AnonymousUser

Logout

तोलामा ५ हजार रुपैयाँले बढ्यो सुनको मूल्य

नेपाली बजारमा बुधबार छापावाल सुनको मूल्य १ लाख ८९ हजार ८०० रुपैयाँ कायम भएको छ।

बागलुङमा बढे आन्तरिक पर्यटक

अध्ययन तथा अवलोकन भ्रमण र तीर्थयात्राका लागि बागलुङ आन्तरिक पर्यटकको गन्तव्यका रूपमा विकसित भएको छ। यहाँका पर्यटकीयस्थलमा अवलोकन गर्नेको घुइँचो लाग्न थालेको छ।

नेप्से परिसूचक ४९ अंकले बढ्यो

मंगलबार नेप्से परिसूचक ४९.०९ अंकले बढेर २६७७.४५ को विन्दुमा कायम भएको छ।

सुनको मूल्य स्थिर, चाँदी घट्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य तोलाको १ लाख ८४ हजार ८०० रुपैयाँ कायम भएको छ।

सरकारलाई बजेट स्रोत जुटाउनै सकस, करिब ११ हजार आयोजना कटौतीमा पर्ने सम्भावना

बजेट ल्याउन अब १० दिन बाँकी रहँदा सरकारलाई आयोजना छान्न र त्यसका लागि स्रोत जुटाउन सकस परिरहेको छ। जसका कारण ‘प्रोजेक्ट बैंक’मा परेका करिब १० देखि ११ हजारको संख्यामा आयोजना कटौतीमा पर्ने सम्भावना छ।

नेप्से परिसूचक १९.३० अंकले बढ्यो, ७ अर्बको शेयर कारोबार

सोमबार नेप्से परिसूचक १९.३० अंक बढेर २६२८.३६ विन्दुमा कायम भएको छ।

सुनको मूल्य बढ्दा चाँदी स्थिर

सुन आज तोलाको १ लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ।

ढकमक्क फुलेका गुलमोहरमा तानिए पर्यटक 

मेची राजमार्गमा पर्ने उक्त स्थानमा बर्ने चिया बगान पनि रहेको छ। चिया बगानको सदावहार हरियाली माझ राताम्य भएर फुलेका गुलमोहरले यात्रुलाई आकर्षित गर्ने गरेको छ।

कमजोर पुँजीगत खर्च, १० महिनामा ३५ प्रतिशत मात्रै

खर्चको तुलनामा राजस्व संकलन निकै कम हुँदा चालु आर्थिक वर्षको १० महिनाको अवधिमा घाटा बजेट दुई खर्ब रुपैयाँ नाघेको छ।

आयल निगमले घटायो पेट्रोल र डिजेलको मूल्य

आयल निगमले पेट्रोल प्रतिलिटर १ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँका दरले घटाएको छ।

नेप्से परिसूचकमा लगातार पाँचौँ दिन गिरावट

नेप्से परिसूचक बिहीबार ८.४१ अंकले घटेर २६११.८५ को विन्दुमा कायम भएको हो।

तोलामा ३ हजार ५०० रुपैयाँले घट्यो सुन

नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ लाख ८१ हजार ८०० रुपैयाँ कायम भएको छ।

गत वर्ष ९१ अर्ब ५९ करोड बेरूजु थपियो

महालेखापरीक्षकको ६२औँ वार्षिक प्रतिवेदन २०८२ सार्वजनिक भएको छ।

लगातार चाैथो कारोबार दिन पनि घट्यो शेयरबजार

अघिल्लो बुधबार ६२ अंकले बढेको नेप्सेले त्यसपछि भने घट्ने क्रमलाई निरन्तरता दिएको छ।

पर्यटकीय विकासको पर्खाइमा ऐतिहासिक लोमान्थाङ

पर्यटनका लागि प्रचुर सम्भावना हुँदा पनि सरकारको विभिन्न नीतिका कारण लोमान्थाङमा अपेक्षाकृत विदेशी पर्यटक आउन नसकेको जनप्रतिनिधिको गुनासो छ। 

दोहोरो अंकले घट्यो नेप्से, ९ अर्ब ६३ करोडको शेयर कारोबार

मंगलबार नेप्से परिसूचक १४.८७ अंकले घटेर २६३४.२३ को बिन्दुमा कायम भएको छ।

सुनको मूल्यमा भारी गिरावट

आज सुन तोलामा ३ हजार ७०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

हिमालबाट ७७ करोड रोयल्टी संकलन

सर्वोच्च शिखर सगरमाथासहित २६ हिमाल आरोहणका लागि ११९ आरोही समूहका २४० महिला र ८८७ पुरुष गरी कूल एक हजार १२७ जनाले आरोहण अनुमति लिएका छन्।

संसद्‍मा पेश भयो बजेटका सिद्धान्त र प्राथमिकता

डिजिटल पूर्वाधार, शिक्षा–स्वास्थ्य सुधार, मानव पुँजी निर्माण, जलवायु परिवर्तन अनुकूलन, विपद् व्यवस्थापन र समावेशी विकास लगायतलाई बजेटको प्रमुख प्राथमिकता बनाइएको अर्थमन्त्रीको भनाइ छ।

नेप्से परिसूचकसँगै घट्यो कारोबार रकम

आइतबार नेप्से परिसूचक १२.५३ अंकले घटेर २६४९.११ को बिन्दुमा कायम भएको हो।