AnonymousUser

Logout

१० वर्ष जेल बसेर छुटेका व्यक्ति पुनः मानव बेचबिखनमा संलग्न

मानव बेचबिखन मुद्दामा दोषी ठहर भई १० वर्ष जेल सजाय भुक्तान गरेर छुटेका मानबहादुर पुनः सोही अपराधमा संलग्न भेटिएको ब्युरोले जनाएको छ।

सशस्त्र द्वन्द्वमा बालसैन्य प्रयोगबारे दाहाल–भट्टराईविरुद्धको मुद्दाको सुनुवाइ अब पूर्ण इजलासमा

सशस्त्र द्वन्द्वमा बालसैनिकको प्रयोग गरेको भन्दै माओवादी केन्द्रका अध्यक्ष दाहाल र तत्कालीन नेता भट्टराईलाई कारबाहीको माग राखेर सर्वोच्चमा दायर रिटको सुनुवाइ अब पूर्ण इजलासबाट हुने भएको छ। 

मानव बेचबिखन र ठगीसम्बन्धी ५ मुद्दाका फरार प्रतिवादी पक्राउ

मानव बेचबिखन तथा ठगीसम्बन्धी पाँच वटा मुद्दामा फरार प्रतिवादी कमलकुमार न्यौपानेलाई प्रहरीले कञ्चनपुरको गड्डाचौकीबाट पक्राउ गरेको छ।

सांसदले उठाएका विषयमा जवाफ दिन सरकारलाई राष्ट्रियसभा अध्यक्षको ‘रुलिङ’

राष्ट्रियसभा अध्यक्षले शून्य र विशेष समयमा सांसदले उठाएका विषयमा सम्बन्धित मन्त्रीहरूलाई जवाफ दिन निर्देशन दिएका छन्।

टी२० शृंखलामा युगान्डामाथि नेपाल १ विकेटले विजयी

चार देशीय महिला टी२० क्रिकेट शृंखलामा नेपालले घरेलु टोली युगान्डालाई १ विकेटले पराजित गरेको छ।

चीनले वृद्धवृद्धाको हेरचाहमा एआईको प्रयोग गर्ने

चीनले सामाजिक सहायता, वृद्ध हेरचाह तथा अशक्तको सेवाका क्षेत्रमा एआईजस्ता नयाँ प्रविधि र उत्पादनको विकासलाई तीव्रता दिने जनाएको छ।

नेप्से परिसूचकमा उच्च अंकको गिरावट, कारोबार रकम पनि घट्यो

नेप्से परिसूचक ४६.३३ अंक अर्थात् १.६४ प्रतिशतले घटेर २७७२.१० को विन्दुमा कायम भएको छ।

पर्याप्त वर्षा नहुँदा खुलेन काठमाडौँ उपत्यकाको आकाश

मौसमविद् विनु महर्जनका अनुसार देशका केही भागमा हिमपात र हल्का वर्षा भए पनि प्रदूषण हट्ने गरी वर्षा हुन सकेको छैन।

तटस्थताको 'दिखावा'समेत छैन हाम्रो मिडियामा

सरकारमा कुनै दोष नै देख्दैन एउटा, दोष मात्रै देख्छ अर्को। बीचको कुरा भन्ने वा दुईतिरको कुरा भन्ने मिडिया भएन। यो भारतीय पत्रकारिताको कमजोरी हो।

गाजा युद्धविराम वार्ताको दोस्रो चरण अघि बढाउन हमासको माग

गाजाबाट इजरायली सेना पूर्ण रूपमा फिर्ता हुनुपर्ने, नाकाबन्दी अन्त्य, सो क्षेत्रको पुनर्निर्माण र आर्थिक सहयोगलगायत माग आफूहरूले राखेको हमासले जनाएको छ।

३ अर्ब खर्च भएको अस्पतालमा पानी–बिजुली छैन, उद्घाटनमा प्रम ओली उभ्याउने ‘दौडधुप’

बीपी प्रतिष्ठानअन्तर्गत रहेको मातृशिशु स्याहार केन्द्र भवन निर्माण थालिएको ११ वर्षमा पनि पूरा भएको छैन। तर उद्घाटनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई उभ्याउन भने ‘दौडधुप’ शुरू भएको छ।

जंगु र रुपाले जिते बाँके एमटीबी रेसको उपाधि

इलाइट महिलातर्फ रुपा थारु ४३:३६ मिनेटमा रेस पूरा गर्दै विजेता बनिन्। कविता सार्कीले ४६:४२ मिनेटसहित उपविजेता र सीता सार्की ४७:२८ मिनेटसहित तेस्रो भए।

रवि लामिछाने कास्की अदालतमा उपस्थित हुँदै

सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा रवि जिल्ला अदालत कास्कीबाट ६५ लाख रुपैयाँ धरौटीमा रिहा भएका थिए।

घर फर्किए अमेरिका पुगेका २० सम्पदा 

‘लस्ट आर्टस् अफ नेपाल’ अभियानका अनुसार, हिन्दू तथा बौद्ध धर्मसम्बद्ध यी सम्पदामा १७औँ शताब्दीको पद्यपाणिदेखि टेराकोट्टा भैरव मुखुन्डो र काली, तारासम्मका मूर्ति/आकृति छन्।

दिनेश अधिकारीको कवितासंग्रह ‘पानीको परेड’ सार्वजनिक

जीवनको ज्वार, आस्थाको आकाश, वक्र-वर्षा, नियतिका निःश्वास, प्रकृतिको पदचाप, पाइलापछि पाइला र प्रेमको प्रकाश गरी पुस्तकमा सात खण्ड छन्।

इलाममा उत्पादित मिठाइको माग काठमाडौँ र भारतसम्म

इलाम आउने पर्यटक खाली हात जाँदैनन्। कुनै न कुनै कोसेली बोकेर नै फर्किन्छन्। दुग्धजन्य उत्पादन छुर्पी, घ्यू, ललिपप र बम्बइसन साथै चिया र अकबरे कोसेलीका रूपमा लगिने गरेको छ।

जंगली हात्तीको आक्रमणबाट चितवनमा १ जनाको मृत्यु

चितवनमा साउनयता वन्यजन्तुको आक्रमणबाट ११ जनाको मृत्यु भइसकेको छ।

त्रिवि सुधारबारे आराम–कुर्चीबाट चिन्तन

त्रिविलाई सुधारको मार्गमा लैजान अब पनि ढिलो गर्ने हो भने यसले सिंगो राष्ट्रकै क्षमता र विशेषतः छिमेकी मुलुकमा भइरहेको तीव्र आर्थिक विकासको फाइदा लिन सक्ने ल्याकत गुमाएर जाने स्थिति आइपर्नेछ। 

जसलाई महिला दिवसले छोएन 

पाल्पामा सयौँ श्रमिक दैनिक ज्याला–मजदुरी गर्दै आएका छन्। शनिबार विभिन्न कार्यक्रम गरी अन्तर्राष्ट्रिय महिला दिवस मनाइरहँदा मजदुरी गर्ने अधिकांश महिलाले यसबारे थाहा पाएनन्। 

कोशी र गण्डकीमा हल्का हिमपातको सम्भावना 

पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानमा मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।