AnonymousUser

Logout

नेप्से परिसूचक १९ अंकले बढ्यो, ९ अर्ब ४७ करोडको शेयर किनबेच

आइतबार नेप्से परिसूचक १९.५६ अंकले बढेर २६९८.०३ को विन्दुमा कायम भएको छ।

तोलामा २ हजार ७०० रुपैयाँले घट्यो सुनको मूल्य

छापावाल सुन तोलाको १ लाख ६७ हजार ५०० रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

घरजग्गा कारोबार: माघमा ३ अर्ब ८७ करोड राजस्व संकलन

काठमाडौँ उपत्यकाभित्रका विभिन्न नौवटा मालपोत कार्यालयमध्ये सबैभन्दा बढी भूमिसुधार तथा मालपोत कार्यालय लगनखेलले राजस्व संकलन गरेको छ।

पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टितेलको घट्यो

आयल निगमले पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ बढाएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर चार रुपैयाँ घटाएको छ।

वित्त आयोगको कार्यसम्पादन मूल्यांकनमा सुदूरपश्चिम उत्कृष्ट, मधेश कमजोर

आयोगले प्रदेशहरूलाई विभिन्न १९ वटा सूचकका आधारमा कार्यसम्पादनको अंक दिएको हो।

७ महिनामा सरकारको आम्दानी ४४ र खर्च ४० प्रतिशत, विकास खर्च १९ प्रतिशतमा खुम्चियो

चालु आर्थिक वर्षका लागि ५२ अर्ब ३२ करोड ६५ लाख रुपैयाँ बराबर वैदेशिक अनुदान लिने लक्ष्य राखेको सरकारले हालसम्म आठ अर्ब ८२ करोड ६० लाख रुपैयाँ बराबर मात्रै उठाएको छ।

तनहुँको घलडाँडामा सामूहिक गहुँखेती

उपयुक्त भूगोल भए पनि बीउ र प्रविधिको अभावमा यहाँका कृषक गहुँखेतीबाट विस्थापित हुँदै गएका थिए। पालिकाले पुनः गहुँखेतीको व्यावसायिक विकासका लागि कृषकलाई जागरुक बनाउन थालेको छ।

तोलामा ४०० रुपैयाँले बढ्यो सुनको मूल्य

छापावाल सुनको मुल्य बिहीबार १ लाख ७० हजार २०० रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

सडक स्तरोन्नति नहुँदा कृषि उपज ढुवानी गर्न समस्या

म्याग्दीको कालीपुलबाट बगरफाँट हुँदै बाँसखर्क जोड्ने सडक स्तरोन्नति नहुँदा घुमाउरो र कच्ची सडकमा बढी भाडा तिरेर सुन्तला ढुवानी गर्नुपरेको किसानले बताएका छन्।

नेप्से परिसूचक ७ अंकले घट्यो, ७ अर्ब ९२ करोडको कारोबार

बिहीबार नेप्से परिसूचक ७.२६ अंकले घटेर २६७८.४७ को बिन्दुमा कायम भएको छ।

तोलामा २ हजार ३०० रुपैयाँले बढ्यो सुनको मूल्य

छापावाल सुन तोलामा २ हजार ३०० रुपैयाँले बढेर १ लाख ६९ हजार ८०० रुपैयाँ कायम भएको छ। 

आन्तरिक पर्यटकको रोजाइमा इलामको तेह्रकुनेपोखरी

माई नगरपालिका–१ र ९ को संगमस्थलमा पर्ने तेह्रकुनेपोखरीमा पूर्वाधार विकाससँगै डुंगासमेत सञ्चालनमा आएपछि आन्तरिक पर्यटकको आकर्षण बढेको हो।

ग्यास उद्योगीको आन्दोलन स्थगन

नेपाल एलपी ग्यास उद्योग संघले विभिन्न माग राखेर बिहीबारदेखि गर्ने भनिएको आन्दोलन स्थगन गरेको छ।

शेयर बजारमा सामान्य अंकको सुधार

बुधबार नेप्से परिसूचक १.८६ अंकले बढेर २ हजार ६८५.७३ को विन्दुमा कायम भएको हो।

नेपाल र भारतबीच अन्तरदेशीय प्रसारण लाइन निर्माणको ‘मोडालिटी’मा सहमति

सन् २०३० सम्ममा नेपालको इनरुवादेखि भारतको पूर्णिया र नेपालको दोधारादेखि भारतको बरेलीसम्म ४०० केभीका दुई प्रसारण लाइन निर्माण गर्ने सहमति भएको छ।

तोलामा २ हजार ७०० रुपैयाँले घट्यो सुनको मूल्य

मंगलबार १ लाख ७० हजार २०० रुपैयाँमा कारोबार भएको सुन १ लाख ६७ हजार ५०० रुपैयाँमा झरेको छ।

नेप्से परिसूचकमा ६ अंकको सुधार, ७ अर्बको शेयर किनबेच

मंगलबार नेप्से परिसूचक ६.५४ अंकले बढेर २६८३.८६ को बिन्दुमा कायम भएको छ।

सोमबार नेप्से परिसूचक २६७७ को विन्दुमा, ६ अर्ब ९६ करोडको कारोबार

सोमबार नेप्से परिसूचक १०.९८ अंकले घटेर २६७७.३२ को विन्दुमा कायम भएको छ।

कर्णाली प्रदेशबाट ४ अर्बभन्दा धेरैको कृषि तथा पशुजन्य उपज निकासी

कर्णालीबाट राडीपाखी, खरायोको टोपी, कोटको कपडालगायतका पशुजन्य उपज पनि निकासी हुने गरेको छ।

नेप्से परिसूचकसँगै घट्यो कारोबार रकम

आइतबार नेप्से परिसूचक ११.४९ अंकले घटेर २६८८.३१ को विन्दुमा कायम भएको छ भने आठ अर्ब ३८ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।