AnonymousUser

Logout

नेप्से परिसूचकमा सामान्य सुधार, १३ अर्बको शेयर कारोबार

सोमबार नेप्से परिसूचक २.८० अंकले बढेर २६५८.६६ विन्दुमा कायम भएको हो।

आगामी आर्थिक वर्षका लागि कुन प्रदेशको कति बजेट?

सातमध्ये ६ वटा प्रदेश सरकारले आइतबार आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेट प्रस्तुत गरेका छन्।

कोशी प्रदेशले ल्यायो करिब ३६ अर्बको बजेट

कोशी प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ३५ अर्ब ८७ करोड ९९ लाख रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेका छन्।

आर्थिक वर्ष सकिन १ महिना बाँकी छँदा विकास खर्च ४० प्रतिशत मात्र

असारे विकास भनेर आलोचित हुँदै आएको सरकारलाई आवको अन्त्यको खर्च रोक्न महालेखापरीक्षकको कार्यालयले हरेक वर्ष आफ्नो प्रतिवेदनमार्फत सुझाव दिँदै आएको छ तर असारमा नै अधिक खर्च हुने प्रवृत्ति रोकिएको छैन।

नेप्से परिसूचक २६५५ अंकको विन्दुमा, ११ अर्बभन्दा बढीको कारोबार

आइतबार नेप्से परिसूचक ०.४७ अंकले बढेर २६५५.८५ को बिन्दुमा कायम भएको छ।

व्यावसायिक सुन्तलाखेतीमा जुट्दै भोजपुर पालुवाका किसान

किसानले पुराना बगानको संरक्षणसँगै धमाधम नयाँ बिरुवा रोपिरहेका छन्। अन्य बालीको तुलनामा बाँदरले कम नोक्सान गर्ने भएकाले पनि किसानहरू सुन्तलाको व्यावसायिक खेतीतर्फ लागेका हुन्।

पोखराका दुई किसानले बेचे १५ लाख बढीका तरबुजा

यस वर्ष पोखरामा करिब ४०० टन (दुई करोड रुपैयाँ बराबर)को तरबुजा उत्पादन भएको छ।

कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीलाई कोदोको परिकार उत्पादन र प्याकेजिङ तालिम

नगरपालिकाको रैथाने बाली कोदोखेतीलाई प्रवर्द्धन गर्दै स्थानीय युवा पुस्तालाई आफ्नै ठाउँमा स्वरोजगार बनाउने उद्देश्यले कक्षा–१२ को परीक्षा दिएर बसेका विद्यार्थीलाई सहभागी गराएर तालिम दिएइको छ।

बैंकिङ क्षेत्रको सुधारका लागि सुझाव पेस गर्न तीन सदस्यीय कार्यदल गठन

कार्यदललाई बैंकिङ नीति नियमनलाई उदार तर विवेकशील, जोखिममा आधारित प्रभावकारी सुपरिवेक्षण र ग्राहकमैत्री बैंकिङ सेवाको विकासका सम्बन्धमा सुझाव दिन कार्यादेश दिइएको छ।

नेप्से परिसूचक ९ अंकले घट्यो, साढे १२ अर्बको शेयर कारोबार

बिहीबार नेप्से परिसूचक ९.०८ अंकले घटेर २६५५.३८ को बिन्दुमा सीमित भएको छ।

भारतबाट अवैध रूपमा कुखुराको चल्ला भित्रिँदा नेपाली ह्याचरी व्यवसाय संकटमा

नेपालमा ११८ ह्याचरीले बोइलर चल्ला र ६ वटाले लेयर्स चल्ला उत्पादन गर्दै आएका छन्।  कोभिड अघिसम्म देशभरमा ब्रोइलर कुखुराको चल्ला कोरल्ने ३४८ ह्याचरी उद्योग सञ्चालनमा थिए। 

कृषिमा रमाइरहेका रघुनाथ, दूध र मह बिक्रीबाट आम्दानी

जैमिनी नगरपालिका–८ छिस्ती फुर्केसल्लाका ६२ वर्षीय रघुनाथ पौडेलको कृषिकर्म साँच्चिकै लोभलाग्दो छ। आँगनैभरि मौरीका घार, गोठमा भैँसी र पाडापाडी, बारीमा घाँसखेती। यसैबाट गाउँमा रमाइरहेको छ, पौडेल परिवार।

कारोबार रकमसहित घट्यो नेप्से

पछिल्लो दुई कारोबार दिन बढेको शेयरबजार परिसूचक नेप्से बुधबार घटेर बन्द भएको छ।

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार एक तोला सुनको मूल्य १ लाख ९१ हजार ३०० रुपैयाँ कायम भएको छ।

रसुवागढीबाट १० वर्षमा १४ हजार ५०० विद्युतीय सवारी आयात

चीनबाट सवारीसाधनका अतिरिक्त जुत्ता, चप्पल, तयारी कपडा, रबर, विद्युतीय उपकरणका साथै कृषि उत्पादन पनि आयात हुने गरेको छ।

गर्मी छल्न त्रिशूलीमा र्‍याफ्टिङ

गर्मी बढेसँगै त्रिशूली नदीमा र्‍याफ्टिङ गर्नेको संख्या केही दिनयता बढेको छ। त्रिशूलीमा ‘क्लिफ जम्प’ गर्दै नदीको चिसो पानीमा रमाउनेहरू पनि छन्।

१० महिनामा प्रदेश सरकारले गरे १ खर्ब रुपैयाँ खर्च

संघीय सरकारले प्रदेश सरकारका लागि वित्तीय समानीकरण अनुदान ६० अर्ब रुपैयाँ, सशर्त अनुदान २५ अर्ब ८४ करोड र पूर्वाधारका आयोजना कार्यान्वयन गर्न समपूरक अनुदान ६ अर्ब २० करोड रुपैयाँ उपलब्ध गराएको थियो।

१० महिनामा भित्रियो १३ खर्ब ५६ अर्ब रेमिट्यान्स

नेपाल राष्ट्र बैंकले विदेशी विनिमय सञ्चिति २५ खर्ब १२ अर्ब ९५ करोड रुपैयाँ पुगेको जनाएको छ।

तोलामा ६०० रुपैयाँले घट्यो सुनको मूल्य

चाँदीको मूल्यमा पनि केही फेरबदल भएको छ। एक तोला चाँदी २ हजार १५० मा कारोबार भइरहेको छ।

पर्यटनको सम्भावना बोकेको मनपाङ गाउँ

पृथ्वी राजमार्गस्थित थर्पुबाट २५ मिनेटमा मनपाङ गाउँ पुगिन्छ। यहाँबाट म्याग्दे गाउँपालिकाका विभिन्न ठाउँ, पृथ्वी राजमार्ग, दमौली बजार तथा शुक्लागण्डकीका विभिन्न ठाउँको अवलोकन गर्न सकिन्छ।