नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ४ हजार ४ सय रूपैयाँले बढेको हो।
काठमाडौँ- नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ४ हजार ४ सय रूपैयाँले बढेको हो।
आज सुन प्रतितोला ३ लाख २ हजार ९ सय रूपैयाँमा कारोबार भइरहेको छ। सोमबार सुन प्रतितोला २ लाख ९८ हजार ५ सय रूपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, मंगलबार चाँदीको मूल्य पनि बढेको छ। चाँदी प्रतितोला ३ सय ५५ रुपैयाँले बढेर ५ हजार ६ सय ९५ रूपैयाँमा कारोबार भइरहेको छ। सोमबार प्रतितोला ५ हजार ३ सय ४० रूपैयाँमा कारोबार भएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
