राधिकरणको नाफा १५ अर्ब ३६ करोड

प्राधिकरणको मुख्य आम्दानी र खर्च क्रमशः विद्युत् बिक्री र खरिद तथा आयोजनाहरूमा हुने गरेको छ।

दुई हजार विन्दुभन्दा माथि उक्लियो नेप्से परिसूचक

मंगलबार बोटलर्स नेपाल बालाजु र बीपीडब्ल्यू लघुवित्तको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।

नेपाली बैंकलाई कुनै हालतमा डुब्न दिँदैनौँ : गभर्नर

गभर्नर अधिकारीले राष्ट्र बैंकले लिएका नीति बैंकिङ क्षेत्रलाई बलियो बनाउने किसिमका रहेको भन्दै पारदर्शी रूपमा काम गरिरहेका बैंक तथा वित्तीय संस्थालाई डुब्न नदिने बताए।

विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि फागुन २१ गतेदेखि छलफल

अर्थमन्त्री महतले प्रतिनिधिसभामा प्रस्तुत गरेको आर्थिक वर्ष २०८१/८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि फागुन २१ गतेदेखि छलफल हुने भएको छ।

७० लाख बराबरको लत्ताकपडासहित ट्रक नियन्त्रणमा

शंकास्पद बिलबीजक भएको ७० लाख रुपैयाँ बराबरको लत्ताकपडा र ट्रक सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ।

गण्डकीमा ६ वर्षमा थपिए ३५ हजार साना उद्योग

‘एक स्थानीय तह, एक उद्योग ग्राम’ अन्तर्गत गण्डकी प्रदेशका २९ स्थानीय तहमा पूर्वाधार निर्माणको काम भइरहेको छ।

नेपालको ‘प्लाइउड’ रोक्ने भारतीय नीतिले उद्योगी चिन्तित

भारतले आईएसओ प्रमाणित नभएका नेपाली प्लाइउडलाई यही फेब्रुअरी २८ तारिखदेखि आफ्नो मुलुकभित्र आयात हुन नदिने जनाउँदै आएको छ।

दुई हजार विन्दुभन्दा तल ओर्लियो नेप्से परिसूचक

गत मंसिर अन्तिम साताको कारोबारयता आइतबार पहिलोपटक नेप्से परिसूचक दुई हजारको बिन्दुभन्दा तल झरेको हो।

बजेट अभावमा रोकिए ३ जिल्लाका ४ सडक

सडक डिभिजन कार्यालय बागलुङको कार्यक्षेत्रमा रहेका तीन जिल्लाका चार ठूला सडक कालोपत्र गर्ने योजना बजेट अभावमा रोकिएको छ।  

नेप्सेमा उच्च अंकको गिरावट

कारोबार भएका कुल १३ उपसमूहमध्ये बिहीबार दुई उपसमूहको शेयर मूल्यमा वृद्धि हुँदा ११ उपसमूहको शेयर मूल्यमा भने गिरावट आएको छ।

शुक्लाफाँटामा कुकुर आतंक: ४ लाखभन्दा बढी मूल्यका कुखुरा मारिए

बिहीबार बिहान कुखुरा फार्मको तारजाली तोडेर पसेका कुकुरको हुलले लेयर्स जातका ६०० कुखुरा मारेका छन्। १०० भन्दा बढी कुखुरा घाइते बनाएका छन्।

जंगली जनावरबाट अन्नबाली जोगाउन समस्या भएपछि बेसारखेती 

इलामको रोङ गाउँपालिकाका किसान बेसारको व्यावसायिक रूपमा खेती गर्न थालेका छन्। उत्पादन भएको बेसार सहकारीले नै खरिद गर्ने व्यवस्था मिलाइएको छ।

७ महिनामा झण्डै ९ खर्ब रुपैयाँ बराबरको आयात

७ महिनाको अवधिमा सरकारले भन्सारतर्फ २ खर्ब ३६ अर्ब रुपैयाँ राजश्व संकलन गरेको छ।

बैंकमा सर्वसाधारणको रकम पूर्ण रूपमा सुरक्षित छ : राष्ट्र बैंक

दुष्प्रचार गर्ने कार्यका पछाडि नलागी सम्बद्ध लगानीकर्ता, निक्षेपकर्ता, ग्राहक तथा सरोवरवालालाई ढुक्कसँग नियमित रूपमा बैंकिङ कारोबार गर्न राष्ट्र बैंकले अनुरोध गरेको छ।

नेप्से सामान्य अंकले घट्यो, ३ अर्बको कारोबार

बोटलर्स नेपाल (बालाजु) र समाज लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने ग्रिनलाइफ हाइड्रोपावरको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।

एसीसी कार्यान्वयनको ६ महिना : जग्गा प्राप्ति सुस्त, ठेक्का प्रक्रिया अनिश्चित

विद्युत् प्रसारण लाइन र सडक निर्माण सुस्त छ। आयोजनाको जग्गा अधिग्रहण र प्राप्तिको काम टुंगिन सकेको छैन। रद्द भएको आयोजनाको पुनः ठेक्का खोल्ने र खरिद प्रक्रिया अब कसरी अघि बढ्न भन्ने अझै अनिश्चित छ।

रासायनिक मल १० महिनादेखि भन्सारकै गोदाममा

गत वर्ष ल्याउनुपर्ने मल यो वर्षको जेठमा मात्रै आयात भएपछि कृषि सामग्री कम्पनीले मल लिन नमानेको सिल्क मार्केटका रमेश शेर्पा बताउँछन्।