AnonymousUser

Logout

अन्नपूर्ण आधार शिविर पर्यटकले गुलजार [तस्वीरहरू]

अन्नपूर्ण हिमाल आरोहणका लागि आएका आरोही, शेर्पा, पथप्रर्दशक, मजदुर र पर्यटकका कारण आधार शिविर गुलजार बनेको छ।

सामूहिक आलुखेतीमा मुगुका युवा, बजारको भने चिन्ता

खत्याड गाउँपालिका–५ का अनन्त जौजी, भानुभक्त रावल र जुम्लाको कनका सुन्दरी गाउँपालिका–३ का बमबहादुर बुढाले सामूहिक आलुखेती गरेका छन्।

नेप्से परिसूचकमा झिनो अंकको सुधार, घट्यो कारोबार रकम

नेप्से परिसूचक मंगलबार ०.८५ अंकले बढेर २६७५.६२ को विन्दुमा कायम भएको छ।

विदेशबाट आयातित तेल भारत पठाउँदा उच्च देखिएको निर्यात, अर्थतन्त्र सकारात्मक बाटोमा हो?

अहिलेसम्मकै उच्च देखिने पछिल्लो १० महिनाको निर्यातका पछाडि जोडिएको छ विदेशबाट आयात गरेर प्रशोधनपछि भारततर्फ पठाउने गरिएको खाने तेल। व्यवसायी भन्छन्– यो स्थायी होइन।

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार एक तोला सुनको मूल्य १ लाख ९० हजार ९०० रुपैयाँ कायम भएको छ।

मनासलु क्षेत्रमा हालसम्मकै बढी पर्यटक

मनासलु क्षेत्र प्रवेशका लागि सार्क राष्ट्रका पर्यटकले प्रतिव्यक्ति १ हजार र अन्य राष्ट्रका पर्यटकले ३ हजार रुपैयाँ बुझाउनुपर्छ।

सामान्य अंकले घट्यो नेप्से परिसूचक, साढे ७ अर्बको शेयर किनबेच

सोमबार नेप्से परिसूचक ५.२१ अंकले घटेर २६७४.७६ को विन्दुमा कायम भएको छ।

सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले घट्यो 

सोमबार सुन प्रतितोला एक लाख ९१ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

भन्सार महसुल बढ्ने चर्चाले ईभी आयात उच्च, ‘स्टक’ रहने गाडीको मूल्य के होला?

कर बढ्ने आकलन गरेर व्यवसायीले बजेटअघि विद्युतीय गाडीको आयात ह्वात्तै बढाए पनि आउँदो आर्थिक वर्षसम्म स्टक रहने तिनै गाडी उपभोक्ताले कति मूल्यमा पाउँछन् भन्नेबारे अन्योल नै छ।

राष्ट्र बैंकले घटायो शेयर कर्जा जोखिम भार

राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो समीक्षामार्फत शेयर धितो कर्जाको जोखिम भार घटाएर १०० प्रतिशत कायम गरेको छ। 

नेप्से परिसूचकसँगै घट्यो कारोबार रकम

आइतबार नेप्से परिसूचकमा ८.५७ अंकले घटेर २६७९.९८ को विन्दुमा कायम भएको छ।

सरकारले १० महिनामा ४ खर्ब ऋण उठाउँदा ३ खर्ब ८ अर्ब साँवाब्याज भुक्तानी

चालु आर्थिक वर्षको शुरूमा कुल सार्वजनिक ऋण २४ खर्ब ३४ अर्ब रहेकामा पछिल्लो १० महिनामा एक खर्ब ८८ अर्ब थप वृद्धि भई कुल ऋण दायित्व २६ खर्ब २२ अर्ब रुपैयाँ पुगेको छ।

उच्चस्तरीय आर्थिक सुधार आयोगको प्रतिवेदनलाई कार्यान्वयन गर्ने कार्ययोजना स्वीकृत

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव चुडामणि पौडेल संयोजक रहेको तीन सदस्यीय समितिले खनाल आयोगको सुझावलाई कार्यान्वयन गर्न ४०८ वटा कार्ययोजना तयार गरेको छ।

तोलामा १ हजार १०० रुपैयाँले घट्यो सुनको मूल्य 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार एक तोला सुनको मूल्य १ लाख ९० हजार ४०० रुपैयाँ कायम भएको छ।

नेप्से परिसूचकमा १९ अंकको वृद्धि, कारोबार रकम भने घट्यो

बिहीबार नेप्से परिसूचक १९.०४ अंकले बढेर २६८८.५५ को विन्दुमा कायम भएको छ।

चलायमान बन्दै पोखराको प्याराग्लाइडिङ, अब खपौदीमा अवतरण

पुरानै ठाउँमा अवतरण गर्ने र समय थप्ने निर्णयले पोखरालाई विश्वस्तरीय प्याराग्लाइडिङ गन्तव्यका रूपमा स्थापित गर्न सकिने अपेक्षा व्यवसायी र प्यारापाइलटले गरेका छन्।

४६ प्रतिशतले बढ्यो चिया निर्यात

मेची भन्सार कार्यालयको तथ्यांकनुसार चालु आवको वैशाख मसान्तसम्म अलैँची निर्यात भने ३.६० प्रतिशतले घटेको छ।

सामान्य घट्यो शेयरबजार

आज नेप्से ७.९४ अंक घटेर २,६६९.५१ विन्दुमा झरेको छ। नेप्से घटे पनि कारोबार रकम भने बढेको छ।

गभर्नर पौडेलले गरे पदभार ग्रहण

बुधबार प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतबाट शपथग्रहण गरेलगत्तै बालुवाटारस्थित केन्द्रीय बैंकको कार्यालय पुगेर गभर्नर पौडेलले पदभार ग्रहण गरेका हुन्।

गाउँमा सडक पुगेसँगै सुनसान बन्यो बाम्ती बजार

कुनै बेला पर्यटक खुम्बु क्षेत्र प्रवेश गर्ने प्रमुख नाकाको रूपमा रहेको बाम्तीभण्डारमा अहिले चहलपहल छैन। पर्यटक हिँड्ने यहाँका रुट सुनसान छन्।