AnonymousUser

Logout

१२ किलोको काउली फलाएका पदम, भन्छन्– विदेश जाने सोच कहिले पनि आएन

साथीभाइ वैदेशिक रोजगारमा पलायन हुँदै गर्दा खत्रीको मनमा विदेश जाने सोच आएन। स्वदेशमा नै केही गर्न सकिन्छ भन्ने सोचका साथ कृषि कर्ममा तल्लीन भए। अनि गाउँमै उद्यमी बने। 

तराईसँग जोडियो ढोरपाटन, बागलुङवासीका लागि अवसर

दशक अगाडिसम्म गोरेटो बाटोमा पैदलयात्रा गर्ने पर्यटक अहिले कच्ची सडकमा भए पनि गाडीमा सवार गर्छन्। सडकले ढोरपाटनको सुन्दरतासँग रमाउन आउने पर्यटकलाई सहज भएको छ। 

निगमले बढायो पेट्रोलियम पदार्थको मूल्य

नेपाल आयल निगमले पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य बढाएको छ।

तोलामा २ हजार ३०० रुपैयाँले बढ्यो सुनको मूल्य 

शुक्रबार छापावाल सुन तोलाको १ लाख ६२ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। बिहीबार १ लाख ६० हजार ५०० रुपैयाँमा भएको थियो। 

बिजुलीको दबदबाः नेपाल भित्रिने नयाँ गाडीमध्ये ७१ प्रतिशत ईभी

पछिल्ला तीन वर्षमा विद्युतीय गाडी (ईभी)को आयात ह्वात्तै बढ्दा सार्वजनिक यातायातमा पनि विद्युतीय गाडीको उपस्थिति बाक्लिँदै गएको छ।

बागलुङमा अलैँची उत्पादन वृद्धि, वर्षमा ६ करोडको कारोबार

बागलुङका १० स्थानीय तहमध्ये आठ तहलाई समेटेर ‘अलैँची जोन’ निर्माण गरिएको छ। १२ अलैँची पकेट क्षेत्र र दुईवटा अलैँची ब्लकलाई समेटेर जोन बनाइएको हो।

देशभरको मौसम सफा रहने पूर्वानुमान

कोशी र गण्डकीका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहेको छ। तराईका धेरै स्थानमा हुस्सु लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

राष्ट्रिय योजना आयोगले माग्यो अनुदान कार्यक्रमको प्रस्ताव

प्रदेश र स्थानीय तहलाई परिपत्र गर्दै आयोगले यी शीर्षकमा अनुदान लिन आगामी फागुन १५ गतेभित्र योजना तथा कार्यक्रमको विस्तृत विवरणसहितको प्रस्ताव पेस गरिसक्न भनेको छ।

नेप्से परिसूचक २४ अंकले बढ्यो, ९ अर्ब ४० करोडको कारोबार

मंगलबार नेप्से २४.५० अंकले वृद्धि भई २६५७.७७ को बिन्दुमा कायम भएको छ।

तोलामा ९०० रुपैयाँ घट्यो सुनको मूल्य

मंगलबारका लागि छापावाल सुनको मूल्य तोलाको १ लाख ५९ हजार २०० रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

सुन्तला बिक्रीबाट २० लाख रुपैयाँ आम्दानी

बेनी नगरपालिका–३ मरेकका २१ मध्ये २० घरपरिवारले सुन्तलाखेती गरेका छन्। यस वर्ष प्रतिघरले न्यूनतम १ लाख रुपैयाँसम्मको सुन्तला बेचेका छन्।

पुससम्ममा मधेश प्रदेशले गर्‍यो मात्रै ५.८३ प्रतिशत बजेट खर्च

मधेश प्रदेश लेखा नियन्त्रकको कार्यालयका अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कुल बजेटको ५.८३ प्रतिशत अर्थात् दुई अर्ब ४४ करोड ६० लाख रुपैयाँ मात्र खर्च भएको छ।

‘यूएसएआईडी’ले स्रोत बेहोर्ने ४ परियोजना रोक्न अर्थको निर्देशन

यूएसएआईडी र नेपाल सरकारबीच भएको अनुदान सहयोगअन्तर्गतका केही परियोजनाको काम नगर्न अर्थ मन्त्रालयले निर्देशन दिएको छ।

कानून प्रभावकारी कार्यान्वयन नहुँदा सम्पत्ति शुद्धीकरण मामिलामा ‘ग्रे लिस्ट’को जोखिम

एपीजीले सम्पत्ति शुद्धीकरण निवारणका लागि कानूनी सुधार र संस्थागत क्षमता विकासमा उच्च तहको प्रतिबद्धता, पर्याप्त स्रोतसाधन परिचालन, अन्तर्निकाय समन्वयलगायतमा ध्यान दिनुपर्ने सुझाव नेपाललाई दिएको थियो।

नेप्से परिसूचकसँगै घट्यो कारोबार रकम

सोमबार नेप्से परिसूचक १० अंकले घटेर २६३३ को बिन्दुमा कायम भएको छ।

विदेशीद्वारा सञ्चालित  १० कम्पनीको २० करोड रुपैयाँ राजस्व उठ्न बाँकी

दूतावासको सिफारिसमा राजस्व कार्यालयमा दर्ता ती कम्पनीमध्ये एउटा चिनियाँ र नौ वटा भारतीय नागरिकले सञ्चालन गरेका कम्पनी हुन्।

नेप्से परिसूचक १० अंकले घट्यो, ९ अर्बको शेयर कारोबार

आइतबार नेप्से परिसूचक १० अंकले घटेर २६४३ को विन्दुमा कायम भएको छ।

बागलुङको बलेवा गाउँमा डेढ करोड लगानीमा कागतीखेती

बसाइँसराइका कारण झाडीले ढाकिएको खेतीयोग्य जमिन सदुपयोग गरी बलेवाका ५२ किसानले कागती लगाएका छन्।

म्याग्दीबाट ३३ करोड ४६ लाखको सुन्तला बिक्री

जिल्लाका अधिकांश ठाउँका सुन्तला बोटबाटै बिक्री भइसकेको छ। अहिले बेनी नगरपालिकाको मरेक, अन्नपूर्ण गाउँपालिकाको दोसल्लेलगायत ठाउँमा धमाधम सुन्तला टिप्ने काम भइरहेको छ। 

समर्थन मूल्यभन्दा बढी भाउ पाएपछि किसानले खाद्यलाई बेचेनन् धान

यस वर्ष झापाका धान उत्पादक किसानले सरकारले तोकेको न्यूनतम समर्थन मूल्यभन्दा बढीमा धान बिक्री गरेका छन्।