काठमाडौँबाट बाहिरिने सवारीको चाप अत्यधिक भएपछि नौबिसे–नागढुंगा सडक र पृथ्वी राजमार्ग राति पनि सञ्चालनमा ल्याइएको छ।
शोकमा गरेको संकल्पबाट स्थापित व्यापारको कमाइले गीताका छोराहरूमध्ये एक जना क्यानडा र अर्को अस्ट्रेलियामा उच्च शिक्षा लिँदै छन्। छोरी काठमाडौँमा कम्प्युटर इन्जिनियरिङ पढ्दै छिन्।
सहकारी ठगी मुद्दामा ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ।
बाढी, पहिरोका कारण चाडबाडको मुखमा सर्वसाधारणको आवतजावत असहज बनेको छ। मनसुनी याममा वर्षा हुनु स्वाभाविक भए पनि यसपालिको वर्षापछि निम्तिएको अकल्पनीय विपद्का पछि मानवीय गतिविधि कति जिम्मेवार छन्?
संविधानले गरेको मार्गनिर्देश र न्याय प्रशासन ऐनको अपुरो व्यवस्थाकै भरमा चल्दै आएको अदालतको अवहेलनासम्बन्धी मुद्दामा न्यायाधीशको ‘तजबिज’ रोक्ने स्पष्ट कानून अत्यावश्यक भइसकेको छ।
स्वास्थ्य मन्त्रालयसँगको समन्वयमा अब केन्द्रले बागमतीबाहेक थप ६ प्रदेशमा सेवा विस्तारको काम अघि बढाउने छ।
बीपी राजमार्ग निर्माणसँगै सहज अनुभव गरेका स्थानीय अहिले त्रासमा छन्। आफ्नो दैनिकीलाई निरन्तरता दिनका लागि मानिसहरू बाढीले बनाएको पहरोमा ज्यान जोखिममा राखेर ओहोरदोहोर गरिरहेका छन्।
भागदौडको जिन्दगी, विभिन्न जिम्मेवारी, पैसा कमाउने वा पढाइको तनावले ९ घण्टा सुत्न मुस्किल भएको छ। के सुतेको पैसा नै पाउने भए निद्रा पर्ला त?
बाढी, पहिरो तथा डुबानका कारण ज्यान गुमाउनेको संख्या २२४ पुगेको छ भने २४ जना बेपत्ता छन्।
बाढीपहिरोको विपद्ले ढुवानी अवरुद्ध भई आपूर्ति प्रणाली बिग्रिँदा तीन दिन काठमाडौँ उपत्यकामा न्यून मात्रामा तरकारी भित्रियो जसका कारण मूल्य आकासिएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी, पहिरो तथा डुबान प्रभावितलाई राहत रकम वितरण गर्न थालिएको बताएका छन्।
काठमाडौँको शङ्खरापुर नगरपालिका–१ र सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१३ को सिमानामा पर्ने छापभन्ज्याङस्थित दुई गाउँ पहिरोसँगै बग्ने जोखिममा रहेको स्थानीय जनप्रतिनिधिको गुनासो छ।
प्रत्यक्षदर्शीले स्थानीय मिडियामा बताएअनुसार गुडीरहेको बसको टायर फुटेर सडकछेउको ब्यारियरमा ठोक्किन पुगेको थियो।
संसदीय समितिले विपद्का कारण अवरुद्ध राजमार्गमा अलपत्र यात्रीलाई तत्काल उद्धार गरेर गन्तव्यमा पुर्याउन सरकारलाई निर्देशन दिएको छ।
मंगलबार नेप्से परिसूचक ४.५७ प्रतिशतले बढेर २६२३ को विन्दुमा पुगेको छ भने सात अर्ब ६१ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
साउनदेखि असोजसम्म शर्मिला पुर्जासहित दोवा गाउँका महिलाहरू निगुरो खोज्न र बेच्नमा व्यस्त हुन्छन्। निगुरो उपभोक्ताको रोजाइमा परेपछि पुर्जासहितका महिलालाई आयआर्जनमा सहयोग पुगेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशीमा बादलले ढाकिसकेको र त्यसको असर कोशीसहित मधेश, बागमती र गण्डकीसम्म देखिनेछ।
३६५ दिन भक्तपुर घुम्दा उनले अनेक चोक, चोकभित्रका पनि चोक, मन्दिर, भग्न घरहरू र मूर्ति भेट्टाए। ती ठाउँबाट हराएका पूजापाठ संस्कृति र जीवनशैली केवल कल्पनामा आए, अनुभव गर्न पाएनन्।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीका अनुसार मंगलबार बिहान ६ जना गरी हालसम्म ४० जनाको शव फेला परेको हो।
शुक्रबार र शनिबार रोशी खोलामा आएको बाढी धान फाँटमा पस्यो। बाढीसँगै आएको लेदो माटो, गेग्रानले खेत बगर बनाइदियो। धानबाली सखाप भयो।