AnonymousUser

Logout

शेयर लगानीकर्ताको सुरक्षाका लागि सरकारको पूर्ण सहयोग रहन्छ: अर्थमन्त्री 

पुँजी बजारमा केही फाइदा हुन्छ भन्ने आशामा गाँस काटेर लगानी गर्नेको सुरक्षा गर्नु बोर्डको ठूलो जिम्मेवारी रहेको मन्त्री महतको भनाइ छ।

पपुलिस्टहरूको राजनीति व्यापारिक पुँजीवादलाई पोषण गर्ने अभियान हो: शंकर पोखरेल

असन्तुष्टिको विकल्पका रूपमा कहिलेकाहीँ पपुलिस्टहरू राजनीतिमा आउने गरे पनि उनीहरूले समाज परिवर्तनको आकांक्षालाई सम्बोधन गर्न नसक्ने पोखरेलकाे दाबी छ।

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति रामकेवल शाहको निधन

शाह फोक्सोको क्यान्सरबाट पीडित थिए। काठमाडौँमा उपचार सम्भव नभएपछि उनलाई नयाँ दिल्ली लगिएको थियो। 

दिनसम्म तातो हावा यथावत् रहने, सतर्कता अपनाउन आग्रह

लगातार पाँच दिनसम्म सामान्यभन्दा ४० डिग्रीभन्दा माथि तापक्रम रहेमा लू चलेको मानिन्छ। दुई सातादेखि देशका अधिकांश भूभागको अधिकतम तथा न्यूनतम तापक्रम वृद्धि भइरहेको महाशाखाले जनाएको छ।

कालिकोटमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, १ गम्भीर

दुर्घटनामा रास्कोट–१ का ४३ वर्षीय मनबहादुर साही ३६ वर्षीया मनकुमारी शाहीको मृत्यु भएको छ। 

स्पाइनी ब्याबलर चलचित्र महोत्सवमा प्रदीप र नम्रता उत्कृष्ट

महोत्सवमा राष्ट्रिय विधाका १४ र अन्तर्राष्ट्रिय विधातर्फका चार विजेतालाई अवार्ड प्रदान गरिएको थियो। 

युरोपा कन्फरेन्स लिगको उपाधि वेस्ट हामलाई 

गएराति भएको फाइनलमा वेस्ट हामले इटालियन क्लब फियोरेन्टिनालाई २–१ ले पराजित गर्दै युरोपा कन्फरेन्स लिगको उपाधि जितेको छ।

नागरिक रुवाएर बाँच्छ राष्ट्रवाद?

सुस्ता नेपालको हो। तर त्यहाँका धेरै बासिन्दाहरूसँग नागरिकता छैन। उनीहरू सधैँ नागरिकताविहीन भएर नेपालको जमिनको रक्षा गरिरहने? नागरिकलाई रुवाएर कहिलेसम्म हाम्रो राष्ट्रवाद बाच्न सक्छ?

सन् २०२३ मा विश्वको आर्थिक वृद्धिदर २.७ प्रतिशत रहने प्रक्षेपण

प्रक्षेपण प्रतिवेदन सार्वजनिक गर्दै ओईसीडीका महासचिव म्याथियास कोरम्यानले आर्थिक पुनः उत्थान पहिलेको तुलनामा केही बढी आशावादी रहेको बताएका छन्।

जिसस स्याङ्जाको गाडी दुर्घटना: चालकको मृत्यु, समन्वय अधिकारीसहित ३ जना घाइते

दुर्घटनामा जिल्ला समन्वय अधिकारी राजेन्द्र पौडेल, विद्युत् कार्यालय स्याङ्जाका सुपरभाइजर टीकाराम पौडेल र अम्बिका पौडेल घाइते भएका छन्।

पहुँचवाला व्यापारीले जग्गामा ‘आँखा लगाएपछि’ तहसनहस बनेको जुद्धोदय स्कुल

८५ वर्ष पुरानो जुद्धोदय स्कुलको जग्गा १५ वर्षअघि व्यापारी मनोज मिश्रले ‘कब्जा’ गरेपछि स्कुल कसरी तहसनहस हुँदै गयो? विद्यालयका पदाधिकारी र प्रधानाध्यापक नै यो बर्बादीमा कसरी भर्‍याङ बनिदिए?

देशभर लम्पी स्किन रोगको महामारीबाट १० हजार पशुको मुत्यु, सरकारी उदासीनताले किसानलाई दोहोरो चिन्ता

पशुचौपायामा देशभर फैलिएको लम्पी स्किन रोगको महामारीबाट अहिलेसम्म १० हजार पशुचौपाया मरिसके। ७१ जिल्लाका ५०० पालिकामा फैलिइसकेको महामारी रोक्न सरकारले चासोे नदेखाउँदा किसानमा निराशा बढ्दो छ।  

वामदेव गौतम एमालेमा फर्कन तयार, ओलीले भने– ठीक छ

७० वर्षे उमेरहद निलम्बन गर्ने एमालेको निर्णय गरेपछि राष्ट्रियसभा सदस्य वामदेव गौतमले एमालेमा फर्कन तयार रहेको प्रतिक्रिया दिएका छन्। 

काखोभका बाँध भत्किएपछि हजारौँ पिउने पानीबाट वञ्चित भए : जेलेन्स्की

संयुक्त राष्ट्रसंघले बाढी प्रभावित क्षेत्रका हजारौँ मानिसमाथि गम्भीर र दूरगामी असर पर्ने चेतावनी दिएको छ।

सामान्य अंकले बढेको शेयर बजारमा २ अर्ब ३६ करोडको कारोबार

कारोबार भएका कूल १३ उपसमूहमध्ये पाँच उपसमूहको शेयर मूल्यमा गिरावट आउँदा ८ उपसमूहको शेयर मूल्यमा भने वृद्धि भएको छ।

सांसद भन्छन्– बजेटको प्रभावकारी कार्यान्वयनमा शंका छ

सांसदहरूले विगतका वर्षजस्तै आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनमा शंका रहेको धारणा राखेका छन्।

‘बजेट समाजवाद विमुख, ६ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्न असम्भव’

जसपा अध्यक्ष उपेन्द्र यादवले बजेट निर्माणमा अर्थ मन्त्रालयका कर्मचारीको व्यक्तिगत स्वार्थ हाबी भएको आरोप लगाएका छन्।

आर्थिक चुनौती टार्न गम्भीर वित्तीय उत्तरदायित्व 

पुँजीगत खर्च कम छ। यो चिन्ताको विषय हो, किनभने हामीलाई हाम्रा विकासका आकांक्षाहरू पूरा गर्न थप गुणस्तरीय सडक, अस्पताललगायत सार्वजनिक संरचना आवश्यक छ।

लिगका १० खेल बाँकी छँदा बल्ल पायो एन्फाले मुख्य प्रायोजक

लक्ष्यअनुसारको टेन्डर नपरेपछि एन्फाले भारतीय कम्पनीको प्रस्ताव अस्वीकार गर्‍यो। त्यसपछि कुनै पनि संघसंस्थाले मुख्य प्रायोजक बन्ने मनसाय राखेका थिएनन्।

बजेट डडेलधुरा, गोरखा र नुवाकोटमा केन्द्रित भयो: माधव नेपाल

आधारविना यसरी केही जिल्लामा मात्रै बजेट केन्द्रित गर्न नमिल्ने अध्यक्ष नेपालको भनाइ छ।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।