AnonymousUser

Logout

निजी मेडिकल कलेजका आवासीय चिकित्सकलाई सरकारी सरह निर्वाह भत्ता दिने निर्णय

आयोगको १६औँ बैठकले निजी मेडिकल कलेजमा अध्ययनरत आवासीय चिकित्सकलाई पनि सरकारी सरह (आठौँ तह)को निर्वाह भत्ता उपलब्ध गराउने निर्णय गरेको हो।

महिला टी–२० शृंखलामा नेपाल जितविहीन

शुक्रबार सम्पन्न अन्तिम खेलमा थाइल्यान्डसँग घरेलु टोली नेपाल ७ विकेटले पराजित भयो।

प्रदेशसभामा विशेष सम्बोधनका लागि प्रधानमन्त्रीलाई निमन्त्रणा

सभामुख तुलाराम घर्ती मगरले मुख्यमन्त्री आचार्यमार्फत प्रधानमन्त्री ओलीलाई विशेष सम्बोधनका लागि निमन्त्रणा गरेका हुन्।

१० यात्रु बोकेको विमान अमेरिकाको अलास्का क्षेत्रबाट बेपत्ता

अलास्का राज्य प्रहरीका अनुसार नौ जना यात्रु र एक जना पाइलट सवार विमान बेपत्ता भएको हो। सो विमान स्थानीय समय अनुसार अपराह्न ४ बजे उनालाक्लिटबाट नोमतर्फ उडेको थियो।

अमेरिकी सांसदद्वारा सरकारी उपकरणमा डिपसिक प्रतिबन्ध गर्न विधेयक पेश

न्युजर्सीका डेमोक्रेटिक प्रतिनिधि जोश गोट्टहाइमरले इलिनोइसका रिपब्लिकन डारिन लाहुडसँग मिलेर यो विधेयक पेश गरेका हुन्।

आलुखेतीमा व्यस्त छन् शैलुङका किसान  

दोरम्बा शैलुङ गाउँपालिकाको दोरम्बा, डडुवा, गौश्वारालगायत क्षेत्रका किसान आलु रोप्न व्यस्त छन्।  यहाँको ४० हजार हेक्टरभन्दा बढी जमिनमा आलुखेती हुने गरेको छ।

मधेशमा पटकथा लेखन तालिम सञ्चालन गर्दै चलचित्र विकास बोर्ड 

मधेश प्रदेशको राजधानी जनकपुरमा सञ्चालन हुने तालिममा १८ देखि ४० वर्ष उमेर समूहका २० जनाको सहभागिता रहनेछ।

व्यासको केशवटार माविमा मगर भाषाको पढाइ

नगरपालिकाले मगर समुदायको बाहुल्यता भएका विद्यालयमा मगर भाषामा पढाइ सञ्चालन गर्ने नीति लिएको छ। नेपाल मगर संघसँगको सहकार्यमा स्थानीय पाठ्यक्रम निर्माण गरिएको छ।

सिन्धुलीमा कार दुर्घटना हुँदा १ जनाको मृत्यु, ५ घाइते

दुर्घटनामा गाडीचालक दोलखाको गौरीशंकर गाउँपालिका घर भएका २७ वर्षीय सुशान्त नेपालीको मृत्यु भएको छ। मोरङको लेटाङ नगरपालिका–२ का ३४ वर्षीय देवी लिम्बूको अवस्था गम्भीर छ। 

जगतबहादुरको लोभलाग्दो कृषिकर्म: एकै वर्षमा बेच्छन् ४५ लाखको सुन्तला

बाँसखर्कका २३९ मध्ये २०० घरपरिवारले सुन्तला खेती गरेका छन्। एउटा परिवारले वार्षिक कम्तीमा ५ लाख रुपैयाँको सुन्तला बेच्छन्। 

गान्धीले देखेको कुम्भमेला र सुधारका पक्ष

नदी, पानी र प्रकृतिलाई उत्सवका रूपमा मनाउनु हाम्रो सभ्यताको सुन्दर पक्ष हो। तर यही मौका छोपेर सर्वसाधारणलाई पाप र धर्मको त्रास देखाई लुट धन्दा मच्चाइन्छ। त्योचाहिँ खेद र सुधारको विषय हो।

यसकारण बढ्न सकेन सार्वजनिक खर्च

प्राप्त बजेट सीमाबाट नयाँ आयोजना प्रस्ताव गरी आयोजनाको संख्या बढाउँदै जाँदा भुक्तानीमा समस्या आएको र आयोजना बढ्न गई समग्र खर्च व्यवस्थापन चुनौतीपूर्ण हुँदै गएको अर्थ मन्त्रालयले जनाएको छ। 

तराईमा हुस्सु, कोशी, कर्णाली र सुदूरपश्चिममा आंशिक बदली

दिउँसो कोशी, कर्णाली र सुदूरपश्चिमका पहाडी भागमा आंशिक बदली रही बाँकी स्थानको मौसम सफा रहनेछ।

कार्यान्वयन प्रक्रियामा नगएका आयोजना स्थगित गरिने

सरकारले चालु आर्थिक वर्षको बजेटमा परेका तर पुस मसान्तसम्म कार्यान्वयनमा नगएका योजना तथा कार्यक्रम रद्द गर्ने भएको छ।

मकुना मृत्यु प्रकरण: सरकारले बनायो छानबिन समिति

सरकारले चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र कुमरोजमा भएको जंगली हात्ती (मकुना)को मृत्यु प्रकरण छानबिन गर्न समिति गठन गरेको छ।

मृतकलाई सलामी छ, ज्यूँदै जलेकालाई उपचार छैन! (भिडियोसहित)

‘जलनका कारण छन्– आगो, रासायनिक, विद्युतीय, ग्यास, तेजाब आदि। यसमा सबैभन्दा बढी खुला आगो हो। तर मिडियामा बिक्री हुने आधारमा तेजाब आक्रमणलाई सबैभन्दा चर्चामा ल्याइएको छ।’

सिमेन्टमा कार्टेलिङः भाउ बढाएर मासिक साढे ३ अर्ब अतिरिक्त नाफा

पछिल्लो ६ महिनामा सिमेन्टको मूल्य ४० प्रतिशत बढेपछि हस्तक्षेप गर्न संसद्को सार्वजनिक लेखा समितिले सरकारलाई निर्देशन दिएको थियो। तर मूल्य बढाउन ‘कार्टेलिङ’ गरेका उत्पादक फुक्काफाल छन्।

बजेटको अर्धवार्षिक समीक्षा : १६ खर्ब ९२ अर्ब मात्रै खर्च हुने अनुमान

स्रोतमा चाप परेपछि अनिवार्य दायित्वबाहेक चालु खर्चतर्फ विनियोजित रकममध्ये हालसम्म खर्च भई बाँकी रहेको रकमको २५ प्रतिशत रोक्का राख्ने निर्णय पनि सरकारले गरेको छ।

डब्लूएचओबाट बाहिरिने अर्जेन्टिनाको घोषणा

अमेरिकी राष्ट्रपति ट्रम्पले डब्लूएचओबाट बाहिरिन कार्यकारी आदेशमा हस्ताक्षर गरेको केही हप्तापछि अर्जेन्टिनाले पनि डब्लूएचओबाट आफ्नो सहभागिता फिर्ता लिने घोषणा आएको छ।

रवि लामिछानेलाई ५४ लाख धरौटीमा छाड्न चितवन जिल्ला अदालतको आदेश

चितवन जिल्ला अदालतले सहारा सहकारी ठगी मुद्दामा पूर्वगृहमन्त्री रवि लामिछानेलाई ५४ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।