AnonymousUser

Logout

इरानी संसद्का सभामुख गालिबाफ चीन मामिला हेर्ने विशेष प्रतिनिधि नियुक्त

इरानले सभामुख मोहम्मद बाघेर गालिबाफलाई चीनसँगको सम्बन्ध र रणनीतिक सहकार्य हेर्ने विशेष प्रतिनिधि नियुक्त गरेको छ।

कावासोतीमा कार दुर्घटना हुँदा चालकको मृत्यु

नवलपुरको खरकट्टा जंगल क्षेत्रमा कार अनियन्त्रित भई पल्टिँदा घाइते भएका चालकको उपचारका क्रममा मृत्यु भएको छ।

बालेन्द्र सरकारले समातेको स्वेच्छाचारी बाटो

झन्डै दुईतिहाइ बहुमतप्राप्त सरकारसँग कानूनी र राजनीतिक वैधता दुवै छ। तर यसलाई नागरिकको अधिकतम हितमा सदुपयोग गर्नुसाटो बालेन्द्र सरकार किन स्वेच्छाचारीतर्फको यात्रामा छ?

पटक–पटक म्याद थप्दा पनि ७ वर्षदेखि लेदुवा खोलाको पुल अधुरै

धरान उपमहानगर–५ स्थित लेदुवा खोलामा निर्माणाधीन पुल सम्झौता भएको सात वर्ष बित्दासमेत अलपत्र रहँदा स्थानीय बासिन्दा र विद्यार्थी बर्खायाममा ज्यान जोखिममा राखेर आवतजावत गर्न बाध्य छन्।

कार्बन व्यापारको लाभ हासिल नभएकामा महालेखाले उठायो प्रश्न

पर्यावरण संरक्षण र कार्बन उत्सर्जन न्यूनीकरणमा नेपालले सार्थक प्रयास गरे पनि आवश्यक संयन्त्र र प्राविधिक तयारीको अभावमा कार्बन व्यापारबाट उचित लाभ हासिल हुन नसकेकामा महालेखापरीक्षकको कार्यालयले प्रश्न उठाएको छ।

सशस्त्र प्रहरीका २ महिला कर्मचारीबाट सगरमाथाको सफल आरोहण

सशस्त्र प्रहरीका तर्फबाट सगरमाथा आरोहण गर्ने उनीहरू तेस्रो र चौथो सशस्त्र प्रहरी कर्मचारी हुन् भने महिलाहरूको यो पहिलो सफल आरोहण हो।

नेपालगन्ज म्याराथनलाई एम्सको प्रतिष्ठित अवार्ड

संसारभरका रेस आयोजकमध्येबाट छनोट हुने यो एम्सको प्रतिष्ठित अवार्ड हो।

इरानसँगको तनावबीच ट्रम्पले लेखे –आँधी आउनुअघिको सन्नाटा !

अमेरिका र इजरायलले इरानमाथि फेरि आक्रमण गर्ने तयारी गरिरहेको समाचारकै बीच ट्रम्पको यस्तो पोस्ट आएको छ।

हुम्ला हुँदै मानसरोवर जाने भारतीय पर्यटकको संख्या बढ्दै

प्रतिकूल मौसमका बाबजुद शनिबार मात्रै तीन उडान भरेको समिट एयरको जहाजबाट ४७ तीर्थयात्री सिमकोट पुगेका छन्।

देशका विभिन्न भागमा वर्षा र हावाहुरीको सम्भावना

मधेश प्रदेश र कोशी प्रदेशका तराई भू-भागको  थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

सरकारी अस्पतालका गोदाममा थन्किए करोडौँका उपकरण, महालेखाले उठायो प्रश्न

महालेखापरीक्षकको वार्षिक प्रतिवेदनले करोडौँ खर्चिएर खरिद गरिएका अत्याधुनिक उपकरणहरू लामो समयदेखि सरकारी स्वास्थ्य संस्थाका गोदाममा थन्किएको देखाएको छ।

मर्दी पदयात्राका क्रममा हराएका पर्यटक मृत फेला

मर्दी हिमाल पदयात्राका क्रममा भ्युपोइन्टबाट हराएका काठमाडौँका भिक्षु धामिसरो चार दिनपछि खोँचमा मृत फेला परेका छन्।

विश्वविद्यालयको अतिक्रमित जग्गा फिर्ता गरी उपयोग गर्न महालेखाको सुझाव

महालेखा परीक्षकको प्रतिवेदनले त्रिभुवन, सुदूरपश्चिम र पोखरा विश्वविद्यालयको अतिक्रमित जग्गा फिर्ता गरी उचित संरक्षण र आयमूलक कार्यमा लगाउन सुझाव दिएको छ।

आईसीसी लिग–२: अमेरिकामाथि नेपालको ९ विकेटको जित

कुशल भुर्तेलको अविजित शतक र दीपेन्द्रसिंह ऐरीको चार विकेटको मद्दतले नेपालले अमेरिकालाई ९ विकेटले पराजित गरेको छ।

तेलको मूल्य बढ्दा विश्वभरका शेयर बजारमा गिरावट

तेलको मूल्य लगातार बढेपछि लगानीकर्तामा आर्थिक चिन्ता थपिँदा अमेरिकीसहित विश्वका प्रमुख शेयर बजारहरू दबाबमा परेका छन्।

कमिलाहरूको अद्भुत संसार

कमिलाहरूले एन्टिनाहरूलाई अगाडिका खुट्टाद्वारा समय समयमा सफा गरिरहन्छन्, ताकि यी एन्टिनाहरूको कार्यक्षमता दुरुस्त रहन सकोस्। एन्टिना पलाएको स्थानभन्दा ठीक पछाडि कमिलाका आँखा हुन्छन्।

अमेरिकाले नेपाललाई दियो १९६ रनको लक्ष्य

आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिवि क्रिकेट रंगशालामा जारी खेलमा अमेरिकाले नेपाललाई १९६ रनको लक्ष्य दिएको छ।

आईसीसी क्रिकेट विश्वकप लिग–२ : नेपालले आज अमेरिकासँग खेल्दै

आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत घरेलु मैदानमा जारी त्रिकोणात्मक शृंखलाको आफ्नो दोस्रो खेलमा नेपालले आज अमेरिकासँग खेल्दैछ।

अछेता: आँसु पनि त प्रतिरोध हो

कर्णाली प्रदेशका गरिब र दलितले बाँचिरहेको जीवनलाई महसुस गराउने नाटक अछेता मात्र नाटक होइन, एउटा समाज नियाल्ने ऐना हो।

हिमाली र पहाडी भूभागमा वर्षाको सम्भावना

गण्डकी प्रदेशका थोरै स्थानहरूमा, लुम्बिनी र कोशी प्रदेशको एक-दुई स्थानमा चट्याङसहित मध्यमसम्मको वर्षा भइरहेको छ।