AnonymousUser

Logout

इच्छाकामना मन्दिर भक्तजनका लागि खुला

मन्दिर परिसर वरपर ढकमक्क फुल्ने लालीगुराँसले पर्यटकलाई लोभ्याउँछ। फिस्लिङ, मुग्लिन, कालिकाको शक्तिखोर, धादिङको बेनीघाट रोराङको हुग्दीखोला हुँदै गाडीबाट इच्छाकामना मन्दिर पुग्न सकिन्छ।

बजेट : सुधारको छनक, दिगो गृहकार्य बाँकी

हामी हिमालयको संरक्षकका रूपमा पनि छौँ। जलवायु परिवर्तनले नेपालको भूगोल मात्र नभएर सिंगो दक्षिण एशियालाई नै असर गर्दै छ, त्यसमा हामीले अलिकति नेतृत्वदायी भूमिका खेल्न सक्छौँ।

रुस–युक्रेन वार्ता आयोजना गर्न दक्षिण अफ्रिका तयार, वार्ता यही महिना हुने सम्भावना

गहुँ र अन्य कृषिजन्य वस्तुहरूको प्रमुख विश्वव्यापी स्रोत युक्रेनमा रुसले गरेको आक्रमण र विश्व व्यापारमा युद्धको व्यापक प्रभावपछि अफ्रिकी देशहरू अन्नको बढ्दो मूल्यवृद्धिबाट नराम्ररी प्रभावित भएका छन्।

कस्तो छ शुक्रबारको मौसम?

कोशी, गण्डकी तथा कर्णाली प्रदेशका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

माथिल्लो अरुण परियोजनालाई लगानी जुटाउन दातृ निकायसँग अर्थमन्त्रीको छलफल

बिहीबार अर्थ मन्त्रालयमा माथिल्लो अरुण जलविद्युत् परियोजनामा लगानी जुटाउन विभिन्न दातृ निकायका प्रतिनिधिसँग छलफल भएको थियो।

मानवतस्करले अमेरिका लैजाने क्रममा क्यारेबियन सागरमा अस्ताएका एन्जल

दलाललाई लाखौँ रकम बुझाएर अवैध बाटो अमेरिका हिँडेका दाङका एन्जल बुढामगर क्यारेबियन सागरमा हराएको दुई वर्ष भयो। पठाउनेहरू दण्डित भएका छैनन्, अरू धेरैजना एन्जलको नियति भोग्ने जोखिममा छन्।

जिल्ला निर्वाचन कार्यालय खारेजीको निर्णय फिर्ता नभए कानूनी उपचार खोज्ने आयोगको तयारी

आयोगका आयुक्त रामप्रसाद भण्डारीले संविधानमा भएको व्यवस्थाविपरीत गएर आयोगलाई कार्यपालिका मातहत राख्ने सरकारको निर्णयबारे सबै दलसँग परामर्श गर्न लागिएको जानकारी दिए।

फ्रान्सको आल्प्समा बालबालिकामाथि अन्धाधुन्ध छुरी प्रहार

राष्ट्रपति इम्यानुएल म्याक्रोँले आक्रमणको निन्दा गर्दै घाइतेरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

फ्रान्सको आल्प्समा ६ बालबालिकामाथि अन्धाधुन्ध छुरी प्रहार

राष्ट्रपति इम्यानुएल म्याक्रोँले आक्रमणको निन्दा गर्दै घाइतेरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

प्रतिवादीहरूको प्रतिरक्षामा कानूनव्यवसायीले खोजी खोजी बटुलेका तर्क यस्ता रहे 

भेटेरै पैसाको लेनदेन गरेको आधार प्रमाणित गर्ने सीसीटीभी फुटेज अभियोगकर्ताले पेश नगरेकाले अभियोग स्थापित हुन नसक्ने जिकिरसमेत प्रतिरक्षामा उभिएका कानूनव्यवसायीले गरेका छन्। 

उद्योग व्यवसायलाई संकटबाट जोगाउन घरजग्गा कारोबार सुचारु गरेका छौँ: प्रधानमन्त्री

प्रधानमन्त्री दाहालले अर्थतन्त्र चलायमान बनाउन र उद्योग व्यवसायलाई संकटबाट जोगाउन रोकिएको घरजग्गा कारोबारलाई सुचारु गरिएको बताएका छन्।

वज्रधरको मूर्तिसँगै कोर्छेमी परिवारले २८ वर्षदेखि गुमाएको आत्मसम्मान यसरी फर्कियो

मूर्ति चोरीको आरोपमा प्रमाण नभेटेर प्रहरीले छाडे पनि सुनिलका बाबुछोरालाई आफ्नै समाजले कहिल्यै सफाइ दिएन। २८ वर्षसम्म असैह्य पीडाको 'पर्वत' बोकेर उभिइरहन अभिशप्त भए उनीहरू। 

अव्यवस्थित ग्रामीण सडकले कुरूप बन्दै गाउँ

ग्रामीण सडकबाट बर्खामा भल र लेदोसहित आउने माटोले कालोपत्र भएको लोकमार्गलाई क्षति गर्ने गरेको छ भने सडकभन्दा तलका धेरै बस्ती विस्थापित भएका छन्।

बिहीबार शेयर बजारमा २ अर्ब ३० करोडको कारोबार

कारोबारमा आएका कुल १३ उपसमूहमध्ये चार उपसमूहको शेयर मूल्यमा गिरावट आउँदा नौ उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ।

ओलीको आरोप : सरकार पहिचानवादको पक्ष लागेर देशभर जनतालाई भड्काइरहेको छ

एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री दाहालले आफैँ सहमतिका साथ कोशी प्रदेशको नाम राखेर देशमा आन्दोलन भड्काउन फेरि पहिचानवादीको पक्ष लिइरहेको बताएका छन्।

शेयर बजारमा ५६ लाख लगानीकर्ताको नाम लिएर सीमित व्यक्तिले फाइदा लिए : अर्थ मन्त्री

अर्थमन्त्री डा. प्रकाशशरण महतले ५६ लाख शेयर लगानीकर्ताको नाम लिई सीमित व्यक्तिले फाइदा उठाउने व्यथितिको अन्त्य हुनुपर्ने बताएका छन्।

विद्युतीय सवारीसाधनको भन्सार पूर्ण रूपमा निःशुल्क गर्नुपर्छ : राजेन्द्र लिङ्देन

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले मल कारखाना खोल्ने र हाइड्रोजन उत्पादन गर्ने कुरालाई प्राथमिकता नदिएर विगतदेखिका प्रधानमन्त्रीहरूले नदीनाला भारतलाई बेच्न मात्रै ध्यान दिएको आरोप लगाएका छन्।

संसद्मा माफी माग्दै रविले भने– भैँसी, राँगाको गफले ५ वर्ष बिताए गोबरबाहेक केही पाउँदैनौँ

प्रतिनिधिसभा बैठकमा राँगा र भैँसीको विषयमा गफ गरेर पाँच वर्ष बिताएमा गोबरबाहेक केही पनि नपाउने टिप्पणी गरेका रास्वपा सभापति लामिछानेले यस विषयमा भएको बहसप्रति आफूले आत्मालोचना गरेको बताएका छन्।

जुम्ली किसानलाई मार्सी धान रोपाइँको चटारो

मार्सी चामलको माग देशभर बढिरहेको कृषि ज्ञान केन्द्र जुम्लाले जनाएको छ। त्यसैले पछिल्लो समय कृषकहरू पनि यसको खेतीप्रति आकर्षित हुन थालेका छन्। 

प्रदीप पौडेलको प्रश्न– बढ्दो तापक्रमबाट जोगिन सरकारले के गरिरहेको छ?

सांसद पौडेलले बढ्दो तापक्रमबाट बच्न तत्कालीन र दीर्घकालीन योजना बनाउन सरकारलाई आग्रह गरेका छन्।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।