AnonymousUser

Logout

दाइजोका विषयमा विवादपछि महिलाको हत्या आरोपमा २ जना पक्राउ, घाटबाट शव बरामद

शवलाई कानुनी प्रक्रिया पूरा नगरी जलाउन सहयोग गर्ने छ जनालाईसमेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

फेरिँदै छ चेपाङ समुदायको जीवनशैली

चितवनको इच्छाकामना–१ का चेपाङ समुदाय तरकारी खेती र पशुपालनमा लागेका छन्। आर्थिक अवस्थामा सुधार आएको छ। बालबालिका नियमित विद्यालय जान थालेको गाउँपालिकाले जनाएको छ। 

राजनीतिक हैसियत र टठ्याइँ देखाएर उन्मुक्ति पाइँदैन: गृहमन्त्री

मिटरब्याजविरुद्ध जनता उठ्न खोजे पनि जनप्रतिनिधिले अपेक्षित साथ नदिएको मन्त्री श्रेष्ठको गुनासो छ।

उत्तरपूर्वी काजकस्तानमा डढेलो, कम्तीमा १४ जनाको मृत्यु

उच्च तापक्रम र हावाको बदलिँदो दिशाका कारण डढेलो नियन्त्रणमा लिन कठिन भए पनि ३१६ परिवारलाई सुरक्षित स्थानमा सारिएको छ। 

अव्यवस्थित सडकपेटी

कहिले सहज बन्छन् सडकपेटी?

काठमाडौँका अधिकांश सडकपेटी पैदलयात्रुका लागि सहज छैनन्। सडकपेडीमा यात्रुहरू जोखिम मोलेर हिँड्न बाध्य छन्। निर्माण सामाग्री थुपारिँदा, सहायक सडक जोडिएका स्थानमा, बिजुलीका पोललगायतले जोखिम हुने गरेको छ। कतिपय स्थानमा सडकबाटै हिँड्नुपर्ने अवस्था छ। अपांगता भएका व्यक्तिलाई झनै कठिन हुने गरेको छ।  तस्वीर: किसन पाण्डे/उकालो\r\n\r\n

खडेरीले खेतमै सुके मकै

चितवनमा वार्षिक ९४ हजार ८० मेट्रिक टन मकै उत्पादन हुने कृषि ज्ञान केन्द्रको तथ्यांक छ। यससिजन भने घोगा लाग्ने बेलामा खडेरीले सुकेपछि अहिले किसान समस्यामा परेका छन्।

कालिकोटमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु

उक्त जिप शनिबार सुर्खेतबाट यात्रु लिएर कालिकोट गएको थियो। यात्रुलाई गन्तव्यमा पुर्‍याएर गाडीधनीको घरमा जाँदै गर्दा राति दुर्घटना भएको हो। 

कालीगण्डकी नदीमा डुबेर २ जना बेपत्ता

गर्मी छल्न भन्दै नदीमा नुहाउन गएका २५ वर्षीय रमेश चालिसे र २४ वर्षीय सुरज सुवेदी बेपत्ता भएका छन्। 

आलोचना गर्न डराउँदै नेपाली समाज

असन्तुष्टिहरू भुसको आगोजस्तै सल्किरहेका छन्, तर व्यक्त हुन सकेका छैनन्। स्वस्थ आलोचना गर्न सबै डराइरहेका छन्। त्यसैले आज लोकतन्त्रमाथिको सबैभन्दा ठूलो चुनौती 'मौनता' हो।

म्यानचेस्टर सिटीले जित्यो च्याम्पियन्स लिगको उपाधि

दोस्रोपटक च्याम्पियन्स लिगको फाइनल खेलेको सिटीले पहिलो उपाधि जित्न सफल भएको हो। सिटीलाई च्याम्पियन बनाउन रोड्रीले गरेको गोल नै निर्णायक बन्यो। 

काठमाडौँमा यौनिक अल्पसंख्यकको गौरवयात्रा

विश्वभर ‘जुन’ महिनालाई गौरव महिना (प्राइड मन्थ)का रूपमा मनाइने गरिन्छ। लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका लागि यो महिना विशेष हुने गरेको छ।

दोस्रो अभ्यास खेलमा नेपाल नेदरल्यान्ड्ससँग पराजित

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ३६.५ ओभरमा अलआउट हुँदै १५६ रन बनाएको थियो। नेपालका कप्तान रोहित पौडेलले सर्वाधिक ३० रन बनाए। 

प्रधानमन्त्रीले पशुपतिमा चढाए भारतको महाकालेश्वरबाट ल्याएको जल 

शनिबार पशुपतिनाथको दर्शन गर्न गएका प्रधानमन्त्री दाहालले भारत भ्रमणका क्रममा उज्जैनस्थित ज्योतिर्लिंग महाकालेश्वरबाट ल्याएको जलसमेत चढाएका छन्।

एनसेल कर विवाद: नागरिक दबाबदेखि अन्तर्राष्ट्रिय निकायसम्म 

ठूला करदाताले २०७३ को वैशाख ५ गते पुनः चिठी लेखेर एनसेलको ड्युडिलिजेन्स अडिट (डीडीए), टेलियासोनेरा र आजियाटाबीच भएको खरिदबिक्री सम्झौता (एसपीए) पेस गर्न भन्यो, जुन एनसेलले आजसम्म पेस गरेको छैन। 

माधव नेपालले भने– नेकपा ब्युँताउन तयार छु

नेपालमा राजावादीहरूले टाउको उठाउने कोसिस गरे पनि सफल हुन नदिने अध्यक्ष नेपालले बताएका छन्। 

श्रीलंकाले हटायो थप ३०० वस्तुको आयातमा लगाएको प्रतिबन्ध 

श्रीलंका सरकारले सन् २०२२ अगस्टमा एक हजार ४६५ वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो। 

प्रम दाहालको त्यो लज्जाबोध मुहार

भैँसीको नश्ल सुधार किसानको जीवनस्तर उकास्ने आधार बन्न सक्थ्यो। तर ‘भैँसीराँगा’ शब्द उच्चारण गर्दा प्रमको अनुहारमा देखिएको हीनभावले किसानको शिर निहुरेको छ।

भारत भ्रमणमा नेपालको पक्षमा चुइँक्क पनि बोलिएन: ओली

प्रधानमन्त्री दाहालले भारतसँग आफ्नो देशको पिरमर्का राख्नै नसकेको ओलीको दाबी छ। 

‘शब्दविम्बमा सत्यमोहन’ लोकार्पण

पुस्तकमा वांमय शताब्दी पुरुष स्व. सत्यमोहन जोशीबारे लेख, सम्पादकीय, अन्तर्वार्ता, परिशिष्टाङ्‌क, समाचार र कविता समेटिएका छन्। 

मछिन्द्रले मनाङ मर्स्याङ्दीलाई हरायो, संकटा र एनआरटीको बराबरी

मछिन्द्रको जितमा मछिन्द्रको जितमा आफिज ओलावाले २ तथा विमल घर्ति मगरले १ गोल गरे। मनाङका विजय श्रेष्ठले १ गोल फर्काए।