AnonymousUser

Logout

पदीय मर्यादा विपरीत टिप्पणी गरेको भन्दै बेलायती प्रधानमन्त्रीले स्वास्थ्यमन्त्रीलाई गरे बर्खास्त

बेलायतका प्रधानमन्त्री कियर स्टार्मरले पदीय मर्यादा विपरीत टिप्पणी गरेको भन्दै स्वास्थ्यमन्त्री एन्ड्रयु ग्वेनेलाई बर्खास्त गरेका छन्।

स्थानीयको भावना विपरीत केबलकार निर्माण गर्न नहुने सांसदको धारणा

सांसदले पाथीभरा विवादबारे स्थानीयको चाहना बुझेर सहमतिमा समस्या समाधान गर्न आग्रह गरेका छन्। धार्मिकस्थलको परम्परा, प्राकृतिक र सांस्कृतिक महत्त्वलाई मासेर पूर्वाधार निर्माण गर्न नहुने उनीहरूको धारणा छ

अछाम ढुंगा निकाल्ने क्रममा पहिरो झर्दा १ जनाको मृत्यु, १ घाइते

मेल्लेख गाउँपालिका–५ को कौलेनामा पहिरो झरेर पुरिँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

नागार्जुनका निलम्बित मेयर बस्नेतविरुद्ध ८ करोड गैरकानूनी सम्पत्ति आर्जनको मुद्दा

अख्तियारले नागार्जुन नगरपालिकाका निलम्बित नगरप्रमुख मोहनबहादुर बस्नेतविरुद्ध गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर भएको छ।

सञ्चारमन्त्रीले राष्ट्रियसभामा पेश गरे सामाजिक सञ्जाल विधेयक

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले राष्ट्रियसभामा सामाजिक सञ्जाल विधेयक, २०८१ पेश गरेका छन्।

बालक अपहरणको आरोपमा कलंकीबाट भियतनामी नागरिक पक्राउ

बालकलाई अपहरण गरी बन्धक बनाएको आरोपमा प्रहरीले कलंकीबाट एक जना भियतनामी नागरिकलाई पक्राउ गरेको छ।

नेप्से परिसूचकसँगै घट्यो कारोबार रकम

आइतबार नेप्से परिसूचक ११.४९ अंकले घटेर २६८८.३१ को विन्दुमा कायम भएको छ भने आठ अर्ब ३८ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

मनाङको डढेलो १० दिनसम्ममा पनि आएन नियन्त्रणमा

डढेलोका कारण चराचुरुङ्गी, वन्यजन्तुको वासस्थानमा प्रभाव पार्नुका साथै वन्यजन्तु तथा याक चौँरीका चरन क्षेत्र नास हुन थालेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका कार्यालयले जनाएको छ।

मेक्सिकोमा बस दुर्घटना, ४१ जनाको मृत्यु

रिसोर्टहरूको शहर क्यानकुन र ताबास्को राज्यबीचमा यात्रा गरिरहेको एउटा बस ट्रकसँग ठोक्किएर दुर्घटना भएको हो। ४८ जना सवार बस ट्रकसँग ठोक्किएको थियो।

धनुषाधाम विद्युत् चोरीमुक्त नगरपालिका घोषित

नगरपालिका क्षेत्रमा बसोबास गर्ने पिछडिएका तथा आर्थिक रूपमा विपन्न  घरपरिवारलाई निःशुल्क रूपमा विद्युत् मिटरसमेत वितरण गरिएको छ।

सिमेन्टमा लेमिनेटेड बोरा अनिवार्य, तर उत्पादन गर्ने उद्योग जगदम्बा मात्र

सरकारले सिमेन्टको प्याकेजिङ गर्न ‘लेमिनेटेड’ बोरा अनिवार्य गरेको छ। तर नेपालमा एनएस चिह्न प्राप्त बोरा उत्पादन गर्ने उद्योग एउटा मात्र हुँदा मूल्यमा एकाधिकार हुने सिमेन्ट उत्पादकको चिन्ता छ।

जनकपुर साहित्य महोत्सव: मधेशको राजनीति र सामाजिक संरचनाबारे गहन मन्थन

‘संघीयता लागू हुँदा मधेशी समुदायको आकांक्षा पूरा हुने विश्वास थियो। तर, वर्तमान अवस्था हेर्दा ती आकांक्षा अझै परिपूर्ण भइसकेका छैनन्।’

चितवनमा मिनीट्रक दुर्घटना हुँदा मरे १९ वटा खसीबोका

बर्दियाबाट काठमाडौँतर्फ खसीबोका लिएर जाँदै गरेको भे१क २३६२ नम्बरको मिनीट्रक अनियन्त्रित भई पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना–४ लेवाटार सडकमा पल्टिएको थियो।

खेर जाने केराको थम्बाबाट सामग्री उत्पादन

शुक्लागण्डकी नगरपालिकाका ११ जना महिलाहरूले केराको थम्बाबाट रेसा निकाली ढकिया, चकटी, झोलालगायत विभिन्न सामग्री बनाउने सीप सिकेका छन्।

नेपालगन्जबाट काठमाडौँका लागि छुटेको बस दुर्घटना: २३ जना घाइते

बस आइतबार बिहान साढे ४ बजे नारायणगढ–मुग्लिन सडकखण्डको सेतीदोभान पुलबाट खसेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ।

चेन पी: रूखमा फल्ने ‘सुन’ अर्थात् सुन्तलाका बोक्रा

विभिन्न अनुसन्धानले चेन पीमा लगभग ७८१ किसिमका रासायनिक तत्त्व भेटिएका छन्। चिनियाँले ‘रूखमा फल्ने सुन’ भनेर सम्बोधन गर्ने चेन पीलाई उपयोग गरी हामीले पनि आर्थिक अवस्था सुदृढ गर्न सक्छौँ।

यस्तो रहनेछ आइतबारको मौसम

तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

बेँसीसहर–चामे सडक: खरखरेभिरको पहिरो रोकथाममा ढिलाइ

संघीय सरकारको १६ करोड ४८ लाख रुपैयाँ बजेटमा खरखरेभिरमा पहिरो रोकथामका लागि निर्माण कार्य हुँदै आएको थियो। गत असारयता काम ठप्प छ।

आपलाई हराउँदै २७ वर्षपछि दिल्लीको सत्तामा फर्कियो भाजपा

दिल्लीमा पुनरागमनको आशामा रहेको कांग्रेसले फेरि कुनै पनि सिट जित्न सकेन। सन् १९९८ देखि १५ वर्षसम्म दिल्लीमा शासन गरेको कांग्रेसले विधानसभा चुनावमा प्रतिनिधित्वविहीन भएको छ।

बागमती प्रदेशसभाले छलफलका लागि समितिमा पठायो ४ विधेयक

बागमती प्रदेशसभाको बैठकले चार वटा संशोधनसहितका विधेयक सम्बन्धित समितिमा दफावार छलफलका लागि पठाउन स्वीकृति दिएको छ।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।