जंगलबाट घाँस काटेर घर फर्किने क्रममा हल्दिबारी गाउँपालिका–३ का वाङ्दी गुरुङलाई हात्तीले आक्रमण गरेको हो।
संसद् बैठकदेखि सार्वजनिक कार्यक्रमसम्म खासगरी माओवादी, एमाले र रास्वपाका सांसद आफ्नो नेतृत्वको भक्तिगानमा लागेको सुनिन्छ। संसद्को विशेष समयमा समेत नेतृत्वको अस्वाभाविक प्रशंसा गरिरहेका हुन्छन्।
सडक डिभिजन प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले हाल कायम रहेको बहावलाई सोझ्याएर सडक बगेकै स्थानमा अस्थायी रूपमा यातायात सञ्चालन हुनेगरी निर्माण थालिएको बताए।
पूर्वका जिल्ला आवतजावत गर्ने सवारीले नागढुंगा–मुग्लिन सडक प्रयोग गर्न बाध्य भएका छन्। वर्षाले छियाछिया बनेको बेनेको सडकमा सवारीको चापसँगै दुर्घटनाको जोखिम पनि बढेको छ।
बागमती गाउँपालिका–६ को घ्याम्पे दहबाट घट्टेखोलासम्मको सुन्दर फाँटमा पाकेको धानले पहेँलपुर भएको दृश्य स्थानीय हरिप्रसाद घिमिरेको सम्झनामा मात्रै छ।
सुनकोशीको बाढीले सिन्धुलीको खुर्कोटस्थित पुल बगाएपछि र दोलखाको किर्नेटारको बाटो तामाकोशीले कटान गरेपछि मन्थली–काठमाडौँ आवागमन शनिबारदेखि अवरुद्ध थियो।
रविले जतिसुकै प्रयास गरे पनि उनी जोडिएका गैरकानूनी गतिविधिको मुद्दा अदालतमा ढिलोचाँडो चल्ने निश्चित छ। गगनलाई गाली र सत्तालाई सराप्दैमा उनले पक्कै उन्मुक्ति पाउँदैनन्।
कोशी, बागमती र गण्डकीका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
बडादशैँको पहिलो दिन घर–घरमा घटस्थापना गरिँदै छ। घटस्थापनाको साइत बिहान ९ः१६ बजे रहेको समितिले जनाएको छ।
नेपालले दिएको १५८ रनको विजयी लक्ष्य पछ्याएको ओमान १७.५ ओभरमा १०१ रन जोड्दै अलआउट भयो।
मधेश प्रदेश सरकारले बाढीपहिरो तथा डुबानमा परी निधन भएकाको परिवारलाई जनही एक लाख रुपैयाँका दरले राहत दिने भएको छ।
लेबनानको आफ्नै सेना पनि छ। तर इजरायल र हिजबुल्लाह बीचको द्वन्द्वबाट लेबनानी सेना पूर्ण रूपमा गायब भएको देखिन्छ।
संसदीय सुनुवाइ समितिको बैठकले प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउतको नाम सर्वसम्मत अनुमोदन गरेको छ।
बुधबार भएको खेलमा कर्णालीले ललितपुर क्विन्सलाई पराजित गर्दै प्रतियोगितामा लगातार तेस्रो जित निकालेको हो।
दशैँको मुखैमा बाढीपहिरोले काठमाडौँलाई देशका अन्य भागसँग जोड्ने सडक अवरुद्ध भएपछि यात्रुको चाप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परेको छ। यो विमानस्थलबाट क्षमताभन्दा बढी उडान र अवतरण भइरहेका छन्।
वैदशिक रोजगारीका लागि नेपालको बाटो हुँदै युरोप पठाउने एजेन्टको प्रलोभनमा पर्दा उनीहरू ठगीमा परेका हुन्।
बाढीपहिरो
पनौती नगरपालिका– १२ स्थित रोशीखोला किनारमा रहेको भूमेडाँडाबस्ती बाढीले खण्डहर बनेको छ। अधिकांश घर बगरमा परिणत भएका छन्। बाँकी घर पनि बस्न नमिल्ने अवस्थामा छन्। खेतबारीमा लगाइएका अन्नबाली बाढीले सखाप पारेको छ। बाढी आएको एक हप्ता भइसक्दा पनि राज्य संयन्त्र नपुगेको स्थानीयको गुनासो छ। तस्वीर: नेपाल फोटो लाइब्रेरी \r\n\r\n
विपद्को जोखिम घटाउन पूर्वतयारी र विपद्को समयमा उद्धार तथा उद्धारमा समन्वय गर्न गृह मन्त्रालयअन्तर्गत प्राधिकरण छ। तर विपद् आउँदा यो निकायको प्रभावकारी भूमिका कतै देखिँदैन।
उक्त स्याउ बिक्रीबाट जिल्लामा ३८ करोड १० लाख रुपैयाँ आम्दानी भएको जिल्लास्थित कृषि विकास कार्यालयले जनाएको छ।
इजरायलका विदेशमन्त्री काट्जले राष्ट्रसंघका महासचिव गुटरेसलाई 'इजरायल विरोधी' भएको तथा आतंकवादी र बलात्कारीलाई समर्थन गरेको आरोप लगाएका छन्।