‘संघीयताको दृष्टिमा आर्थिक वर्ष २०८२/८३ को बजेट’ विषयक छलफलमा वक्ताले अधिकार र स्रोतको उचित बाँडफाँट नहुँदा प्रदेश र स्थानीय तहले प्रभावकारी काम गर्न नसके, संघीय बजेटमा सुधार नभएको बताए।
जैतुनको व्यावसायिक खेतीबारे अध्ययन गर्न सरकारले ठूलो लगानी गर्यो। त्यसपछि बाजुरालगायत ठाउँमा बिरुवा लगाउन करिब ९ करोड खर्च गरियो। अहिले जिम्मा लिने सरकारकै निकायलाई जैतुनबारे जानकारी छैन।
सोमबार नेप्से परिसूचक २३.१९ अंकले बढेर २६५३.०९ को बिन्दुमा कायम भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन तोलामा १०० रुपैयाँले घटेको हो।
कानूनी रूपमा सात वर्षअघि नै सार्वजनिक यातायातमा अन्त्य गरिएको सिन्डिकेट व्यवसायीहरूको बलजफ्तीले अझै कायम छ। दलको संरक्षण पाएका तिनै व्यवसायीलाई सरकारले पनि साथ दिएको छ, कसरी?
सरकारले यस वर्षका लागि चैतेधानको समर्थन मूल्य प्रतिक्विन्टल दुई हजार ८०० रुपैयाँ तोकेको छ, तर किसानले एक हजार ५०० रुपैयाँ पाउन पनि मुस्किल परेको छ।
आइतबार नेप्से परिसूचक ११.०६ अंकले घटेर २६२९.८९ को बिन्दुमा कायम भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार एक तोला सुनको मूल्य १ लाख ९० हजार ७०० रुपैयाँ कायम भएको छ।
सरकारले लिएको करनीतिले धनाढ्य वर्गलाई फाइदा पुग्ने तर मध्यम शहरिया वर्गलाई बढी कर तिर्नुपर्ने स्थिति रहने राष्ट्रिय योजना आयोगका पूर्वसदस्य डा. रमेश पौडेलको भनाइ छ।
मन्थली नगरापालिका, रामेछाप नगरपालिका, लिखु तामाकोशी, गोकुलगंगा, खाँडादेवी गाउँपालिकालगायत विभिन्न पालिकाका खेतबारीमा लगाइएको मकैमा फौजी किरा फैलिएको छ।
लगानी बोर्ड नेपालको ६४औँ बैठकले मुक्तिनाथ केबलकार परियोजनाको लगानी स्वीकृतिलगायत विभिन्न परियोजना अघि बढाउने निर्णय गरेको छ।
बिहीबार नेप्से परिसूचक ५.९९ अंकले घटेर २,६४०.९६ को विन्दुमा कायम भएको छ।
सरकारले चैते धानको समर्थन मूल्य प्रतिक्विन्टल २ हजार ८७९ रुपैयाँ तोकेको भए पनि किसान १ हजारदेखि १ हजार ८०० रुपैयाँमा बेच्न बाध्य भएका छन्।
आज नेप्से परिसूचक ११.९७ अंकले घटेर दुई हजार ६४६.९५ को विन्दुमा कायम भएको हो।
लगानी वृद्धि र पर्यटन आकर्षणका लागि सन् २०२६ देखि २०३० सम्मलाई निर्यात वर्ष घोषणा गरी सरकार र निजी क्षेत्रको सहकार्य बढाउन आग्रह गरिएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला १ लाख ९३ हजार २०० रुपैयाँ कायम भएको छ।
काँकडभिट्टाबाट सबैभन्दा बढी ३० करोड २७ लाख ७९ हजार रुपैयाँ बराबरको खुदो बांग्लादेश निर्यात भएको छ। १ अर्ब ७८ करोड ४२ लाख रुपैयाँ बराबरको अप्रशोधित जुट आयात भएको छ।
मंगलबार नेप्से परिसूचक ३५.७३ अंकले घटेर २६५८.९३ को विन्दुमा कायम भएको छ।
सोमबार नेप्से परिसूचक १.६० अंकले बढेर २६९४.६६ को विन्दुमा कायम भएको छ।
विदेशी मुद्रा सञ्चिति घटेर भुक्तानी सन्तुलन निकै कमजोर भएपछि नेपालले सन् २०२२ मा ३९ करोड ५९ लाख अमेरिकी डलर बराबरको ईसीएफ सुविधा लिएको थियो।