AnonymousUser

Logout

सामाजिक सञ्जालसम्बन्धी विधेयक संसद्‍मा दर्ता, अनुमति नलिई प्लेटफर्म चलाए २५ लाखसम्म जरिबानाको व्यवस्था

साइबर बुलिङ गरेमा दुई वर्षसम्म कैद वा तीन लाख रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुने व्यवस्थासमेत विधेयकमा राखिएको छ।

भारत–चीन जोड्ने रणनीतिक महाकाली करिडोरः शुरू त भयो, डेढ दशकमा ट्र्याकसम्म खुलेन 

भारत र चीनबीचको त्रिदेशीय नाका बनाउने लक्ष्यसहित शुरू महाकाली करिडोरमा बजेट विनियोजन र निर्माणको गति यस्तै रहे अहिले आकलन गरिएका अवसर नै गुम्न सक्छन्।

हात्ती आतंक: दिगो समाधानको प्रतीक्षामा रौतहटका किसान

हरेक वर्ष धान पाक्ने बेला आउने जंगली हात्तीको झुन्ड धान काटिसकेपछि जाने गरेको थियो, तर यसपालि अहिलेसम्म फर्केन नजाँदा स्थानीय असुरक्षित महसुस गरिरहेको छन्।

नेप्से परिसूचक २४ अंकले बढ्यो, ९ अर्ब ४० करोडको कारोबार

मंगलबार नेप्से २४.५० अंकले वृद्धि भई २६५७.७७ को बिन्दुमा कायम भएको छ।

अध्यादेश ‘फास्ट ट्र्याक’बाट पारित गर्ने मन्त्रिपरिषद्को निर्णय

संसद्को हिउँदे अधिवेशनमा सरकारले हालै जारी अध्यादेश ‘फास्ट ट्र्याक’बाट पारित गर्ने निर्णय गरेको छ।

भारतीय धार्मिक समारोहमा काठको संरचना भत्किँदा ५ जनाको मृत्यु, ४० घाइते

उत्तरी भारतमा मंगलबार धार्मिक जमघटका क्रममा काठको संरचना भत्किँदा पाँच भक्तजनको मृत्यु भएको भएको छ भने ४० जना घाइते भएका छन्।

१० रुपैयाँ जरिबाना तोकिएका १० फरार प्रतिवादी पक्राउ

जिल्ला प्रहरी कार्यालय, रौतहटले अदालतको फैसला कार्यान्वयनका क्रममा १० रुपैयाँ जरिबाना तोकिएका १० जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ।

सरकारले तोक्यो निजी मेडिकल कलेजका आवासीय चिकित्सकको निर्वाह भत्ता

निजी मेडिकल कलेजले स्नातकोत्तर तहमा अध्ययन गर्ने आवासीय चिकित्सकलाई विश्वविद्यालय, नेपाल मेडिकल काउन्सिल एवं प्रचलित श्रमसम्बन्धी कानूनबमोजिम मर्यादित सेवासुविधा उपलब्ध गराउनुपर्ने निर्णयमा उल्लेख छ।

रवि लामिछानेको धरौटी बदरको निवेदनमा उच्च अदालतले मगायो कैफियत प्रतिवेदन

पूर्वगृहमन्त्री रवि लामिछानेले कास्की जिल्ला अदालतले तोकेको धरौटी बदर माग गर्दै दायर निवेदनमा उच्च अदालत पोखराले कैफियत प्रतिवेदन झिकाउने आदेश दिएको छ।

वैदेशिक रोजगारीको प्रलोभन देखाएर १ करोडभन्दा बढी ठगेको आरोपमा ४ जना पक्राउ

पक्राउ पर्नेमा सल्यानको छत्रेश्वरी–६ का सुनिल दसौदी, काभ्रेपलान्चोकको पाँचखाल–५ का विकास दवाडी, गोरखाको शहीदलखन–७ का सुरेन्द्र विक र काठमाडौँको गोकर्णेश्वर–८ निवासी विशाखा पौडेल रहेका छन्। 

संरक्षित क्षेत्रमा ठूला पूर्वाधारको अन्योलः सर्वोच्चको फैसला के हो, अब के गर्ने?

निकुञ्ज र संरक्षित क्षेत्रमा ठूला पूर्वाधार बनाउने बाटो खोल्न गरिएको ऐन संशोधनलाई सर्वोच्च अदालतले बदर गरिदिएपछि जलविद्युत् लगायतका पूर्वाधार निर्माण ठप्प हुने चर्चा चुलिएको छ। 

गाजाका बासिन्दालाई इजिप्ट र जोर्डनमा स्थानान्तरण गर्ने ट्रम्पको प्रस्ताव

सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलमा गरेको आक्रमणले प्रेरित युद्धले गाजापट्टीका करिब २४ लाख बासिन्दा विस्थापित भएका छन्। 

तोलामा ९०० रुपैयाँ घट्यो सुनको मूल्य

मंगलबारका लागि छापावाल सुनको मूल्य तोलाको १ लाख ५९ हजार २०० रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

शीतलहरबाट पूर्वी तराईको जनजीवन प्रभावित

चिसो बढेसँगै दम, निमोनिया, रुघाखोकी, ज्वरोलगायत रोगका बिरामी पनि बढेको पूर्वाञ्चल विद्याविद्यालय शिक्षण अस्पताल गोठगाउँले जनाएको छ।

सुन्तला बिक्रीबाट २० लाख रुपैयाँ आम्दानी

बेनी नगरपालिका–३ मरेकका २१ मध्ये २० घरपरिवारले सुन्तलाखेती गरेका छन्। यस वर्ष प्रतिघरले न्यूनतम १ लाख रुपैयाँसम्मको सुन्तला बेचेका छन्।

सात वर्षमा पनि बनेन आँधीखोला पुल

भीरकोट–४ को छाङछाङ्दी र ५ को छत्तिवनलाई जोड्नेगरी आँधीखोलामा निर्माणाधीन पुलको तेस्रोपटक थपिएको समयावधि सकिए पनि सम्पन्न हुन सकेको छैन।

बिहेको उमेर: शारीरिक सम्पर्क मात्र होइन विवाह

यसअघिका भारतीय प्रधानन्यायाधीश डीवाई चन्द्रचूडले सरकारले लिभ–इन सम्बन्धलाई अनिवार्य रूपमा दर्ता गर्नुपर्ने माग राखिएको एक निवेदनलाई अविवेकी र हास्यास्पद भन्दै खारेज गरेका थिए।

सुन्तलाखेतीमा जलवायु परिवर्तनको प्रभाव: घट्यो उत्पादन

तनहुँको म्याग्दे गाउँपालिका–३ गुञ्जार उमाचोकमा केही वर्ष अघिसम्म सुन्तला उत्पादन प्रशस्त हुने गरेको थियो। पछिल्लो समय पानी कम पर्न थालेसँगै सुन्तला पनि कम फल्न थालेको किसानले बताएका छन्।

यस्तो रहनेछ मंगलबारको मौसम

दिउँसो कोशी, बागमती र गण्डकीका पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानमा मौसम मुख्यतया सफा रहनेछ।

रुस–युक्रेन युद्धमा अस्ताए विनोद, आर्यघाटमा कुशको शव बनाएर अन्त्येष्टि

युद्धमा बितेका छोराको शवसमेत देख्न नपाउँदा वीरबहादुरको परिवारलाई झन् पीडा थपिएको छ। ‘शव पाएको भए पनि मन बुझाउन हुन्थ्यो,’ वीरबहादुर भन्छन्, ‘खबरकै भरमा छोरा बितेको भनेर पत्याउन सकिरा छैनौँ।’