AnonymousUser

Logout

सुनको मूल्य ४ दिनदेखि स्थिर, चाँदी बढ्यो

सोमबार तोलामा १ लाख ५२ हजार रुपैयाँ कायम भएको छापावाल सुन बिहीबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ। 

व्यवसायीले सवारी नलगेपछि सुनसान बन्यो बागलुङ बसपार्क

बागलुङ नगरपालिका–४ दावगह्मा २३ वर्षपछि आधुनिक बागलुङ बसपार्क सञ्चालनमा आएको थियो। तर उद्घाटन भएको २४ घण्टा नबित्दै सुनसान भएको छ।

थामे विपद्ः पुनर्निर्माणमा स्थानीय सरकारको पहलकदमी

बाढीले तहसनहस सोलुखुम्बुको थामे गाउँ पुनर्निर्माणका लागि पासाङल्हामु गाउँपालिकाले ७ करोड १० लाख छुट्याइसकेको छ। संघीय सरकारले पीडितलाई प्रतिपरिवार १५ हजार दिँदा गाउँपालिकाले ५० हजार रुपैयाँ दिएको छ।

पहिरोले कान्ति लोकपथ अवरुद्ध

मकवानपुरको बकैया गाउँपालिका–११ लाम्राङमा बिहीबार बिहान पहिरो खस्दा सो सडकमा आवतजावत रोकिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

बालोन डी’ओरको मनोनयनमा परेनन् मेस्सी र रोनाल्डो

सन् २००३ यता ३९ वर्षीय रोनाल्डो र ३७ वर्षीय मेस्सी दुवै सूचीमा नपरेको पहिलो पटक हो।

आठ महिनामा नेपाल भित्रिए ७ लाख २० हजार पर्यटक

सन् २०२३ को अगस्तको तुलनामा यस वर्षको सोही अवधिमा पाँच हजार ५६६ बढी पर्यटक नेपाल भित्रिएका छन्।

पहिचानले के दिन्छ?

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान निर्माण गर्ने कम्युनिस्ट, कांग्रेस वा राजतन्त्रवादी सबैजसो ठान्छन्– विभिन्न मानव समुदायको पहिचानको मामला साम्प्रदायिक हो।

देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना

कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ।

पलेशा गोवर्धनलाई सरकारले ६५ लाख रुपैयाँ पुरस्कार दिने

पारालम्पिकमा नेपाललाई ऐतिहासिक कास्यपदक दिलाउने खेलाडी पलेशा गोवर्धनलाई सरकारले कर नकटाइ ६५ लाख रुपैयाँ राशिको पुरस्कार दिने भएको छ।

तत्काल वामपन्थी मोर्चा नबन्ने एमालेको निष्कर्ष

नेकपा (एमाले)ले आगामी निर्वाचन एक्लै लड्ने निचोड निकालेको छ।

उच्च विद्युत् चुहावट हुनेमा मधे‍श प्रदेश दोस्रो स्थानमा

नेपाल विद्युत् प्राधिकरणले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को तथ्यांकअनुसार मधेश प्रदेशमा विद्युत् चुहावट १५.२९ प्रतिशत रहेको छ। 

युक्रेन युद्धका बीच आणविक हतियारको सिद्धान्त परिवर्तन गर्दै रुस

रुसले आणविक हतियारको प्रयोगबारे आफ्नो आधिकारिक अडानमा परिवर्तन आएको संकेत गरेको छ।

विद्यार्थी आन्दोलन

प्रवेश परीक्षा नतिजाको त्रुटि सच्याउन माग गर्दै मेडिकल विद्यार्थी आन्दोलित

चिकित्सा शिक्षा आयोगले एमबीबीएसलगायत एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशनमा त्रुटि गरेको भन्दै विद्यार्थी आन्दोलित भएका छन्। नतिजा सच्याउन तथा प्रश्नपत्र र उत्तर पुस्तिका हेर्न पाउनुपर्ने माग राख्दै विद्यार्थीले शान्तिपूर्ण आन्दोलन शुरू गरेका हुन्।\r\n\r\n

दुई छोरीको हत्या गरेको आरोपमा आमा पक्राउ

श्रीमान‍्सँग सामान्य विवाद भएपछि अस्मिताले तीन र एक वर्षका दुई छोरीलाई केराको बगानमा लगी विष सेवन गराएर हत्या गरेको प्रहरीले जनाएको छ।

राष्ट्र बैंकले यसपालिदेखि दशैँमा किन दिँदैन नयाँ नोट?

दशैँमा बजार पठाइएका नोटहरू जतन नहुँदा औसत आयु नसकिँदै पुनः प्रयोग गर्न नमिल्ने भइसकेका हुन्छन्। यसले खर्च बढाउँदै गएपछि केन्द्रीय बैंकले नयाँ नोटको साटो सुकिला नोट मात्र दिने भएको छ।

‘मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन संशोधन गरिने’

नेपालले पार्लेमो प्रोटोकल अनुमोदन गरेको चार वर्ष बितिसक्दा पनि मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ मा संशोधन हुन सकेको छैन।

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले आफूखुशी गरेको भन्दै कर्मचारी र स्थानीयबासी आन्दोलित

भक्तपुरको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र खोल्दा जुन किसिमको सुविधा दिने भनियो त्यो केही पनि नपाएको भन्दै स्थानीयबासी र कर्मचारीहरू आन्दोलित छन्।

काठमाडौँ महानगरद्वारा पलेशालाई ५ लाख रुपैयाँसहित सम्मान

काठमाडौँ महानगरपालिकाले पेरिस पारालम्पिक २०२४ मा कास्य पदक विजेता पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई ५ लाख रुपैयाँ नगदसहित सम्मान गरेको छ।

नेप्सेमा ९०.७३ अंकको ओरालो, कारोबार रकम पनि घट्यो

मंगलबार सामान्य बढेको नेप्से बुधबार भने ३.२० प्रतिशतले घटेर २,७३९.४६ को विन्दुमा कायम भएको हो।

‘बागमती नबचाए उपत्यका बच्दैन’

‘​​​​​​​अदालतको आदेश मानेर हामीले बागमतीलाई बचाउनुपर्छ। प्रकृतिले दिएका नदीनाला उपयोगका वस्तु मात्र हुन् भन्ने सोच्यौँ भने त्यसले हाम्रै अस्तित्व खतरामा पार्छ।’

यो ब्लक वेबसाइटबाट हटाइएको छ।