AnonymousUser

Logout

तोलामा २ हजार ३०० रुपैयाँले बढ्यो सुनको मूल्य

छापावाल सुन तोलामा २ हजार ३०० रुपैयाँले बढेर १ लाख ६९ हजार ८०० रुपैयाँ कायम भएको छ। 

आन्तरिक पर्यटकको रोजाइमा इलामको तेह्रकुनेपोखरी

माई नगरपालिका–१ र ९ को संगमस्थलमा पर्ने तेह्रकुनेपोखरीमा पूर्वाधार विकाससँगै डुंगासमेत सञ्चालनमा आएपछि आन्तरिक पर्यटकको आकर्षण बढेको हो।

ग्यास उद्योगीको आन्दोलन स्थगन

नेपाल एलपी ग्यास उद्योग संघले विभिन्न माग राखेर बिहीबारदेखि गर्ने भनिएको आन्दोलन स्थगन गरेको छ।

शेयर बजारमा सामान्य अंकको सुधार

बुधबार नेप्से परिसूचक १.८६ अंकले बढेर २ हजार ६८५.७३ को विन्दुमा कायम भएको हो।

नेपाल र भारतबीच अन्तरदेशीय प्रसारण लाइन निर्माणको ‘मोडालिटी’मा सहमति

सन् २०३० सम्ममा नेपालको इनरुवादेखि भारतको पूर्णिया र नेपालको दोधारादेखि भारतको बरेलीसम्म ४०० केभीका दुई प्रसारण लाइन निर्माण गर्ने सहमति भएको छ।

तोलामा २ हजार ७०० रुपैयाँले घट्यो सुनको मूल्य

मंगलबार १ लाख ७० हजार २०० रुपैयाँमा कारोबार भएको सुन १ लाख ६७ हजार ५०० रुपैयाँमा झरेको छ।

नेप्से परिसूचकमा ६ अंकको सुधार, ७ अर्बको शेयर किनबेच

मंगलबार नेप्से परिसूचक ६.५४ अंकले बढेर २६८३.८६ को बिन्दुमा कायम भएको छ।

सोमबार नेप्से परिसूचक २६७७ को विन्दुमा, ६ अर्ब ९६ करोडको कारोबार

सोमबार नेप्से परिसूचक १०.९८ अंकले घटेर २६७७.३२ को विन्दुमा कायम भएको छ।

कर्णाली प्रदेशबाट ४ अर्बभन्दा धेरैको कृषि तथा पशुजन्य उपज निकासी

कर्णालीबाट राडीपाखी, खरायोको टोपी, कोटको कपडालगायतका पशुजन्य उपज पनि निकासी हुने गरेको छ।

नेप्से परिसूचकसँगै घट्यो कारोबार रकम

आइतबार नेप्से परिसूचक ११.४९ अंकले घटेर २६८८.३१ को विन्दुमा कायम भएको छ भने आठ अर्ब ३८ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

धनुषाधाम विद्युत् चोरीमुक्त नगरपालिका घोषित

नगरपालिका क्षेत्रमा बसोबास गर्ने पिछडिएका तथा आर्थिक रूपमा विपन्न  घरपरिवारलाई निःशुल्क रूपमा विद्युत् मिटरसमेत वितरण गरिएको छ।

सिमेन्टमा लेमिनेटेड बोरा अनिवार्य, तर उत्पादन गर्ने उद्योग जगदम्बा मात्र

सरकारले सिमेन्टको प्याकेजिङ गर्न ‘लेमिनेटेड’ बोरा अनिवार्य गरेको छ। तर नेपालमा एनएस चिह्न प्राप्त बोरा उत्पादन गर्ने उद्योग एउटा मात्र हुँदा मूल्यमा एकाधिकार हुने सिमेन्ट उत्पादकको चिन्ता छ।

खेर जाने केराको थम्बाबाट सामग्री उत्पादन

शुक्लागण्डकी नगरपालिकाका ११ जना महिलाहरूले केराको थम्बाबाट रेसा निकाली ढकिया, चकटी, झोलालगायत विभिन्न सामग्री बनाउने सीप सिकेका छन्।

प्रदेशको बजेट खर्च: ६ महिनामा १६ प्रतिशत

तुलनात्मक रूपमा कोशी प्रदेशको बजेट खर्च सबैभन्दा राम्रो देखिएको छ। पुस मसान्तसम्म कोशी प्रदेशले २४.८५ प्रतिशत बजेट खर्च गरेको छ। मधेश प्रदेशको बजेट खर्च सबैभन्दा कमजोर देखिएको छ।

भारतीय अण्डा भित्रिएपछि नेपाली बजार प्रभावित

नेपाल लेयर्स कुखुरा पालक संघका अध्यक्ष विनोद पोखरेलका अनुसार भारतीय सीमा क्षेत्र र नजिकका बजारहरूमा सेतो अण्डा भित्रिएपछि बजार प्रभावित भएको हो।

आलुखेतीमा व्यस्त छन् शैलुङका किसान  

दोरम्बा शैलुङ गाउँपालिकाको दोरम्बा, डडुवा, गौश्वारालगायत क्षेत्रका किसान आलु रोप्न व्यस्त छन्।  यहाँको ४० हजार हेक्टरभन्दा बढी जमिनमा आलुखेती हुने गरेको छ।

यसकारण बढ्न सकेन सार्वजनिक खर्च

प्राप्त बजेट सीमाबाट नयाँ आयोजना प्रस्ताव गरी आयोजनाको संख्या बढाउँदै जाँदा भुक्तानीमा समस्या आएको र आयोजना बढ्न गई समग्र खर्च व्यवस्थापन चुनौतीपूर्ण हुँदै गएको अर्थ मन्त्रालयले जनाएको छ। 

सिमेन्टमा कार्टेलिङः भाउ बढाएर मासिक साढे ३ अर्ब अतिरिक्त नाफा

पछिल्लो ६ महिनामा सिमेन्टको मूल्य ४० प्रतिशत बढेपछि हस्तक्षेप गर्न संसद्को सार्वजनिक लेखा समितिले सरकारलाई निर्देशन दिएको थियो। तर मूल्य बढाउन ‘कार्टेलिङ’ गरेका उत्पादक फुक्काफाल छन्।

बजेटको अर्धवार्षिक समीक्षा : १६ खर्ब ९२ अर्ब मात्रै खर्च हुने अनुमान

स्रोतमा चाप परेपछि अनिवार्य दायित्वबाहेक चालु खर्चतर्फ विनियोजित रकममध्ये हालसम्म खर्च भई बाँकी रहेको रकमको २५ प्रतिशत रोक्का राख्ने निर्णय पनि सरकारले गरेको छ।

नेप्से परिसूचक २७ सय विन्दु तल झर्‍यो, ९ अर्बको कारोबार

बिहीबार नेप्से परिसूचक ११.६४ अंकले घटेर २६९९.८१ को विन्दुमा कायम भएको छ।